अनुराग श्रेष्ठको संगीतमा तारा श्रीषको स्वर “चरी जस्तै” सार्बजनिक
काठमाण्डौ अशोज ०४ - खाएर होस् अथवा नखाएर नेपाली गीत संगीतको माधुर्यताबाट अशंख्य संगीत पारखीहरु श्रोता तथा दर्शकहरुलाई आनन्दित तुल्याउनको लागी कलाकारहरुले बिभिन्न गीत संगीत ल्याएकै हुन्छन् । सोहि क्रममा यतिबेला "चरी जस्तै" बोलको गीत सार्बजनिक भएको छ ।
प्रस्तुत गीतलाई योगेश बानु राईले शब्द रचना गरेका हुन् भने संगीत अनुराग श्रेष्ठको रहेको छ । गीतलाई न्याय दिएर लोकप्रिय गायिका तारा श्रीष मगरले स्वर...














