गायक तथा संगीतका पुस्कर सुनुवारको नयाँ गीत” मन जलेर सल्किदै “सार्वजनिक
काठमाडौँ | गायक, संगीतका,र संगीत संयोजक, पुस्कर सुनुवारको आवाज’मा अर्को मर्मश्पर्शी गीतको भिडियो बाजारमा आएको छ । गायक पुस्कर सुनुवारले नेपाली गीत संगीत प्रेमिहरुमाझ मन जलेर सल्कींदै बोलको गीतको भिडियो नेपाली गीत संगीत प्रेमिहरुमाझ ल्याएका छन् ।
उक्त गीतमा गीतकार होम किरांत’को शब्द, संगीतकार डीबी लामाको संगीत र गायक स्वयम् पुस्कर सुनुवारको संगीत संयोजन र आवाज रहेको छ। गीतको भिडियोलाई केशव बिस...