सामाजिक सञ्जालमा हिट, फिल्ममा फिट
		फेसकुब, इन्स्टाग्राम, टिकटक र यूटुबजस्ता डिजटल प्ल्यार्टफर्मको कारण युवा–युवतीलाई मनोरञ्जन उद्योगमा जम्न सहज अवस्था देखिन्छ । यद्यपि, अहिले नेपालमा टिकटक प्रतिबन्ध छ । तर टिकटकबाटै करिअर सुरु गरेका कतिपय युवायुवती अहिले चल्तीका कलाकार बनेका छन् । 
टिकटक र इन्स्टाग्राममा चर्चा कमाएर म्युजिक भिडियोमा जमेकी मोडल हुन् कविता नेपाली । उनले बनाएका नृत्यसहितका भिडियो रिलहरु भारतमा समेत भाइरल भएका छन् ।...        
        		
			





					
				








