आर.एन. बि. शैलीमा “माया” बोलको गीत सार्वजनिक
		
र्याप गीतबाट आफ्नो पहिचान बनाउने प्रयास गरिरहेका र्यापर (भी लेन ३९ )ले  आरएन बि शैलीमा 'माया' बोलको गीत सार्वजनिक गरेका छन। गीतमा उनलाई सुबास तिमल्सिनाले साथ दिएका छन्। गीतमा शब्द र संगीत भी लेन ३९ कै रहेको छ। 
 भी लेन ३९ आफै अभिनीत  गितको  म्युजिक भिडियोलाई लिथ डेल ले खिचेका हुन् भने प्रिया रानाले निर्देशन गरेकी हुन्। यस अघि थुप्रै अन्य कलाकार हरु संग फिचर गरेर आफ्नो र्याप प्रस्तुत गरेका र्य...        
        		
			





					
				








