आजको पञ्चाङ्ग एवम् राशिफल (२५ भदौ २०७७ बिहीबार, १० सेप्टेम्बर २०२०)

वर्षा ऋतु श्रीशाके १९४२ नेपाल संम्वत् ११४० वि.सं. २०७७ भाद्र २५गते बिहीबार तद्अनसार सन् २०२० सेप्टेम्बर १० तारिख शुद्ध आश्विन कृष्णपक्ष अष्टमी तिथि रोहिणी नक्षत्र १०ः३९ पर मृगशिरा नक्षत्र वज्र योग बालब करण ११ः२३ पर तैतिल करण आनन्दादिमा उत्पात योग चन्द्रमा बृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४७ मा भयो र सूर्यास्त साँझ १८ः१२ मा हुनेछ । अष्टमी श्राद्ध, गोरखकाली पूजा, अष्टमी व्रत,ज...

अन्तिम टी-२० मा इंग्ल्याण्डलाई हराएको अष्ट्रेलिया बरियताको शीर्ष स्थानमा

अन्तिम टी-२० मा इंग्ल्याण्डलाई हराएको अष्ट्रेलिया बरियताको शीर्ष स्थानमा
एजेन्सी– तेस्रो तथा अन्तिम टी-२० खेलमा इंग्ल्याण्डलाई ५ विकेटले पराजित गरेको अष्ट्रेलिया फेरि टी-२० विश्व बरियतामा शीर्ष स्थानमा उक्लिएको छ । अष्ट्रेलियाको जीतसँगै तीन टी-२० आई सिरिज २–१ मा सकिएको छ । यसअघि इंग्ल्याण्ड पहिलो खेलमा दुई रन र दोस्रोमा ६ विकेटले विजयी हुँदै सिरिज आफ्नो पक्षमा पारिसकेको थियो । लगातार दुई जीतले इंग्ल्याण्ड विश्व बरियतामा शीर्ष स्थानमा समेत उक्लिएको थियो । दु...

कंगनाको अफिसमा बीएमसीले चलायो बुलडोजर

कंगनाको अफिसमा बीएमसीले चलायो बुलडोजर
मुम्बई – शिवसेना नेताले दिएको धम्कीका बावजूद बलिउड कलाकार कंगना रनावत वाई प्लस सुरक्षामा आज मुम्बई फर्किँदै छिन् । यता बीएमसी (बृहन्मुम्बई महानगरपालिका) ले कंगना रनावतको अफिस तोडफोड गरेको छ । बीएमसीको एक टीमले कंगनाको घरमा बुलडोजर चलाएको छ । कंगनाको मुम्बईस्थित घरमा भने प्रहरीले सुरक्षा दिइरहेको छ । त्यहाँ बम निरोधक दस्ता पनि पठाइएको छ । कंगनाको घरमा सीआरपीएफको एक टीम पनि सुरक्षाका ...

आमिर खानकी छोरीकाे यस्ताे हर्कत

आमिर खानकी छोरीकाे यस्ताे हर्कत
म्बइ : बलिउडस्टार आमिर खानकी छोरी इरा ‘डेब्यु प्रकोजेक्ट’का कारण चर्चामा छिन् । ‘मेडिया’ नामको नयाँ प्रोजेक्टका लागि उनको नाम समाचारमा छाइरहेको हो । यससँगै पछिल्ला दिनमा सामाजिक सञ्जालमा उनको हर्कतले धेरैलाई चकित तुल्याएको छ । हालै उनले इन्स्टाग्राममा पोस्ट् गरेका तस्बिरका कारण उनको चर्चा बढेको छ । उनका ती तस्बिरमाथि धेरैले टिकाटिप्पणी गरेका छन् । उनले फोटोसूट गराएका ती तस्बिर असामान्य प्रक...

लकडाउनका कारण भोकमरीमा परेकालाई खाना खुवाउँदै नायिका एलिजा

लकडाउनका कारण भोकमरीमा परेकालाई खाना खुवाउँदै नायिका एलिजा
नायिका तथा मोडल एलिजा गौतम पछिल्लो समय केही व्यस्त नै छिन् । म्युजिक भिडियोमा सक्रिय भएकी गौतम सामाजिक कार्यमा पनि सक्रिय भएकी छिन् । कोरोना महामारीको कारण जारी लामो समयको लकडाउनले जनजीवन कष्टकर भएका हरूको सहयोगमा उनी जुटेकी हुन् । उनले काठमाडौंको पुरानो बसपार्कमा भोकै रहेकालाई खान खुवाएकी छिन् । मङ्गलवार पुरानो बसपार्क पुगेर आफैले खाना बाँडेर तथा हन्ड्रेड ग्रुपका संस्थापक अंशु यादवलाई २० हजार रुप...

छेतन गुरुङः संगीतको धुनमा कथा बुन्ने निर्देशक

छेतन गुरुङः संगीतको धुनमा कथा बुन्ने निर्देशक
४२ बर्षकै उमेरमा निर्देशक तथा लेखक छेतन गुरुङको निधन भयो । मृगौला सम्बन्धी रोग पहिलेदेखि नै भएपनि पछिल्लो समय उनको कलेजोले पनि काम गर्न छाडेको थियो । २ दिन अगाडि कलेजोमा समस्या आएपछि उनलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो । तर, छेतन गुरुङ सधैका लागि बिदा भएर गएका छन् । नेपाली चलचित्रमा उनको आगमन त्यती लामो छैन । चलचित्र ‘नोभेम्बर रेन’को कथा लेखेपछि छेतन चलचित्रकर्मीमाझ परिचित भएका हुन् । यो...

नयन सिं र अनु प्रधानको अभिनयमा तिमीमै रहुँ (भिडियो सहित)

नयन सिं र अनु प्रधानको अभिनयमा तिमीमै रहुँ (भिडियो सहित)
काठमाडौं । पछिल्लो समयमा लकडाउनको कारण सबै क्षेत्र सुन्य भएझैं मनोरञ्जन क्षेत्र झनै ठप्प छ । लकडाउनपछि निशेधाज्ञा भन्दा अगाडी केही कलाकर्मीहरुले थोरै म्युजिक भिडियोहरु निर्माण र अभिनय गर्न भ्याए । यस्तै भाग्यमानी कलाकारको सुचीमा परेका छन् मोडल नयन सिं पनि । उनले त्यही समयमा अनु प्रधानसँग अभिनय गरेको भिडियो सार्वजनिक भएको छ । तिमीमै रहुँ बोलको गीतमा सुनिल शाहको शब्द तथा दिपेन्द्र शाहको संगीत रहे...

बस पर्खेर भन्दै मौसम गुरुङ्ग र रेजिना परियार आए (भिडियो सहित)

बस पर्खेर भन्दै मौसम गुरुङ्ग र रेजिना परियार आए (भिडियो सहित)
काठमाण्डौ भाद्र २३ - लोकप्रिय गायक मौसम गुरुङ र रेजिना परियारको सुमधुर स्वरमा दशैं गीत ‘बस पर्खेर’ भर्खरै मात्र सार्बजनिक भएको छ । हिन्दु नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको शुभकामना सहित सार्बजनिक गरिएको गीतलाई लय तथा शब्द सिर्जना बिगत लामो समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा समर्पित रहंदा विभिन्न लोक तथा दोहोरी गीतमा आफ्नो सिर्जना पस्किरहेका सर्जक ओम छिनालको रहेको छ । ...

१०७ औं वी.पी जयन्तीमा तरुण दलको स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री

१०७ औं वी.पी जयन्तीमा  तरुण दलको  स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री
१०७ औं वी.पी जयन्तीको अवसरमा नेपाल तरुण दल केन्द्रिय समितिले स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । जनताको स्वास्थ्य रक्षाको लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहनुभएका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्य नजर गर्दै बुधबार बिहान छुट्टाछुट्टै कार्यक्रमका बीच पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) लगनखेल अन्तर्गत हाडजोर्नी विभागमै गई (१००० थान मास्क, २० थान पी.पी.ई सेट...

छातीमा कोर्दा तिम्रो नाम

छातीमा कोर्दा तिम्रो नाम
उत्तर तिर हिमालको पर्खाल दक्षिणमा फाँट छ। यो मेरो देश जगतको सुन्दर हो भन्ने आँट छ ।। १।। हामीलाई हाम्रो देशको माया आमा झैँ लाग्दछ। सिमामा पुगेर पहरा देऊ भनि मुटुले भन्दछ।। २।। गौरव शाली इतिहास मेरो छ जन्म भूमिको। यो देशकालागि जीवन दिने ती वीर सपुतको ।। ३।। नजर भरी यो देशलाई हेरी जगत आई डुल्दछन्। विश्वमा कीर्ति राख्नलाई शेर्पा हिमाल चढ्दछन्! ४।। इतिहास हाम्रो वीरको...