कृष्ण र जुनीको “कस्तो माया”

गायक तथा संगीतकार कृष्ण कुमार राई र गायीका जुनी खालिङ राईको स्वरमा कस्तो माया गित सार्वजानिक भएको छ।शुक्र खिम्बुले राईको शब्द रहेको गितमा परदेशिको पिडा समेटिएको भिडियो राज बान्तावा राईको क्यामरा र सम्पादन, रोजी राईको निर्देशन ,कृष्ण भक्त राईको संगीत सम्योजन रहेको छ https://youtu.be/TpmUu--Xj1U

राजेश हमाललाई कसले दियो महानायकको उपाधि ?

राजेश हमाललाई कसले दियो महानायकको उपाधि ?
काठमाडौं। राजेश हमाल नेपाली चलचित्र क्षेत्रमा लागेको तीन दशक बढी भयो। एक समय थियो हमालबिना चलचित्र अधूरा मानिन्थे। उनी वर्षमै दर्जन बढी चलचित्रमा अभिनय गर्दै आएका थिए। तर, पछिल्लो केही वर्ष यता उनी चलचित्रमा देखिएका छैनन्। नेपाली चलचित्र क्षेत्रलाई दिएको योगदानका आधारमा उनलाई विभिन्न सम्मान दिइएको छ। त्यही मध्येको एक हो- महानायक। महानायकको उपाधि पाएसँगै उनी सधैँ विवादमा तानिने गरेक...

गुरुको आज्ञा मानेर निर्देशनमा होमिएका तुलसी घिमिरे

गुरुको आज्ञा मानेर निर्देशनमा होमिएका तुलसी घिमिरे
नेपाली फिल्मका ब्रान्ड निर्देशक हुन्, तुलसी घिमिरे । सन् १९८१ मा बनेको फिल्म ‘बाँसरी’ बाट निर्देशनमा होमिएका उनले कयैन् उम्दा फिल्म दिएका छन् । उनै, निर्देशक घिमिरे बुधवारबाट ६९ वर्षमा लागेका छन् । २००८ असार ३१ गते दार्जिलिङको कालिम्पोङमा उनको जन्म भएको थियो । नेपाली फिल्मले व्यवसायिक फड्को मार्नुमा उनको योगदान महत्त्वपूर्ण मानिन्छ । सानोमा राजा र प्रजाले मान्ने र चिन्ने मान्छे बन्नु भनेर आमा ...

हकप्रद सेयरमा ‘अनियमितता’, १ अर्ब कर असुल गर्न निर्देशन

हकप्रद सेयरमा ‘अनियमितता’, १ अर्ब कर असुल गर्न निर्देशन
हकप्रद सेयर मनोनयन र हस्तान्तरणमा नियम अनुसार आयकर असुल नभएको भन्दै महालेखा परीक्षकको कार्यालयले १ अर्ब बढी कर असुल गर्न निर्देशन दिएको छ । महालेखाले आफ्नो ५७ औ प्रतिवेदन सार्वजनिक गर्दै विभिन्न ४ कम्पनीसंग गरि १ अर्ब ३ करोड बढी कर असुल गर्न निर्देशन दिएको हो । धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम १२ मा साविकको सेयरवालाले हकप्रद सेयर अन्य व्यक्तिले खरिद गर्न पाइने गरी मनोनयन गर्न...

आफैले पालेको कुकुरले रणबीर कपुरलाई आक्रमण गरेपछि…

आफैले पालेको कुकुरले रणबीर कपुरलाई आक्रमण गरेपछि…
बलिउड कलाकार तथा अभिनेता रणबीर कपुर प्राय कुकुर सँगै भएको भिडियो सार्वजनिक गरिरहन्थे । उनले कुकुरलाई धेरै माया गर्थे । रणबीर कपुरको केटी साथी आलिया भट्टपनि कुकुरलाई धेरै माया गर्थिन । उनीहरुले कुकुरसँग मस्ती गरेको समाजिक सञ्जाल मार्फत तस्वीर बाहिरीएका थिए । तर त्यति धेरै माया गर्ने कुकुरले नै आज रणबीरमाथी नै आक्रामण गरेको छ । आफ्नो प्यारो कुकुरको आक्रमणबाट घाइते भएका रणबीर उपचारको लागि अस्पता...

रोगभन्दा भोकको चिन्ता

रोगभन्दा भोकको चिन्ता
काठमाडौं : मनोरञ्जनको क्षेत्र नै त्यस्तो। भीडभाड जम्मा हुनुपर्ने, समूहमा काम गर्नुपर्ने। सकभर मासमा प्रदर्शन गर्नुपर्ने। म्युजिक भिडियो सुटिङ गर्दा होस् या स्टेज कार्यक्रम प्रस्तुत गर्दास वा डान्स, क्लब, बार र दोहोरी घर सञ्चालन गर्दा— भीडभाड नै चाहिने। पर्दामा दुई चारजना देखिए पनि पर्दापछाडि क्यामराम्यान, टेक्निसियन, मेकअपम्यानलगायत धेरैको काम जोडिएको हुन्छ। कोरोना भाइरसको महामारीसँगै नेपालमा ...

प्रशंसकलाई हमालको अनुरोध : कसैलाई चोट पुग्‍ने प्रतिक्रिया नदिनू

प्रशंसकलाई हमालको अनुरोध : कसैलाई चोट पुग्‍ने प्रतिक्रिया नदिनू
काठमाडौँ — अभिनेता राजेश हमालले अभिनेत्री दीपाश्री निरौलालाई 'क्षमा' गरिदिन आफ्ना प्रशंसकसँग आग्रह गरेका छन् । मंगलबार राति भिडियो सन्देश जारी गर्दै दर्शकलाई राजेशले दीपाश्रीलाई क्षमा गरिदिन अनुरोध गरेका हुन् । 'यो कला क्षेत्र जहाँ हामी विभिन्न कलाकार संलग्न छौं यो क्षेत्र मेरो र अन्य कलाकारहरुको मात्र होइन । यो राष्ट्रको कला क्षेत्र तपाईंहरुको पनि हो । भलै मैदानमा हामी उत्रन्छौं, मैदानमा ह...

बेरंग जिन्दगी !

बेरंग जिन्दगी !
जानेहरु गइहाले कहाँ-कहाँ पुग्ने कुन्नि ! यादको मझधारबाट यादहरु पठाइरहेछु म कलेटी ओँठमा मुस्कान फिटेर । भुल्नु र फुल्नु बिल्कुल उस्तै फुलेपछि झर्नुपर्छ बिर्सिएर पनि नामेट हुन्छन् यादहरु आजसम्म म तिमीलाई भुलेकी छैन कसम यादको गोरेटोहरुमा तिमीले मैले छोडेर राखेका थुप्रै यादहरु छन् । तिम्रो मायाको परिभाषा र मेरा यादहरुको अनुच्छेद बिल्कुल अर्थहीन भइदिए यहाँ न आजसम्म अर्थ दियो तिम्...

आजको राशिफल वि .सं २०७७ साउन १ गते जुलाई १६ तारिख विहिबार श्री पाथीभरा माताले सबैको कल्याण गरुन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । पारिवारिक सहयोग बढ्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । अब पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन् । आज...

नेपथ्यको अर्को बदमासी, माफी नमागी युट्युब भिडियोकाे डिप्कृप्सनमा सर्जकको नाम सुटुक्क परिबर्तन

नेपथ्यको अर्को बदमासी, माफी नमागी युट्युब भिडियोकाे डिप्कृप्सनमा सर्जकको नाम सुटुक्क परिबर्तन
पुराना गायक गंगा बरदानको बर्षौ पुरानो “माया गर्ने बानी, उल्टै गर्छ हानी “, बोलको गीत चर्चित ब्याण्ड नेपथ्य ब्याण्डले चोरी गरि गाएको आरोप गीतका असली सर्जकले लगाएपछि नेपथ्यले युट्युब भिडियोकाे डिप्कृप्सनमा सुटुक्क भिडियोमा गंगा बरदानको नाम हालेको छ । नेपथ्यका अमृत गुरुङले कुनै समय स्टेजमा गाउन भनि सोधेको र पछि बिना अनुमति रेकर्ड गरेर एल्बममा निकालेको गायक तथा संगीतकार गंगा बरदान बताउँछन् । रे...