डिएसपी भन्दै धम्काउने र चोरी गर्ने पक्राउ

डिएसपी भन्दै धम्काउने र चोरी गर्ने पक्राउ
नेपाल प्रहरीले आफूलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) भन्दै धम्काउने र चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले डीएसपी भन्दै धम्काउने र चोरी कार्यमा संलग्न रामेछाप उमाकुण्डका २६ वर्षीय राजकुमार सुनुवारलाई काठमाडौँ महानगरपालिका–२६ गोँगबु नयाँबसपार्कबाट बुधबार राति पक्राउ गरेको हो । डीएसपी भन्दै धम्काउने र चोरी कार्यमा संलग्न रहेर फरार रहेको जनगुनासोका ...

सन्तोषलाई गिनिज वर्ल्ड रेकर्डको प्रमाण पत्र

सन्तोषलाई गिनिज वर्ल्ड रेकर्डको प्रमाण पत्र
तिम्ले पराई ठानेपछि पराई हुन…, तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ… लगायत दर्जनौँ नेपाली सुगम गीतका सफल सङ्गीतकार सन्तोष श्रेष्ठ गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् । सन्तोषको संगीतमा दर्जनौँ एल्बमहरू बजारमा आइसकेका छन् । अन्तर्राष्ट्रिय बाह्र भाषामा सङ्गीत भर्न सफल भएका कारण चर्चित संगीतकार सन्तोषको नाम गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको हो । गिनिज वर्ल्ड रेकर्डले श्रेष्ठलाई विश्व...

उषा खड्गीले यसरी मनाइन् जन्मदिन

उषा खड्गीले यसरी मनाइन् जन्मदिन
कलाकारहरु सामाजिक सञ्जालमा विवादमा परिरहेका छन् । कोही भने हल्लाबाट टाढा भएपनि विवादमा मुछिन चाहेका छैनन् । हालै मात्र पुर्व मिस नेपाल उषा खड्गीले जन्मदिन मनाएकी छिन् । उषाले आफैले चलाएको बुटिकमा जन्मदिन मनाएकी हुन् । उषा अहिलेसम्मकै सुन्दर मिस नेपाल मानिन्छिन् । सेलिब्रिटीहरुबचि आरोप प्रत्यारोपमा लागिरहँदा उनी भने आफ्नो व्यवसायमा व्यस्त छिन् । बाहिर खुलेर कुरा नगर्ने उषा विवादमा आउँदिनन् ...

मनपरी शुल्क असुलेर अभिभावक धम्क्याउने काठमाडौं भ्याली स्कुललाई स्पष्टीकरण माग

मनपरी शुल्क असुलेर अभिभावक धम्क्याउने काठमाडौं भ्याली स्कुललाई स्पष्टीकरण माग
काठमाडौँ, कोरोना संक्रमण रोकथामको लागि घोषणा गरिएको लकडाउनको समयमा सबै शैक्षिक संस्थाकहरु बन्द छन् । शिक्षा मन्त्रालयले समेत लकडाउनका समयमा विद्याथीहरुबाट अनलाइन कक्षा तथा अन्य बहानमामा अभिभावक संग शुल्क असुल नगर्न निर्देशन दिएको छ, तर छाउनीस्थित भ्याली स्कुलले अभिभावकसंग वार्षिक परीक्षा तथा अन्य बहानामा अभिभावकलाई धम्की दिएको छ । काठमाडौं महानगरपालिका शिक्षा विभागमा सो विद्यालयले मनपरी शुल्...

बालविवाह गर्दैगर्दा फिल्मी शैलीमा प्रहरी पुगे पछि…

बालविवाह गर्दैगर्दा फिल्मी शैलीमा प्रहरी पुगे पछि…
तनहुँ । बुधबार अपरान्ह तनहुँको व्यासस्थित रामथुम्कीमा धुमधामकासाथ विवाह चलिरहेको थियो । पुरोहितले मन्त्र उच्चारण गर्दै दुलाहा दुलहीको विवाह गराइरहेका थिए । बेहुलाका जन्ती र आफन्तहरु उल्लासमा थिए । विवाह मण्डपको नजिकै भोजभतेरको व्यवस्था चलिरहेको थियो । हिन्दू संस्कारअनुरुप पुरोहितले मन्त्र पढे । दुलहीलाई सिन्दुर लगाइदिन पुरोहितले दुलाहालाई अह्राए । सिन्दुर हालियो । अब उत्सवको समय थियो । तर,...

असार २६ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – यात्रा र सवारी साधन उपयोग गर्दा पनि अलि सावधानी अपनाउनु पर्ने समय छ । पढाइ आज खासै राम्रो छैन । उठ्नुपर्ने रकम हातलागी नहुँदा आर्थिक अभावले सताउन सक्छ । अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – ज्वरो, टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउने देखिन्छ । जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला । सोचे...

मध्यभोटेकोशी आयोजनामा बाढीले अर्बौको क्षति, सीईओ भन्छन् ‘पारीबाट हेर्दा केहि पनि देखिँदैन’

मध्यभोटेकोशी आयोजनामा बाढीले अर्बौको क्षति, सीईओ भन्छन् ‘पारीबाट हेर्दा केहि पनि देखिँदैन’
सिन्धुपाल्चोकको भोटेकोशी नदीमा बुधबार राति आएको बाढीले मध्यभोटेकोशी जलविद्युत आयोजनामा अर्वौ क्षति पुर्याएको छ । आयोजनाको इलेक्ट्रोमेकानिकल तर्फको गोदाममा बाढी पस्दा अर्वौको क्षति भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत मणि कुमार काफ्लेले जानकारी दिए । सीइओ काफ्लेका अनुसार स्टोरेज यार्डमा बाढी पस्दा त्यहाँ रहेका सम्पुअर्ण समान नदीले बगाएको छ । आयोजना स्थलमा अझै जान नसकिएकोले क्षतिको एकिन विवरण ...

नेपालमा भारतीय च्यानलको प्रशारण बन्द

नेपालमा भारतीय च्यानलको प्रशारण बन्द
नेपालमा भारतीय च्यानलको प्रशारण बन्द भएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) ले बिहिबार साँझ देखि नै लागु हुने गरि भारतीय समाचार च्यानलको प्रशारणमा रोक लगाएका हुन् । यस सँगै भारतीय सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय समाचार च्यानल बन्द भएका छन् । मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले नेपालको बारेमा गलत समाचार लगातार प्रशारण गरेपछि प्रसारण नै बन्द गरिएको बताए ।

‘२ नम्बरी’को छायाङ्कन फागुनअघि नहुने, नयाँ फिल्मको तयारी

‘२ नम्बरी’को छायाङ्कन फागुनअघि नहुने, नयाँ फिल्मको तयारी
करिब ३० प्रतिशत छायाङ्कन सकिएपछि चलचित्र ‘२ नम्बरी’को टिमले काम अगाडि बढाउन पाएन । चलचित्रको छायाङ्कन चलिरहेको समयमा सरकारले लकडाउन गरेपछि काम रोकिएको हो । काम रोकिएको करिब ४ महिना बितिसक्दा पनि छायाङ्कन अघि बढ्न सकेको छैन । अब भने यसको निर्माण पक्षले फागुन अगाडि चलचित्रको काम सुरु नगर्ने बताएको छ । चलचित्रको कथाले जुन दृश्य माग्छ, त्यो अब फागुन अगाडि नपाइने भएपछि निर्माणपक्षले ६ महिनाभन्दा लाम...

एकसाथ पर्दामा अनमोल र उपासना

एकसाथ पर्दामा अनमोल र उपासना
नायिका उपासना सिंह ठकुरीले चलचित्र ‘क्याप्टेन’बाट आफूलाई रङ्गीन दुनियाँमा प्रवेश गराएकी हुन् । यो चलचित्रमा नायक अनमोल केसीसँग जोडी बाँधेकी उपासनाको सफलता चुलियो । उनले दोश्रो चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा काम गरिन् । दोश्रो चलचित्रले बम्पर कारोबार गरेपछि उपासनाको माग चलचित्र क्षेत्रमा ह्वात्तै बढेको छ । तर उनले करिब एक वर्षदेखि नयाँ चलचित्रमा काम गरेकी छैनन् । चलचित्र ‘क्याप्टेन’मा नायक अनम...