के अतिप्रभावित क्षेत्रको सूचीमा चलचित्र पनि पर्ला त ?
कोरोना भाइरसका कारण अतिप्रभावित क्षेत्रको सूचीमा विभिन्न क्षेत्रलाई समावेश गरेपनि चलचित्र क्षेत्रलाई सरकारले समावेश गरेको छैन । चलचित्रकर्मीहरुले भने यो क्षेत्रलाई पनि अतिप्रभावित क्षेत्रमा राख्न माग गरिरहेका छन् ।
यसैविच, चलचित्रकर्मीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटेर चलचित्र क्षेत्रलाई अतिप्रभावित क्षेत्रमा राख्न अनुरोध गरेका छन् ।
चलचित्र क्षेत्रलाई तत्काल चला...













