असामाजिक कार्य बिरुद्ध नेपाल चलचित्र कलाकार संघको ध्यानाकर्षण
प्रेस विज्ञप्ती : केही दिन यता प्रविधिको माध्यमबाट कलाकारहरूको मानमर्दन हुने गरि अतिरन्जित सामाग्रिहरू सामाजिक संन्जालमा देखिन आएकाले नेपाल चलचित्र कलाकार संघको ध्यान आकृष्ट भएको छ । प्रबिधीको ग़लत प्रयोग गरी बनाईएका यस्ता दुष्प्रचार प्रति भ्रममा नपर्न हामी सबैसग अनुरोध गर्दछौ । यस्तो असामाजिक एवं निन्दनीय अपराधिक कार्यको घोर निन्दा गर्दै यस्ता कार्य गर्नेलाई कानुनी कार्बाही मात्र हैन सामाजिक बहिष...













