हत्या लुकाउन गुपचुप शव गाडियो, एक वर्षपछि आरोपितद्वारा आत्मसमर्पण

हत्या लुकाउन गुपचुप शव गाडियो, एक वर्षपछि आरोपितद्वारा आत्मसमर्पण
१९ असार, विराटनगर । सुनसरी प्रहरीले श्रीमती हत्या आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ । हरिनगर गाउँपालिका – १ की ४३ वर्षीय रसिदा खातुनको हत्या आरोपमा उनका श्रीमान स्तुल मियाँलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार ९ असार २०७६ मा घटना भएपछि फरार मियाँ बुधबार आफैं जिल्ला प्रहरी कार्यालय सुनसरीमा हाजिर भएका थिए । त्यसपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । गाडिएको शव उत्खन...

सधैँ सडकमा

सधैँ सडकमा
असारको उखरमाउलो गर्मी । लगाउनु छ व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) । उभिनु छ सडकमा । कलंकी चोकमा भेटिएका सर्लाहीका नवीनकुमार महतो (२६) असिन-पसिन थिए । सवारी चेकजाँच उनको कर्तव्य, बुधबार दिउँसो पनि त्यसैमा व्यस्त थिए । ट्राफिक सहकर्मीले अलि परबाट इसारा गरेर रोकेका सवारी साधनको नजिक गएर सोधपुछ गर्ने जिम्मेवारी छ उनको । दैनिक कार्यतालिका नै हो यो नवीनको । उनीसँगै पीपीई लगाएर सिफ्टअनुसार ट्राफिक चेजजाँच...

फन्दामा ठगहरू

फन्दामा ठगहरू
केही समयअघि बुटवलका एक हाइप्रोफाइल व्यक्तिलाई सामाजिक सन्जालबाट लोटरी परेको खबर आयो । ४० लाख लोटरी परेको भनेपछि उनी लोभिए । लोटरी परेको खबर गर्नेहरूले उनलाई त्यो रकम पठाउनका लागि पैसा आवश्यक पर्ने भनेर थोरै-थोरै पैसा माग्न थाले । एकपछि अर्को गर्दै उनले लोटरी पाउने लोभमा मागेजति पैसा पठाउन थाले । पैसा बढ्दै गयो । त्यही लोभमा उनीमाथि एकपछि अर्को गर्दै ठगी हुन थाल्यो । तर, उनी ५५ लाख ठगहरूको हातमा पा...

अर्जुन र दुर्गा बैबाहिक जीवनमा बाँधिए

अर्जुन र दुर्गा बैबाहिक जीवनमा बाँधिए
नेपाली चलचित्रका सफल संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा पोखरेल आज बैबाहिक जीवनमा बाँधिएका छन् । सरकारले बनाएको नियमलाई पालना गर्दै उनीहरुले आज बिहे गरेका हुन् । काठमाण्डौको एक मन्दिरमा दुर्गा र अर्जुनले सिमित आफन्त र साथीभाइको उपस्थितीमा बिहे गरेका हुन् । अर्जुन र दुर्गा विगत ७ बर्षदेखि अनुराग संगीत विद्यालयमा एक साथ काम गर्दै आएका थिए । यी दुइले आफूहरु एक अर्काको जीवनसाथी बन्दा दुबैल...

‘खेलकूद गतिविधि ठप्प हुनु दुर्भाग्य’

‘खेलकूद गतिविधि ठप्प हुनु दुर्भाग्य’
कोभीड–१९ महामारी रोक्न सरकारले आह्वान गरेको बन्दाबन्दीको तीन महिना पुगिसक्दासमेत खेलकूद गतिविधि सञ्चालन हुन नसकेकामा खेलकर्मी तथा सञ्चारकर्मीले चिन्ता ब्यक्त गरेका छन् । विश्व खेलकूद पत्रकार दिवसका अवसरमा बिहीबार खेलकूद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको ‘कोभिड–१९ प्रभावबीच खेलकूद र पत्रकारिता’ विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागीले कोरोनाबाट धेरै प्रभावित विश्वका विभिन्न मुलुकमा खेल ...

खोप सेवाको माध्यमबाट बालस्वास्थ्यमा सुधार ल्याइने : मन्त्री ढकाल

खोप सेवाको माध्यमबाट बालस्वास्थ्यमा सुधार ल्याइने : मन्त्री ढकाल
काठमाडौँ, १८ असार : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले खोप सेवाको माध्यमबाट बालस्वास्थ्यमा सुधार ल्याइने बताउनुभएको छ । मन्त्रालयका आज आयोजित नियमित खोपमार्फत नयाँ खोप रोटा खोप र सरसफाइ प्रवद्र्धन कार्यक्रमको शुभारम्भ गर्दै उहाँले रोगको नियन्त्रण, निवारण र उन्मूलन गरी बालबालिकामा हुने रोगाणुदर, अपाङ्गतादर र मृत्युदरमा कमी ल्याई बालस्वास्थ्यमा सुधार ल्याइने बताउनुभयो । ...

भारतीय लगानी भएको मेडिकल कलेजले दुई करोड ५८ लाख भाडा दिएन

भारतीय लगानी भएको मेडिकल कलेजले दुई करोड ५८ लाख भाडा दिएन
काठमाडौं । भारतीयले लगानी गरेको यहाँको कलेज अफ मेडिकल साइन्सेसले जग्गा भाडाबापतको भरतपुर अस्पताललाई तिर्नुपर्ने रु दुई करोड ५८ लाख १४ हजार ४२५ तिर्न आलटाल गरेको छ । सो कलेजले भरतपुर अस्पतालको नौ बिघा जग्गा प्रतिबिघा वार्षिक रु एक लाख मात्र तिर्ने गरी शुरुमा भाडामा लिएको छ । भरतपुर अस्पतालका लेखा प्रमुख भृगुराज खनालका अनुसार महालेखा परीक्षकको कार्यालयले गत वर्षसम्मको रु दुई करोड २० लाख २३ हज...

संजय श्रीपालको आवाजमा “घर बिगारा २ ” (भिडियो सहित)

संजय श्रीपालको आवाजमा “घर बिगारा २ ”  (भिडियो सहित)
काठमान्डौ – बिस्व अहिले कोरोना भाइरसको महामारीमा फसेको छ । यो अवस्थामा पिंडा सबैलाई भएता पनि आफ्नो देशको चिन्ता अलि बढी सबैलाई हुने गर्दछ । हाम्रो देश नेपाल, जहाँ गरिबीको कारणले धेरै नेपालीह? पर्देशिन बाध्य बनेका छन् । राज्यले ब्यरोजगारी समस्याको समाधान गर्नुको सट्टा अहिलेको सक्रमणको घडीमा बाध्यता बस परदेशिएका नेपालीह?लाई उद्धार गर्न समेत नसकिरहेको गुनासाह? सुन्न सकिन्छ । यी र यस्तै परिस्थितिला...

अमेजनसँग प्रियंका गरिन् करोडौंको डिल

बलिउडकी देशी गर्ल प्रियंका चोपडा अहिले मनोरञ्जनको संसारमा नयाँ उचाइ तय गर्ने योजनामा छिन्। प्रियंकाले अमेजन प्राइम भिडियोसँग २ वर्षका लागि फस्र्ट लुक टेलिभिजन सम्झौता गरेकी छन्। यो सम्झौतापछि उनले विश्व टेलिभिजनको दुनियाँमा विदेशी कन्टेट सुरु गर्दै छिन्। यसका लागि प्रियंकाले अमेजनसँग २ वर्षका लागि ‘मल्टिमिलियन डलर फस्र्ट लुक टेलिभिजन डिल’ मा हस्ताक्षर गरेकी हुन्। यसको जानकारी प्रियंकाले सो...