कसरी सुपरहिट बन्यो डि आर अटुको संगीत तथा बविना किराँतीको आवाजमा बनेको चरिभए भुरुरु पढनुहोस सम्पुर्ण नालिबेली
सामान्यतया गित हामी जो कोहिले पनि सुन्छौ त्यो चाहे खुसिको पल बाड्न साथिहरुसङ्ग होस या दुख भुल्न एकान्तमा एक्लै होस । यसले के प्रष्ट पार्छ भने गित सङ्गीत एउटा मानव जातिको अभिन्न अङ्ग भनौ या शक्तिको श्रोत जसले हाम्रो जीवनलाई जिवन्त बनाई राखेको हुन्छ । हामिलाई सुन्दा जति आनद र सजिलो लाग्छ तर यो सृजना गर्न सर्जकलाई भने सजिलो छैन । सृजना गर्न कडा साधना मात्र भएर हुदैन गित सङ्गीत भित्र पुरै जीवन डुब्नै ...














