एक अनमोल हिरा “पर्खि राई”
सुचना संग्रह ःपुर्ण राई
सर्वोच्च शिखर सगरमाथाको एक सुन्दर बगैचा हो सोलुखुम्बु । उत्तरतीर हिमश्रृङ्खलाहरुको बादशाह मानिने विश्वको छानो सगरमाथा सँगै दन्तलहर देखिने हिमश्रृङ्खलाहरु,पहाड, पर्वत हुँदै दक्षिणतिर बग्ने दुधकोशी नदी अनि हरियाली डाँडाकाँडा सँगै ठुला फाँटहरुको समिश्रण हो सोलुखुम्बु । सोलुखुम्बुका अनगिन्ती गाउँ वस्तिहरु मध्यको एउटा सुन्दर गाउँ हो राप्छा । जो अहिले माप्य दुधकोशी गाउँपालिका ...














