रजत जयन्ती मनाएको त्यो पहिलो फिल्म

रजत जयन्ती मनाएको त्यो पहिलो फिल्म
काठमाडौँ — कुनै समय थियो, नेपाली फिल्मको लागि निर्देशक बम्बईबाट ल्याउनुपर्थ्‍यो । फिल्मको स्क्रिप्ट, प्राविधिक टोली सबै बम्बईकै भर पर्नुुपर्थ्‍यो । गीत रेकर्डिङ होस् या डबिङ, फिल्मको पोस्टप्रोडक्सनका लागि बम्बई नै ताक्नुपर्थ्‍यो । ‘जुनी’ त्यही समयको फिल्म हो । भुवन केसीलाई अभिनेताको रुपमा रजतपटमा भित्र्याउने फिल्म पनि यही हो । ‘जुनी’को डबिङका लागि बम्बई पुग्दा भुवनको भेट संगीतकार रञ्जित ...

एैंसेलु र काफल खान प्रदीप पुगे आफ्नै गाँउ गोदावरी

एैंसेलु र काफल खान प्रदीप पुगे आफ्नै गाँउ गोदावरी
काठमाडौं : संसारभर फैलिएको कोरोनाभाइरसको न्यूनीकरण गर्न सरकारले देशैभर ‘लकडाउन’ गरेको छ । यतिबेला नेपाली सेलिब्रेटीहरु फुर्सदमा छन् । धेरै कलाकारहरु यतिबेला सामाजिक सञ्जालमा सक्रिया छन् । आफ्नो शुभचिन्तकहरुलाई पनि विश्वसनिय कुराहरु पनि सेयर गर्दै आएका छन् । त्यस्तै नायक प्रदीप खड्का भने लकडाउनमा एैंसेलु र काफल टिप्न निस्किएका छन् । निर्माता सन्तोष सेनसँग प्रदीप एैंसेलु र काफल टिप्न गोदावरीको जं...

नायिका पूर्जा शर्माको आज जन्मदिन, कति वर्ष पुगिन् ?

नायिका पूर्जा शर्माको आज जन्मदिन, कति वर्ष पुगिन् ?
काठमाडौं : आज नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका पूर्जा शर्माको जन्मदिन परेको छ । वैशाख १६ गते सिन्धुपाल्चोकमा जन्मेकी पूजाले आज आफ्नो २७ औं जन्मदिन मनाउदैछिन् । लकडाउनका कारण आजको जन्मदिन भने पूजाले आफ्नो परिवार र नजिकका साथिहरुसँग घरैमा मनाउँदै छिन् । चलचित्र ‘थ्री लभर्स’ बाट नेपाली चलचित्रमा पाइला टेकेकी पूजाले म यस्तो अझै पनि, प्रेम गीत, गीत गाउछु, रामकहानी, पोई पर्यो काले लगायतका चल...

महामारीमा पिडितको साहरा बन्दै -खेलाडी जनक बर्तौला

महामारीमा पिडितको साहरा बन्दै -खेलाडी जनक बर्तौला
काठमाडौँ - कोरोना भाइरस(कोभिड-१९)को महामारीमा विश्व आक्रान्त बनिरहेको बेला हाम्रो देश नेपालमा पनि कोरोना भाइरसको संक्रमण बढीरहेको छ भने मुलुक महिनौं दिन देखि लकडाउनको अबस्थामा छ । दैनिक मजदुरी गर्ने श्रमिकहरुले लकडाउनको अबस्थामा दयनिय स्थिति भोग्दै आउनु परेको कुरा सर्बबिदितै छ । यस संकटको घडिमा दुखि पिडितहरुको सहारा बन्दै उनीहरुको समस्यालाई मलमपट्टी लगाउने र राहत बिहिनहरुको उद्दार गर्दै र राहत वित...

भावसागर क्रियसन युट्युब च्यानल बालबालिकाको लागि बनाईएको हो – अम्बिका गुरुङ

भावसागर क्रियसन युट्युब च्यानल बालबालिकाको लागि बनाईएको हो – अम्बिका गुरुङ
काठमाडौँ : नेपाली सांगीतिक तथा साहित्य क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाएर दर्जनौं लोकप्रिय गीतहरुमा आफ्ना गहकिला शब्दहरु मार्फत लाखौं दर्शक श्रोताहरुको मन जित्न सफल बरिष्ट गीतकार अम्बिका गुरुङ बहुप्रतिभाकि धनि व्यक्तित्व हुन। नेपाली सांगीतिक आकासमा आफ्नो नाम सुनौलो अक्षरमा कोर्न सफल गीतकार अम्बिका गुरुङको शब्दमा नेपालका प्राय सम्पूर्ण चर्चित/लोकप्रिय गायक तथा संगीतकारहरुले सहकार्य गरिसकेका छन् ।...

खाजा वितरण गर्दै युवाहरु

खाजा वितरण गर्दै युवाहरु
विराटनगरका युवाहरुले खाजा वितरण गरेका छन । विराटनगरमा लकडाउन पालना गराउन खटिएका सुरक्षाकर्मी तथा प्रहरी साथी म का स्वयंसेवक हरु लाई विराटनगर वार्ड न १ का प्रहरीको साथी म का स्वयंसेवक हरुले खाजा वितरण गर्दै आएका हुन । नेविसंघका युवा नेता सन्तोस महतका अनुसार विराटनगरको मिलन चोक, पुष्पलाल चोक लगायतका चोक हरुमा रहेका सुरक्षाकर्मी र स्वास्थकर्मीहरु लाई खाजा वितरण गरिरहेको छन । लकडाउनका कारण चोक ...

यी नायिका चुरोटमा रमाउने मात्र हैन यतिसम्म गर्छन् [भिडियोसहित]

यी नायिका चुरोटमा रमाउने मात्र हैन यतिसम्म गर्छन् [भिडियोसहित]
काठमाडौ । आज हामी अलिक फरक प्रशंग कोट्याउँदैछौ । सेलिब्रेटीहरुको जीवनशैलीप्रति सबैको चासो हुन्छ । उनीहरु के खान्छन् ? के गर्छन ? के लगाउँछन् । आम मानिसको चासोको बिषय हो । आज हामी नेपाली चर्चित अभिनेत्रीहरुको काम, ब्यवहार, खानपानका बारेमा कुरा गर्दैछौ । यो सबै समेटेर बनाएको भिडियो नै पस्किने जमर्को गरेका छौ । सबै जानकारी भिडियोबाट लिनुहोला । आफुले हेरिसकेपछि सेयर गर्न नभुल्नुहोला । https://www...

सनी लियोनका श्रीमानले जब उनलाई अर्कैसँग यौनमा लिप्त भएको देखे…

सनी लियोनका श्रीमानले जब उनलाई अर्कैसँग यौनमा लिप्त भएको देखे…
एजेन्सी : बलिउड चर्चित नायिका तथा पूर्व पोर्नस्टार सनी लियोनी र उनका पति ड्यानियल हुन् । ड्यानियल एक प्रसिद्ध गितारवादक हुन् । उनको जन्म न्यूयोर्कमा भएको थियो । तीन सन्तानका अभिभावक यी दुईको पहिलो भेट भने निकै साधारण थियो । सामान्य साथीसँग जाँदा भेगासको एक क्लवमा यी दुईको भेट भएको थियो । सनीका अनुसार यो उनको लागि पहिलो नजरको प्रेम थिएन तर ड्यानियल भने सनीलाई पहिलो नजर देख्नासाथ मन पराउन थालेका ...

नाङ्गै सुत्ने बलिउडका ४ अभिनेत्री

नाङ्गै सुत्ने बलिउडका ४ अभिनेत्री
एजेन्सी : सेलिब्रेटीका हरेक कुरा समाचार हुने गर्दछ। अझ ती कलाकारका भित्री बस्त्रदेखि उनीहरुका बेडका कुरा समेत समाचारका रुपमा बलिउडमा सार्वजनिक हुने गर्दछन्। यसका साथै कलाकारहरु पनि आफ्ना अत्यन्त व्यक्तिगत कुरा पनि मिडियामा भनेर समाचार बनिरहेका पाइन्छन्। त्यसमध्ये केही बलिउडका अभिनेत्रीहरुले आफूहरु राति सुत्ने बेलामा नाङ्गै सुत्ने गरेको अन्तरवार्ताको क्रममा खुलासा गरेका छन् । त्यसरी बलिउडमा र...

वैशाख १७ गते राशिअनुसारको तपाइको भाग्यफल

२०७७ साल वैशाख १७ गते बुधवार रहेको छ । अंग्रेजी पात्रोअनुसार २०२० अप्रिल २९ तारिख रहेको छ । मेष -मेष राशिभएकाहरुको लागि बुधवार अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास...