गायक प्रेम रावत क्षेत्री र कमला पोखरेलको आवाजमा ”रुहाएर जाने मान्छे” भिडियो सहित ।
काठमान्डौँ ।
मौलिक लोकदोहोरी गीत संगीतको जर्गेना गर्नमा सदैब लागी रहने गायक गायक प्रेम रावत क्षेत्री र कमला पोखरेलको आवाजमा ”रुहाएर जाने मान्छे” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । प्रेमी प्रेमीका विचको विछोडलाई गीतमा समेटिएको छ ।
विभिन्न बाध्यताको कारणले प्रेमीकाको साथ छुटन पुग्दाको पिडालाई गीतमा समेटिएकोक छ । प्रेम रावत क्षेत्री र गणेश अधिकारीको शब्द सिर्जना तथा गणेश अधिकारीको मनै छु...














