चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट ३ जनालाई सम्मान गर्ने
काठमाडौ । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले जेठ ७ गते मनाईने चलचित्र पत्रकारिता दिवसको अवसरमा ३ जनालाई सम्मान गर्ने भएको छ । आज बसेको संघको बैठकले दिवसको अवसरमा प्रदान गर्दै आएको चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट मकवानपुरबाट गोरखापत्रमा कार्यरत पत्रकार राममणी दाहाल,राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट चलचित्र पत्रकार संघ नेपालका पुर्व अध्यक्ष बिदुर गिरी र चलचित्र कलाकर्मी सम्म...












