दीपक भन्छन्–‘आधा घन्टामै दर्शक निदाउने फिल्मलाई मौलिक भन्दै पुरस्कृत नगरौ’
सरकारले यो बर्षको बजेटमा पनि मौलिक नेपाली चलचित्र निर्माणलाई प्रोत्साहित गर्ने बताएको छ । चलचित्रको बिषयलाई खासै सम्बोधन नगरेको सरकारले कोरोनाका कारण समस्यामा परेका चलचित्र हलहरु, निर्माताका समस्यालाई खासै सम्बोधन गरेन ।
मौलिक चलचित्रलाई पुरस्कार दिने र प्रोत्साहित गर्ने काम सरकारले यस भन्दा अगाडि पनि गरेकै हो । तर, यसमा केही चलचित्रकर्मीले भने असन्तुष्टी व्यक्त गर्दै आएका छन् ।
निर्माता...













