यी मुर्तिकारले बनाए मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुर्ति
काठमाडौं - नेपालका चर्चित वरिष्ठ हास्यकलाकार हुन् मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य । महजोडी नामले पनि चिनिएका यी दुबैको धेरैले प्रशंसा गर्ने गर्छन् । हालै एक मुर्र्तिकारले यी दुबै हास्यकलाकारको मुर्ति तयार पारेका छन् ।
हास्यकलाकार हरिवंश आचार्यले सामाजिक सञ्जाल फेसबुकमा उक्त मुर्तीको तस्बिर शेयर गरेका छन् । उनले आफुहरुको मुर्ति तयार गर्ने मुर्तिकार राजकुमार महर्जनलाई धन्यबाद व्यक्त गरेका छन...













