दाह्री फुलेको तस्बिर शेयर गर्दै राजेश हमाल भन्छन् – दाह्री फुलेर वैशमै बुढो देखियो
काठमाडौं - नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजेश हमाल अहिले घरमै छन् । विश्पव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण उनीघर बाहिर निस्किएका छैनन् । घरभित्र नै रहिरहदा उनको दाह्री पनि सेतै फुलेको छ ।
लकडाउनका कारण घरमै बस्दा दाह्री फुलेपछि अभिनेता हमालले सामाजिक सञ्जालमा तस्बिर र भिडियो शेयर गरेका छन् । भिडियोमा उनले कति लकडाउनमा बस्ने भन्द...