यी युवतीले सारी लगाएर पानीमा लपक्कै भिज्दै गरेका तस्विर सामाजिक सञ्जालमा भाईरल
बलिउड अभिनेत्री तनुश्री दत्ताकी बहिनी इशिता दत्ता आफ्नो नयाँ–नयाँ तस्बिरको कारणले सामाजिक सञ्जालमा चर्चामा आइरहन्छिन् । हालसालै इशिताको केही तस्बिरहरुले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ । उनको पानीमा भिज्दै गरेको तस्बिर भाइरल भएको छ । इशिता दत्तको भाइरल तस्वीर
बलिउड अभिनेत्री इशिता दत्त अहिलेको समयमा टेलिभिजन शो ‘बेपनाह प्यार’मा मुख्य भूमिका निभाइरहेकी छन् । शोमा उनको भर्खरैको मेकओभरलाई प्र...