सनी लियोनका श्रीमानले जब उनलाई अर्कैसँग यौनमा लिप्त भएको देखे…

सनी लियोनका श्रीमानले जब उनलाई अर्कैसँग यौनमा लिप्त भएको देखे…
एजेन्सी : बलिउड चर्चित नायिका तथा पूर्व पोर्नस्टार सनी लियोनी र उनका पति ड्यानियल हुन् । ड्यानियल एक प्रसिद्ध गितारवादक हुन् । उनको जन्म न्यूयोर्कमा भएको थियो । तीन सन्तानका अभिभावक यी दुईको पहिलो भेट भने निकै साधारण थियो । सामान्य साथीसँग जाँदा भेगासको एक क्लवमा यी दुईको भेट भएको थियो । सनीका अनुसार यो उनको लागि पहिलो नजरको प्रेम थिएन तर ड्यानियल भने सनीलाई पहिलो नजर देख्नासाथ मन पराउन थालेका ...

नाङ्गै सुत्ने बलिउडका ४ अभिनेत्री

नाङ्गै सुत्ने बलिउडका ४ अभिनेत्री
एजेन्सी : सेलिब्रेटीका हरेक कुरा समाचार हुने गर्दछ। अझ ती कलाकारका भित्री बस्त्रदेखि उनीहरुका बेडका कुरा समेत समाचारका रुपमा बलिउडमा सार्वजनिक हुने गर्दछन्। यसका साथै कलाकारहरु पनि आफ्ना अत्यन्त व्यक्तिगत कुरा पनि मिडियामा भनेर समाचार बनिरहेका पाइन्छन्। त्यसमध्ये केही बलिउडका अभिनेत्रीहरुले आफूहरु राति सुत्ने बेलामा नाङ्गै सुत्ने गरेको अन्तरवार्ताको क्रममा खुलासा गरेका छन् । त्यसरी बलिउडमा र...

वैशाख १७ गते राशिअनुसारको तपाइको भाग्यफल

२०७७ साल वैशाख १७ गते बुधवार रहेको छ । अंग्रेजी पात्रोअनुसार २०२० अप्रिल २९ तारिख रहेको छ । मेष -मेष राशिभएकाहरुको लागि बुधवार अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास...

यी हुन् विश्वका कोरोना संक्रमित सेलिब्रेटीहरु, कोही अस्पताल, कोही आइसोलेशनमा

यी हुन् विश्वका कोरोना संक्रमित सेलिब्रेटीहरु, कोही अस्पताल, कोही आइसोलेशनमा
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको चेपटामा विश्वका चर्चित कलाकार पनि परेका छन् । विश्वका ६ लाखभन्दा बढी ब्यक्ति संक्रमित भइसकेका छन् भने २६ हजारले ज्यान गुमाइसकेका छन् । कोरोना भाइरसको संक्रमणमा बेलायतका प्रधानमन्त्रीदेखि हलिउड र बलिउडका हस्तीहरु परेका छन् । बलिउडकि चर्चित अभिनेता दिलीपकुमार, अभिनेत्री करिना कपुर कोरोना संक्रमणका कारण आइसोलेशनमा छन् । भारतमा पनि कोरोनाको ...

‘आइ एम ट्वान्टीवान’ को स्क्रिप्ट लेख्दै रेनशा

‘आइ एम ट्वान्टीवान’ को स्क्रिप्ट लेख्दै रेनशा
काठमाडौं – फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ निर्देशन गरेर चर्चामा आएकी निर्देशक रेनशा बान्तवा राई यतिबेला अर्को फिल्म ‘आइ एम ट्वान्टीवान’ स्क्रिप्ट लेखनमा जुटेकी छिन् । अघिल्लो वर्ष नै घोषणा गरिएको यो फिल्ममा धिरज मगरले अभिनय गर्ने फाइनल भइसकेको छ । लकडाउनका बेला रेनशाले फिल्मको कथा तयार पार्दै गरेको तस्वीर सामाजिक सञ्जालमार्फत शेयर गरेकी छिन् । यतिबेला उनले फिल्मको स्किृप्ट लेखिरहेकी छिन् । ...

कोरोना भाइरसविरुद्धको अभियानमा लाग्नेलाई ‘सलाम छ’

कोरोना भाइरसविरुद्धको अभियानमा लाग्नेलाई ‘सलाम छ’
काठमाडौं । ललितकला क्याम्पसमा चित्रकला सम्बन्धी प्राध्यापन गराइरहेका ज्योति प्रकाश पछिल्लो समयमा गीतसंगीतमा पनि निकै फड्को मारिरहेका छन् । संगीत भर्ने, शब्द लेख्ने काममा उनी पोख्त बनिसकेका छन् । एकपछि अर्को गर्दै गीत बजारमा ल्याउने क्रममा उनले यतिखेर भने आपत विपतमा खट्ने सम्पूर्ण जगतलाई सलाम गर्दै आएका छन् । कोरोना भाइरसविरुद्धको अभियानमा लाग्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी लगा...

खाना पकाउँदै गरेकी क्याट्रिना, भिडियो भाइरल

खाना पकाउँदै गरेकी क्याट्रिना, भिडियो भाइरल
कोरोनाभाइरसका कारण भारतमा अहिले लकडाउन चलिरहेको छ । अनि यो समयमा बलिउडका अभिनेता तथा अभिनेत्रीहरु घरमा नै बस्न बाध्य छन् । यहीबीच उनीहरुले आआफ्नो घरबाट काम गरिरहेका छन् । अनि भिडियो र तस्वीरहरु सामाजिक सन्जालमा राखिरहेका छन् । अब बलिउड अभिनेत्री क्याट्रिनाले यही लकडाउनमा खाना बनाइरहेको भिडियो भाइरल भएको छ । उनले यो भिडियो आफ्नै सामाजिक सन्जालमा राखेकी छिन् ।

लकडाउनमा नेपाली फिल्म : यूट्युबमा धेरै भ्युज, थोरै पैसा

लकडाउनमा नेपाली फिल्म : यूट्युबमा धेरै भ्युज, थोरै पैसा
हलमा रिलिज भएको २ महिना नबित्दै चलचित्र ‘लभ डायरिज’ युट्युबमा आयो । लकडाउनका कारण घरमा नै थुनिएर बसेका दर्शकलाई लक्षित गर्दै चलचित्रलाई युट्युबमा रिलिज गरिएको थियो । कोरोनाको कारण विदेशमा हुने भनिएको सम्पूर्ण शो रद्द भए । त्यसपछि निर्देशक सौरभ चौधरीले चलचित्रलाई युट्युबमा हाल्ने निर्णय गरेका हुन् । सौरभले भने, ‘हलबाट चलचित्र बाहिरिएपछि अर्को आश भनेको विदेश शोको थियो । तर कोरोनाको कारण ...

लकडाउनकै बेला अभिनेत्री अनुले खुलाइन् सबिनसँगको प्रेम

लकडाउनकै बेला अभिनेत्री अनुले खुलाइन् सबिनसँगको प्रेम
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेत्री पैममा रहेको खुलेको छ । उनी चर्चित अभिनेता सबिन श्रेष्ठ प्रेममा रहेकी छिन् । यी दुवैले केहि समयदेखि आफ्नो प्रेम सम्बन्ध लुकाउदै आएका थिए । तर पछिल्लो समय भने उनीहरुले आफुहरु प्रेममा रहेको खुलेको छ । उनीहरुले आफुहरु प्रेममा रहेको देखाउन थालेका छन् । आफुहरु प्रेममा रहेको बारे हालै अभिनेत्री अनु शाहले सामाजिक संजाल मार्फत जानकारी गराएकी छिन्...

अदा शर्माको एउटा तस्वीरः मच्चिइरहेछ भारतमा तहल्का

अदा शर्माको एउटा तस्वीरः मच्चिइरहेछ भारतमा तहल्का
बलिउड अभिनेत्री अदा शर्मा लकडाउनका बीच सामाजिक सन्जालमा निकै सक्रिय हुन थालेकी छिन् । केही दिनअघि एउटा भिडियो सेयर गरेर सबैको ध्यान तानेकी अदाले अब एउटा तस्वीरबाट नै सबैको ध्यान जितेकी छिन् । सोमबार उनले इन्स्टाग्राममा एउटा तस्वीर राखेकी छिन् । अनि त यही एउटा तस्वीरका कारण उनी चर्चाको शिखरमा पुगेकी छिन् । उनले मन्डे ब्लूज भन्दै नीलो कपडा लगाएको यो तस्वीरमा ३ लाखभन्दा बढीले लाइक गरेका छन्...