गायिका नित्या शिवाको आवाजमा ”होस मा छैन मन ” भिडियो सहित ।
काठमान्डौँ ।
नेपाली सुगम गीत संगीतमा साधनारत गायिका नित्या शिवाको आवाजमा रहेको ”होस मा छैन मन ” भिडियो सार्वजनिक भएको छ ।
प्रेम र त्यागलाई गीतमा सर्वोकृष्ष्ट रुपमा प्रस्तुत गरिएको छ । प्रेमी प्रेमीको प्रेमको भावलाई गीतमा समेटिएको छ । त्याग र समपर्णलाई गीतमा समेटिएको सार्वजनिक भएको छ । प्रेम र त्यागलाई गीतमा सर्वोकृष्ष्ट रुपमा प्रस्तुत गरिएको गीतकी गायिका नित्या शिवाले बताइन । शंकर अध...












