अर्पण शर्माले तोडे भारतीय नागरिकले बनाएको रेकर्ड
काठमाडौं । बेजोड स्मरण शक्ति भएका झापाका युवक अर्पण शर्माले फेरि आफ्नै रेकर्ड र एक जना भारतीय नागरिकले उनलाई दिएको चुनौतीको सामना गर्दै अर्को रेकर्ड कायम गरेका छन् । सन् २०१४ मा एक मिनेटमा ४२ शब्द वा वस्तु चिनेर नहेरि उल्टो, सुल्टो तथा बीचबाट नम्बरसहित भन्न सकेर विश्व रेकर्ड कायम गरेका शर्माले एक मिनेटमा ८३ वटा शब्दसहित नयाँ रेकर्ड कायम गरेका हुन् ।
उनले पहिला पनि गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा...














