गायक प्रमोद खरेलको ”पिडा” भिडियो सहित ।

गायक प्रमोद खरेलको ”पिडा” भिडियो सहित ।
काठमान्डाँै , माघ १३ । नेपाली सुगम गीत संगीतमा विशिष्ट स्थान हासिल गर्न सफल गायक प्रमोद खरेलको आवाजमा ”पिडा” गीतको भिडियो सामना म्युजिक क्रियसन मार्फत सार्वजनिक भएको छ । प्रेम र रोदनलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । रामचन्द्र ढकालको शब्द तथा सन्तोष श्रेष्ठको संगीत गीतमा रहेको छ । माया र त्यागलाई गीतमा समेटिएको छ । सागर गौत्तमको छायाँकन र राजेश कुमारको सम्पादन भिडियोमा रहको छ । ”पिडा” ग...

साढे २ करोडको लागतमा एलजीको आधिकारीक शोरुम अब विराटनगरमा

साढे २ करोडको लागतमा एलजीको आधिकारीक शोरुम अब विराटनगरमा
विराटनगर , माघ १३ : विराटनगर स्थित ट्राफिक चौकमा साढे २ करोडको लागतमा एलजीको आधिकारीक शोरुमक सञ्चालनमा आएको छ । साढे २ करोडको लागतमा सञ्चालनमा आएको सो शोरुम एलजीको प्रदेश एककै आधिकारी शोरुमको रुपमा रहेको बताइएको छ । एलजी नेपालका आधिकारीक विक्रेता समेत रहेको सिजी ग्रुपको डेपुटी जेनरल म्यानेजर पुरुषेतम भण्डारीले एलजीले उत्पादन गरेको आधुनिक उपकरणहरु छिटो र सजिलो तवरले नेपाली बजारमा उपलब्ध गराउन य...

‘लोभले निर्देशक बन्न रोक्यो’-गौरी मल्ल

‘लोभले निर्देशक बन्न रोक्यो’-गौरी मल्ल
कलाकार गौरी मल्लले आफु फिल्म निर्देशनको तयारीमा रहेको बताएकी छन् । एक युट्युव च्यानलको अन्तर्वार्ताको क्रममा उनले फिल्मका लागि निर्माता तथा अन्य टिम तयार रहेको बताउदै, आफै भने ‘अलिक’ तयार नरहेको बताएकी छन् । उनी भन्छिन्, ‘अब आफ्नो काम सुरु गरौ भन्ने सोच्दै गर्दा ‘फिल्मको लागि यस्तो क्यारेक्टरको अफर आउछ कि नाइँ भन्न सकिदैन । कलाकारको लोभ हो सायद। ‘ उनले छिट्टै नै फिल्म निर्देशन गर्ने समेत बता...

किरण नेपालीको ‘२ नम्बरी’ बन्ने पक्का

किरण नेपालीको ‘२ नम्बरी’ बन्ने पक्का
फिल्म ‘२ नम्बरी’ बन्ने पक्का भएको छ । किरण नेपालीको प्रस्तुतिमा बन्ने फिल्मको लेखन तथा निर्देशन दिपेन्द्र लामाले सम्हाल्ने छन् । दयाहांग राइ, पल शाह, बर्षा राउत र नुद्धि तामांगको मुख्य भूमिका रहने फिल्मको अफिसियल अनाउन्समेन्ट भएको हो । फिल्म निर्माता रोहित कट्टेल, सरोज नेपाली तथा एक्स्लुसिभ प्रोड्युसर रत्न श्रेष्ठ रहनेछन् । सहनिर्माताको रुपमा भने अमला देवी राइ रहने छिन् । लामो समयबाट चर्चामा ...

‘कपाल’ कै पछी सुरक्षा…

‘कपाल’ कै पछी सुरक्षा…
फिल्म ‘आमा’ मा नायिका सुरक्षा पन्तले कपाल मुण्डन गरिन् । उनको फिल्ममा गरेको अभिनय दमदार रहेको अनुभव, ट्रेलर हेरेर गर्न सकिन्छ । तर जुन दिन उनले कपाल काटिन्, त्यो दिनबाट आजको दिन सम्म चर्चा कपाल कै छ । उनी आफु पनि मिलाईमिलाई यहि बिषय उचाल्न ब्यस्त छिन् । र यो क्रम फिल्म प्रदर्शनको अन्तिम समय सम्म रहने अनुमान गर्न सकिन्छ । उनी आफु अभिनय गर्दा गर्दै कपाल काट्दा अर्ध चेत भएको भन्दै हिड्न समेत थाले...

सामाजिक सञ्जालले किम झमेलामा

सामाजिक सञ्जालले किम झमेलामा
काठमाडौं, माघ १३ । हलिउड टीभी स्टार किम कर्दासिया आफ्ना पति केन्ये वेस्टका साथ रोमान्टिक तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेकोमा झमेलामा परेकी छन् । बिनाअनुमति अरूले खिचेको तस्बिर पोस्ट गरेकोमा किमलाई कानुनी झमेला आइपरेको हो । उनीविरुद्ध अन्तर्राष्ट्रिय फोटोग्राफर सइद बोल्डनले मुद्दा हालेका छन् । पोस्ट गरिएको किमको सो तस्बिरमा दुई मिलियनभन्दा बढी लाइक्स आएको छ ।फोटोग्राफर सइदको आरोप ...

नकुलकी सासु र आमा एकसाथ मिडियामा, आमा र सासूको चर्काचर्की, नकुललाई मार्ने योजना बनाएको आरोप (भिडियो)

नकुलकी सासु र आमा एकसाथ मिडियामा, आमा र सासूको चर्काचर्की, नकुललाई मार्ने योजना बनाएको आरोप (भिडियो)
पछिल्लो समय तनहूँको भानु ९ मा नकुल र अनुपाको बिषयलाई लिएर छिमेकी देखी आफन्तहरुले टिका टिप्पणी गरिरहेका छन् । करिब १३ बर्ष अघिदेखी नै बिभिन्न देशमा गएर रोजगारीको अनुभव बटुलेका नकुल अधिकारी जब झसङ्ग भए तब सबै सम्पती लिएर श्रीमती अनुपा अधिकारी अर्कैैसंग हिडिन । दुई नाबालक छोरीहरु समेत लिएर केही महिना देखी अनुपा बेखबर छिन्, उनी कुमार कार्कीसंग हिडेको थाहा भएपनि अहिले सम्म कसैको सम्पर्कमा आएकी छैनन...

अमिर खानको ‘लाल सिंह चड्‍ढा’को नयाँ पोष्टर सार्वजनिक

अमिर खानको ‘लाल सिंह चड्‍ढा’को नयाँ पोष्टर सार्वजनिक
एजेन्सी - बलिउड अभिनेता अमिर खानको नयाँ फिल्म लाल सिंह चड्‍ढा को पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा अभिनेता अमिर खान देखिएका छन् । पोष्टरमा उनी लामो दारी, टोपीमा हातमा गिफ्ट लिएको अवस्थामा देखिएका छन् । सन् २०२० को क्रिसमसमा रिलिज हुने तयारीमा रहेको यस फिल्ममा अमिर खान र करिना कपुरको मूख्य भुमिका रहेको छ । फिल्ममा अमिर एक शिखको भूमिका देखा पर्नेछन्। फिल्म लाल सिंह चड्‍ढा हलिउड फिल्म फरेस्ट...

आस्था राउतलाई प्रहरीले नचिन्न सक्नु स्वभाविक हो, मापसेमा मैले पनि दुख पाएको छु

आस्था राउतलाई प्रहरीले नचिन्न सक्नु स्वभाविक हो, मापसेमा मैले पनि दुख पाएको छु
काठमाडौ । आस्था राउतको एयरपोर्टमा प्रहरीसंग भएको विवादले दुई हप्ता सामाजिक संजाल तात्तियो । आज विहान आस्था प्रहरी सामु आत्मसमर्पण गरेकी छिन् । यहि विषयमा केन्द्रित रहेर नायक तथा निर्माता दिपकराज गिरिले आफुले पनि आस्थाले झैँ प्रहरीबाट दुख पाएको उल्लेख गरेका छन् । दिपकराज गिरिका अनुसार प्रहरीले सधै सबै कलाकारहरुलाई चिन्छन् भन्ने जरुरी हुदैन । दिपक भन्छन्, "भखरै केदार प्रसाद घिमिरे 'माग्ने बुढा' ...

वरुण र श्रद्धाको ‘स्ट्रिट डान्सर थ्रीडी’ को कमाई बढ्यो, हालसम्मको कमाई कति ?

वरुण र श्रद्धाको ‘स्ट्रिट डान्सर थ्रीडी’ को कमाई बढ्यो, हालसम्मको कमाई कति ?
काठमाडौं - अभिनेता वरुण धवनको फिल्म ‘स्ट्रिट डान्सर थ्रीडी’ अहिले हलहरुमा प्रदर्शन भइरहेको छ । गएको शुक्रबारबाट प्रदर्शनमा आएको यस फिल्मले शुरुवातको दिनदेखी राम्रै ब्यापार गरेको छ । वरुण र श्रद्धा कपूरको मूख्य भुमिका रहेको यस फिल्मले पहिले दिन अर्थात शुक्रबार १० करोड २६ लाखको ब्यापार गरेको छ । त्यस्तै दोस्रो दिन शनिबार १३ करोड २१ लाख र आइतबार १७ करोड ७६ लाखको ब्यापार गरेको छ । फिल्मले हालसम्म ...