चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक
सौगात मल्ल र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक भए संगै चलचित्रको हाइप बढ्दै गएको छ । गत शुक्रबार सार्बजनिक टिजरलाइ दर्शकले उत्कृस्ट प्रतिक्रिया दिएका छन् । सार्बजनिक टिजरले यो समाचार तयार पार्दा सम्म दुई लाख चौबिस हजार भन्दा बढी भ्युज पाएको छ हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको टिजरलाइ दश हजार भन्दा धेरैले लाइक गरेका छन् भने १४५ ले डिसलाइक गरेका छन् । टिजर सार्बजनिक गरे संगै चल...













