श्रद्धाको फिल्म ‘स्ट्रिट डान्सर थ्रीडी’ ले हालसम्म कति कमायो ?
काठमाडौं - अभिनेता अभिनेता वरुण धवनको फिल्म ‘स्ट्रिट डान्सर थ्रीडी’ अहिले हलहरुमा प्रदर्शन भइरहेकाने छ । यस फिल्म अहिले दुई सातामा चलिरहेको छ । दर्शकले यस फिल्मलाई मनपराएपनि कमाइ भने ठिकैको गरेको छ ।
यस फिल्मले दोस्रो साताको शुक्रबार २ करोड, शनिबार ३ करोड ४० लाख, आइतबार ३ करोड ९१ लाख, सोमबार १ करोड ५३ लाख र मंगलबार १ करोड ३५ लाखको कमाई गरेको छ । फिल्मको हालसम्मको कमाई कुल ६८ करोड ९६ लाख पुगेको...














