पाँच संचारकर्मी सम्मानित हुने

सोमबार बसेको नेपाल पत्रकार महासंघ नुवाकोटको बैठकले पाँच जना संचारकर्मीहरुलाई पुरस्कृत र सम्मानित गर्ने निर्णय गरेको छ । महासंघ अध्यक्ष कपिलदेब खनालले दिएको जानकारी अनुसार दीर्घ सेवा पत्रकारीता सम्मानबाट सुन्दरादेबी सन्देश साप्ताहिकका प्रकाशक किरणप्रसाद अधिकारी, स्वर्गीय मोहनबिक्रम ध्वज स्मृति पत्रकारीता पुरस्कारबाट त्रिशूली खवर साप्ताहिकका सम्पादक नवदीप श्रेष्ठ, स्वर्गीय रामकृष्ण प्रधान स्मृति पत्...

मिस पुर्वान्चलको प्रतियोगीहरुलाई शिष्टाचार तालिम

धरान,मंसिर २३। आगामी पौष ५ गते धरानमा आयोजना हुने पूर्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता नेपालआईस मिस पुर्वान्चल को दसौ संस्करणको सहभागी प्रतियोगीहरुलाई आइतबार धरानस्थित युएन नवोदय कलेज अफ होटल म्यानेजमेन्टमा शिष्टाचार व्यस्थापन तथा डाईनिङ्ग एट्टीच्युड सम्बन्धि तालिम दिईएको छ । प्रतियोगीहरुलाई कलेजका होटल म्यानेजमेन्टका प्रमुख संयोजक गगन श्रेष्ठले खाना खाने तरिका ,बस्ने तरिका र कति मात्रामा खाने...

सञ्चारकर्मी लम्साललाई भारतमा अवार्ड

काठमाडौं । जातीय विभेद विरुद्ध अभियान चलाइरहेकी सञ्चारकर्मी आरती लम्साललाई भारतमा सम्मान गरिएकाे छ । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित समारोहमा भारतीय एकेडेमीले लम्साललाई डा. अम्बेडकर कलाश्री अवार्डले सम्मान गरेको हो । भारतीय संविधान निर्माता डा. भिमराव अम्बेडकरको नामबाट सो अवार्ड स्थापित भएको हो । लम्सालले जातीय विभेद विरूद्ध अन्तरजातीय विवाह गरेकी थिइन् । हाल उनी जातीय विभेद विरूद्ध अभियान...

क्यरिकेचरमा माहिर विश्व आनन्द पोखरेल ।

काठमाडौ । धेरै कला भएका कलाकार हुन् , विश्व आनन्द पोखरेल । अभिनय कलाका सिकेर कलाकारितामा लागेका उनी सबै खाल्का अभिनय गर्न सक्षम छन् । यति मात्र होइन उनी क्यारिकेचरमा पनि पोख्त रहेका छन् । केटाकेटी दुवैको आवाजमा नेपाली गीतहरु गाउन सक्छन् । नेपाली कलाकारहरुको क्यरिकेचर देखि लिएर बलिउड कलाकारहरुको समेत क्यरिकेचर गरेर हसाँउने क्षमताका उनमा रहेको छ । उनी भन्छन्, मलाई बलिउड र भोजपुरी फिल्मबाट अभिनयकोे ल...

आशिका तामाङले रवीको नाम जोडेर लेखेको स्टाटस भाइरल !

काठमाडौं, / चर्चित सञ्चारमाकर्मी रवि लामिछानेको हजारौं समर्थक भए पनि कहिँ कतै बिरोध गर्ने व्यक्तिहरु पनि नभेटिएका होइनन् । उनले गरेको धेरै कामको धेरैले प्रशंसा गर्दा गर्दै पनि कतै आलोचना गर्ने किसिमका काम पनि भएका होलान कि भन्ने लाग्नु स्वाभाविक हो किन भने कोहि त्यस्ता कामले रवीमाथि नै कहिलेकाँही ग म्भीर प्रश्न खडा गरेको हुन्छ । यस्तै अहिले सामाजिक सञ्जालमा मोडल आसिका तामाङले लामिछानेलाई इंगित गर...

गायिका रेखा पौडेलको आवाजमा ”बेईमाना पाराको ” (भिडियो सहित )

गायिका रेखा पौडेलको आवाजमा ”बेईमाना पाराको  ” (भिडियो सहित )
काठमान्डौ । नेपाली लोक गीत संगीतमा आफनो छुटटै पहिचान बनाउदैँ आएकी गायिका रेखा पौडेल र गायक मेख खड्काको आवाजमा सजिएको ”बेईमाना पाराको ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा माया र प्रेमको प्रसङ्गलाई समेटिएको छ । गोविन्द प्रसाद उपाध्ययको शब्द तथा रेखा पौडेलको संगीत तथा सुमन केसीको एरेन्ज गीतमा रहेको छ । रामेश्वर कार्कीको छायाँकन , भुपेन रायमाझीको सम्पादन तथा रामजी लामिछानेको निर्देशन...

“दीपक शर्माको संगीत र शान्ति प्रियको शब्द रचनामा काब्य आचार्यको स्वर “धर्ति” सार्बजनिक”

“दीपक शर्माको संगीत र शान्ति प्रियको शब्द रचनामा काब्य आचार्यको स्वर “धर्ति” सार्बजनिक”
काठमान्डौ मङ्सिर २२ - गायिका काब्य आचार्यले यो धरतीमा एउटा चिनो छोडेर जाने रहर भएको भाव अभिव्यक्त गरेकी छिन् । उनले देशको इतिहासमा आफ्नो नाम पनि कोर्ने रहर भएको उल्लेख गरेकी छिन् । उनले यो भाव एक राष्ट्रिय गीतमा अभिव्यक्त गरेकी हुन् ।  केहीदिन अघि सार्वजनिक भएको गायिका आचार्यको ‘धर्ति’ बोलको गीतमा उक्त भाव प्रस्तुत गरिएको हो ।  सार्वजनिक राष्ट्रिय भावको उक्त गीत साहित्यकार तथा चलचित्र पत्रकार शान्...

शान्ती श्री परियार र दुर्गा बिरहीको स्वरमा “कुखुराको सुली” आयो (भिडियो सहित)

शान्ती श्री परियार र दुर्गा बिरहीको स्वरमा “कुखुराको सुली” आयो (भिडियो सहित)
काठमाडौँ मंगसिर २२ , विभिन्न गीत संगीतहरु बजारमा आउँदै गर्दा अहिले नेपालि गीत संगीतका कलाकारले फरक फरक धारका गीत संगीतहरु बजार पठाउने गरेका छन् । यसै क्रममा बोलमाया र गलबन्दी जस्ता गीतबाट निकै चर्चामा रहेकी गायिका सुमधुर स्वरकी धनी शान्ती श्री परियार र चर्चित गायक सर्जक दुर्गा बिरहीको मार्मिक कमेडी गीत कुखुराको सुली सार्वजनिक भएको छ । दुर्गा बिरहीको शब्द तथा सङ्गीत रहेको गीतको करण चैसिरले छायां...

चिनियाँ अभिनेत्री स्वी छिङ बर्दियामा

बर्दिया। चिनियाँ सदभावना दूत एवं अभिनेत्री स्वी छिङ (समर क्विन) नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा प्रदेश ५ को बर्दिया पुगेकी छन्। उनी हरिसदेव गौतमको पहलमा शनिबार बर्दियाको भ्रमणमा पुगेकी हुन्। शनिबार बिहान बर्दियाको लागि काठमाडौँबाट नेपालगञ्ज बिमानस्थलमा ओर्लिएकी थिइन। उनलाई बिमानस्थलमा पर्यटन क्षेत्रमा सक्रिय होमस्टे एशोसिएशनका पूर्व केन्द्रीय अध्यक्ष एवं नेकपा पर्यटन बिभाग प्रदेश ५ का अध्...

अभिनेत्री ऋचाले कसिन् लगनगाँठो

काठमाडौँ, २१ मंसिर । अभिनेत्री ऋचा शर्मा शनिबार बैबाहिक जीवनमा बाँधिएकी छन् । दुई वर्ष लामो प्रेम सम्बन्ध रहेका प्रेमी दिपेक्ष विक्रम राणासँग उनले लगनगाँठो कसेकी हुन् । उनीहरुको विवाह समारोहमा दुबै पक्षका परिवार र केही निकट फिल्मकर्मीहरुको उपस्थिति रहेको छ । दुलहीको भेषमा सजिएकी ऋचाले श्रीमानको हात समातेको तस्विर साझेदार गर्दै फेसबुकमा लेखेकी छन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह म...