‘सारेगमप’ मा प्रितमको अर्काे धमाकेदार प्रस्तुती
यतिबेला भारतीय च्यानलमा नेपालका २ बालकहरुले नेपाल र नेपालीको नाम चम्काईरहेका छन् सिन्धुपाल्चोकका आयुष केसी र इटहरीका प्रितम आचार्य । यतिबेला यी दुईले भारतको चर्चित सिंगिङ रियालिटी शो “सारेगमप लिटिल च्याम्स” मा आफनो गायिकीबाट नेपालीको मात्र नभई भारतीयहरुको समेत मन जितिरहेका छन् । हिजो प्रसारण भएको कार्यक्रममा आयुषसंगै प्रितमले पनि आफनो प्रस्तुती दिएका छन् । उनले चर्चित गायक किशोर कुमार स्पेशल कार...