गायक मदन ढकालको आवाजमा ”राजा रानी ” भिडियो सहित

गायक मदन ढकालको आवाजमा ”राजा रानी ” भिडियो सहित
आर पोखरेल , काठमान्डौँ । अनुरोध म्युजिक प्रालीको प्रस्तुतीमा गायक मदन ढकाल र गायिका प्रविना आचार्यको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी ”राजा रानी” गीतको भिडियो बजारमा आएको छ । अर्जुना थापाको शब्द तथा गणेश राना र विष्णु शर्माको लय सिर्जनामा गीत तयार पारिएको छ । आफनी प्रेमिकालाई जिवनको सुनौलो संसारमा लग्नको लागी गायक निकै तयार भएका छन । आफनी प्रेमीकालाई स्वर्गमा लगेर आफनो छुटटै संसार बन...

गायक नारायण थापाको आवाजमा”आज कालका मुना मदन ” भिडियो सहित ।

गायक नारायण थापाको आवाजमा”आज कालका मुना मदन ” भिडियो सहित  ।
अमृता भण्डारी , काठमान्डाँै । सुगम संगीतमा निकै रुचाइएका गायक नारायण थापाको आवाजमा”आज कालका मुना मदन ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । परदेशी युवाको भोगाईमा आधारित रहेर कालि प्रसाद रिजालको शब्द तथा शिखर सन्तोषको संगीतमा गीत तयार गरिएको छ । उत्सव दाहालको छायाँकन , विकाश दाहालको सम्पादन तथा युवराज बाइवाको निर्देशन भिडियोमा रहेको छ । ”आज कालका मुना मदन ” गीतको पुरा भिडियो भिडिय...

सार्वजनिक हुँदा कस्ती देखिएलिन् गायिका विष्णु माझी?

सार्वजनिक हुँदा कस्ती देखिएलिन् गायिका विष्णु माझी?
काठमाडौं– अहिले सांगीतिक बजारमा लोकप्रिय लोकगायिका विष्णु माझी सार्वजनिक हुने ‘गसिप’ चलिरहेको छ। १० वर्षभन्दा बढी समयदेखि ‘मिडिया’सँग लुकेकी यी गायिका भौतिक रुपमा बाहिर आउँदा कसरी सार्वजनिक होलिन्? कस्ती भइसकेकी होलिन्? उनले धेरै वर्षपहिले दोहोरी गाएको भिडियो क्लिप युट्युबमा देखिन्छ, जहाँ उनी अलि लजालु स्वभावकी प्रतित हुन्छिन्। हल्का श्याम वर्णकी यी गायिकाले अहिले लज्जाको घुम्टो उघारिन् कि उघार...

गायिका सरिता श्रेष्ठको आवाजमा ”प्यारो ओखलढुङगा” भिडियो सहित

गायिका सरिता श्रेष्ठको आवाजमा ”प्यारो ओखलढुङगा” भिडियो सहित
आर पोखरेल , काठमान्डौँ । न्यु अन्जना डिजिटल मिडिया प्रालीको प्रस्तुतीमा राजन श्रेष्ठ र सरिता श्रेष्ठको आवाजमा सजिएको मौलिक लोक लयमा आधारित”प्यारो ओखलढुङगा” गीतको भिडियो सार्वजनिक भएको छ । ओखलढुङगा जिल्लाका विभिन्न रमणिय स्थानहरुको गीतमा वर्णन गरिएको छ । सरिता श्रेष्ठको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आफनो प्रेम सम्बन्धलाई अगाडि बढाउनको लागी आफु निकै हतारिएकी छन गायिका । दिनेश मुस्कानको...

सरोज र आश्माको ‘जिस्काउछे मैयाले’ ( भिडियो सहित )

सरोज र आश्माको ‘जिस्काउछे मैयाले’ ( भिडियो सहित )
अमृता भण्डारी , काठमाडौँ । द कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मा जोडीले अभिनय गरेको निकै नै रोमानिटक गीत ‘जिस्काम्छे मुइयाले’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा डी लामा, राम घले, सुविन चौहान, साजन चौहान लगायतको अभिनय गरेका छन । गायक सुरज श्रेष्ठको आवाजमा समावेश ‘जिस्काम्छे मुइयाले’ सार्वजनिक भएको छ । दिपक शर्माको शब्द तथा संगीत ...

योगेश काजी र योङ्ग मिनिस्टरको , ‘जन आक्रोश’ सार्वजनिक

योगेश काजी र योङ्ग मिनिस्टरको , ‘जन आक्रोश’ सार्वजनिक
काठमाडौं । योगेश काजी र योङ्ग मिनिस्टरको स्वरमा रहेको हिपहप शैलिको गीत ‘जन आक्रोश’ सार्वजनिक भएको छ । योङ्ग मिनिस्टरको शब्द, योगशको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विक्रम आदित्य शाहको निर्देशन रहेको गीतको भिडियोमा योगेश र योङ्ग मिनिस्टरकै अभिनय रहेको छ । वीरेन्द्र भाट विपिनले छायाँकन गरेको भिडियोलाई विक्रम आदित्य शाहले सम्पादन गरेका छन् । गीतमा राजनीतिक वङ्ग्यलाई प्रस्तुत गरिएको छ । ...

रियालिटी शो ’द भ्वाईस अफ नेपाल’को दोस्रो सिजनको तयारी

रियालिटी शो ’द भ्वाईस अफ नेपाल’को दोस्रो सिजनको तयारी
काठमाडौ । गायन क्षेत्रका प्रतिभा खोज्ने रियालिटी शो ’द भ्वाईस अफ नेपाल’को दोस्रो सिजन आउँदो केहि दिनमै सुरु हुँदैछ । दोस्रो सिजन नाजिकैनै लाग्दा युनिटले राजधानीमा एक पत्रकार भेटघाटको आयोजना गर्दै दुइ नयाँ कोच सार्वजनिक गरिएको छ । दोस्रो सिजनमा दुइ नयाँ र दुइ पुराना कोच रहने आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । द भ्वाईस अफ नेपालको पहिलो सिजनमा कोच बनेका पप गायक सनुप पौडेल र रक गायिका अभया सुब्बा (स...

डी.आर.अटुको अर्को पुर्बेली लोक गीत ”दिक्तेल बजार २” भिडियो सहित

डी.आर.अटुको अर्को पुर्बेली लोक गीत ”दिक्तेल बजार २” भिडियो सहित
काठमान्डाँै । आधुनिक गीत गजलमा हिट हिट नंबर दिईसकेका चर्चित संगीतकार डी.आर.अटुको अर्को पुर्बेली लोक गीत ”दिक्तेल बजार २”को भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा चर्चित गायक राजेश पायल राईको आवाज रहेको छ । धेरै सर्जक तथा संगीतप्रेमीहरुबाट पुर्बेली लोक गीतको बादसाह उपमा पाएका डी.आर.अटुले गुडी जाने रेल,चौबन्दी चोलिले,दिक्तेल बजार,माथी माथी हिमाली भेगमा,स्कुले जीवन,हिडिजाने बटुवा,एक्ले व...

नकुल ढकाल र सिता परियारको स्वरमा “मेयर द्धारिकालाल” बजारमा (भिडियो सहित)

नकुल ढकाल र सिता परियारको स्वरमा “मेयर द्धारिकालाल” बजारमा (भिडियो सहित)
काठमाण्डौ असार  ०३ - । गायक तथा सर्जक नकुल ढकालको भष्ट्रचार बिरुद्धको एक गित सार्वजनिक भएको छ । ढकालको शब्द संगितमा रहेको द्धारिकालाल जस्तो मेयर देशै भरि चाहियो भन्दै देशमा बिभिन्न क्षेत्रबाट चर्चित पात्रहरुलाई समेटर "मेयर द्धारिकालाल" बोलको गित सार्वजनिक भएको छ । गितमा स्वर नकुल ढकाललाई सिता परियारले साथ दिएकी छिन । तारानाथ आचार्यको एरेन्जमा बनेको गितमा गणेश सापकोटाले छायांकन सम्पादन गरेका हुन । ...

मुकेश हुमागाईँको छायाँकनमा सुपरहिट गीत”पानको पातमा” भिडियो सहित

मुकेश हुमागाईँको छायाँकनमा सुपरहिट गीत”पानको पातमा” भिडियो सहित
काठमान्डाँै । म्युजिक भिडियो छायाँङकनको क्षेत्रमा निकै अब्बल रहेका चर्चित छायाँकार मुकेश हुमागाईँको छाँयाङकनमा गायक सन्तोस बिसी र गायिका जिना सिंहको सुमधुर स्वरमा”पानको पातमा” गीतको भिडियो सार्वजनिक भएको छ । हेमन्त रसाईली कान्छा र आर के आशिष को सयुक्त शब्द रचना रहेको गीतमा आर के आशिष को लय सिर्जना रहेको छ । विपिसा बिसी,रमेश थापा ऋतु तामाङ र लोमस शर्माले अभिनय गरेको म्युजिक भिडियोलाई शिब बि...