आफ्नै कला संस्कृति भित्र मोबि घलेको “मेरो बानि चन्चले हुनाले (भिडियो सहित)

आफ्नै कला संस्कृति भित्र मोबि घलेको “मेरो बानि चन्चले हुनाले (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपालीहरुको महान चाड बिजय दशमीको आगमन भैसकेको छ । यो समयमा दशैँका गीतहरु नेपाली संगीतको बजारमा धेरै आईरहेको बेला, यस पर्वमा दशैँको गीतहरुबाट मात्र होइन अन्य सदाबहार गीतहरु बाट पनि नचाउन र झुमाउन मोबि घलेको लोक दोहोरी गीत  "मेरो बानि चन्चले हुनाले" भर्खरै सार्बजनिक भएको छ । बिशेषगरी योवनका प्रसङ्ग जोडिएको यो गीत आउँदो बिबाहको महिना मङ्सिरमा पनि धेरैको उच्च रोजाई बन्नेमा ढुक्क ...

आरुषी र लोमसको अभिनयमा “गाउँ बेंशीले परदेशी बोलायो” बोलको दशैँ गीत बजारमा (भिडियो सहित)

आरुषी र लोमसको अभिनयमा “गाउँ बेंशीले परदेशी बोलायो” बोलको दशैँ गीत बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली लाई लक्षित गर्दै अहिले बजारमा यसै चाड संग सम्बन्धित गीतहरु धेरै आएका छन् । यस भित्र बजारमा आएका गीतहरुमा पनि कलाकारहरुले कसरी हुन्छ उत्कृष्टता दिने भनेर लागि परेका हुन्छन् । सोहि क्रममा नानु मगर र रेशम के.सी को सुमधुर स्वर लहरीमा बुनिएको एक निकै मन छुने दशैँ बिशेष गीत बजारमा आएको छ । गीत सुन्दा र हेर्दा एक किसिम उमङ्ग पैदा भएता पनि क...

हट मोडल सोनिका रोकायाको अभियनमा नयाँ गीत “ उत्ताउली ” भिडियो सहित

हट मोडल सोनिका रोकायाको अभियनमा नयाँ गीत “ उत्ताउली ” भिडियो सहित
काठमान्डाँै , असोज २४ लोकप्रिय भिजि तथा हट मोडल सोनिका रोकायाको अभियनमा नयाँ गीत “ उत्ताउली ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । निशा राईको आवाजमा रहेको गीतमा रेमन राईको शब्द रहेको छ । गीतमा इशान राईको संगीत कम्पोज , महराजा थापाको संगीत संयोजन रहेको छ । गीतमा प्रेम र रोमान्सको अनुभुती गर्न सकिन्छ । युवा वर्ग प्रति केन्द्रित रहेर बनाइएको कारणले पनि लोकप्रिय हुनेमा निमार्ण टिम विश्वस्त रहेको छ...

डि आर अटुको संगीतमा पुर्वेली लोक भाका “ औँठी है साटौला ” हेर्नुहोस भिडियो

डि आर अटुको संगीतमा पुर्वेली लोक भाका “ औँठी है साटौला ” हेर्नुहोस भिडियो
काठमान्डौँ , साउन २३ पुर्वेली लोक गीतहरु गुडि जाने रेल, चौबन्दी चोलीमा, दिक्तेल बजार,झुम्के माया,दिक्तेल बजार (२ ,माली गाईको दहि मीठो लगायतका सुपरहिट गीत बजारमा ल्याएर आफ्नो छुट्टै पहिचान बनाइसकेका संगीतकार डि आर अटुको नयाँ पुर्वेली भाकामा अमेरिकामा बसेर नेपाली संगीतमा सक्रिय गायक जुलिन वराल र गायिका विन्दु राईको आवाजमा “ औँठी है साटौला ” गीतको भिडियो बजारमा आएको छ । डि आर अटुको शब्द तथा सं...

गायक खुमन अधिकारी र गायिका इन्दिरा गैरेको आवाजमा ” लाउरे” हेर्नुहोस भिडियो सहित

गायक खुमन अधिकारी र गायिका इन्दिरा गैरेको आवाजमा ” लाउरे” हेर्नुहोस भिडियो सहित
काठमाडौं । हिन्दुहरुको महान चाडको वेलामा प्रदेशी भूमिमा रगत र पसिना चुहाएर दशैँ तिहार मनाउन नेपाली दाजु भाई तथा दिदि बहिनी आउने क्रम बढदे रहेको छ । गायिका इन्दिरा गैरे र गायक खुमन अधिकारीको आवाजमा रहेको गीत ” लाउरे” बोलको गीतको भिडियो बजारमा आएको छ । श्याम केसीको मौलिक शब्द तथा लय सिर्जनामा गीत बजारमा आएको हो । टंक केसीको छायाँकन , विकाश ज्ञवालीको सम्पादन , मदन खड्काको निर्देशन भिडियोमा रहेको...

श्रीमान परदेशमा हुदाँ चर्चित मोडल सारिका केसीलाई दशैँमा किन भयो पिडा हेर्नुहोस भिडियो सहित

श्रीमान परदेशमा हुदाँ चर्चित मोडल सारिका केसीलाई दशैँमा किन भयो पिडा हेर्नुहोस भिडियो सहित
काठमान्डाँैँ , असोज २२ बुर्तिवाङ म्युजिक प्रालीको प्रस्तुतिमा गायक जिवन संगीत विसीको शब्द , संगीत र स्वरमा दशैँ तिहार गीत “रातो टिका ” बोलको गीत भर्खरै मात्र बजारमा आएको छ । गीतमा गायिका पुर्णकला विसी र गायक जिवन संगीत विसीको सुमधुर आवाज रहेको छ । गीतको शब्द संगीत र स्वरमा निक उत्कृष्ट भएकाले आम दर्शक तथा स्रोताले अधिक मात्रामा मन पराउने मा गायक जिवन संगीत विसी विश्वस्त छन । बाध्यता र बिवस्...

धन कमाउन परदेश पुगेका सुबास यसपालि पनि घर आउन पाएनन् (भिडियो सहित)

धन कमाउन परदेश पुगेका सुबास यसपालि पनि घर आउन पाएनन् (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । स्थायी घर सिन्धुली भएका एक प्रतिभावान कलाकार श्याम अधिकारीको प्रस्तुतिमा "आउँदिन दशैँमा" बोलको गीत भर्खरै मात्र बजारमा आएको छ । गीतको शब्द संगीत र स्वरमा निकै दम भएको कारण यस गीतले छोटो समयमा नै अशंख्य श्रोता दर्शकहरुको मन जित्नेमा ढुक्क रहन सकिन्छ । त्यस माथि पनि बाध्यता र बिवस्ताको कारण घर देशबाट परदेश पुगेका नेपालीहरुको यथार्थता चित्रण गरिएको हुँदा, यो गीत सबैको मनको रोजाई...

बिसौ ईमेज अवार्ड सर्वोत्कृष्ट गायन विधामा गायक रुपकुमार राई र गायिका मेनुका राई

बिसौ ईमेज अवार्ड सर्वोत्कृष्ट गायन विधामा गायक रुपकुमार राई र गायिका मेनुका राई
काठमाडौ – बिसौ ईमेज अवार्ड सर्वोत्कृष्ट गायन विधामा गायक रुपकुमार राई र गायिका मेनुका राई अब्बल ठहरिएका छन् । “नौ लाई सुन्ना नब्बे” बोलको गीतबाट सर्वोत्कृष्ट अवार्ड जितेर अब्बल ठहरिएका हुन् । राजधानीको सोल्टी होटेलमा भएको कार्यक्रममा मनोनित अन्य गीतहरुलाई पछि पार्दै “नौ लाई सुन्ना नब्बे सर्वोत्कृष्ट भएको हो । संगीतकार तथा गीतकार डिआर अटुको शब्द रचनामा रहेको गीत “नौ लाई सुन्ना नब्बे” लाई एरेन्ज ...

गायिका मिलना राईलाई धराने मायाले चुम्बक ले झैं तान्यो (भिडियो सहित)

गायिका मिलना राईलाई धराने मायाले चुम्बक ले झैं तान्यो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरुका लागि फेरी अर्को उत्कृष्ट गीत सार्बजनिक भएको छ । सोहि क्रममा बिशेष गरी एक नारीको सुन्दरता माथि केन्द्रित गरिएको "ओंठमा लाली" बोलको पनि सार्बजनिक भएको छ । यस गीतमा मिलना राइको कर्णप्रिय स्वर सजिएको छ । गायिका मिलानाको स्वरले आफु त्यति राम्री नहुँदा पनि धराने मायाले चुम्बक झैँ तान्यो भन्ने किसिमको भाव बोलेको छ । यस गीतलाई बिगत निकै लामो समय यता...

३ करोड नेपालीहरुलाई खाँचो पर्ने गीत बजारमा आयो (भिडियो सहित)

३ करोड नेपालीहरुलाई खाँचो पर्ने गीत बजारमा आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । काँचो सुन्तला नामक लोको दोहोरी गीत बाट आफ्नो सांगीतिक यात्रा सुभारम्भ गरेका कलाकार हेमन्त "कान्छा" रसाइली ले "गरिबको सपना" नामक सांगीतिक कोसेली भर्खरै बजारमा लिएर आएका छन् । सुरुका दिनमा गायन बिधाबाट यस क्षेत्रमा प्रबेश गरेका उनले अहिले सम्म धेरै गीतहरुमा सारंगी बादकको भूमिका निर्वाह गरिसकेका छन् । अर्थात् उनि सारंगी बादक पनि हुन् । उनि द्वारा स्वर बद्ध उक्त दशैँ गीत जम्मा एक...