बलिउडका नायक साहरुख खानको ‘राष्ट्रियता’माथि किन उठ्यो प्रश्न ?

एजेन्सी – भारत अधिनस्थ काश्मिरमा पृथकतावादी विद्रोहीसँग भएको भीषण गोली हानाहानमा भारतीय सैनिकले ज्यान गुमाइरहेका छन् । काश्मिरको पुल्वामा पाच दिनअघि पनि विद्रोहीको आत्मघाती आक्रमणबाट ४१ जना अर्धसैनिकको मृत्यु भएको थियो।कश्मीरको पुलवामा गरेको यो आत्मघाती आक्रमणपछि यति बेला भारतीय नागरिकहरु निकै आक्रोशित भएका छन् ।अहिले भारतनै आतंकवादी आक्रामणको पीडामा छ । यसैबीच धेरैले अहिले निधन भएकाको परिवारलाई...

लुट्नसम्म लुट कान्छा’ गीतले लोकगायक पशुपति शर्मा विश्वभर चर्चित , संसारकै खोजीको नम्बर ‘वान’मा परे

काठमाडौं – अहिले लोकगायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट, बोलको गीतलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चामा आइरहेका छन् । लोकगायक पशुपति शर्माले तिन दिनअघि यूट्युवमा राखेको गीत आफैंले हटाएपछि उनी निकै चर्चामा आएका हुन् । अहिले लोकगायक पशुपति शर्मा विश्वभर चर्चा र खोजीको पात्र बनेका छन् । मुलुकभित्रको भ्रष्टाचार, व्यथिति, अनियमितताविरुद्ध ‘लुट्न सके लुट’ गीत भिडियोसहित सार्वजनिक गर...

तपाई रानी हो भनेर प्रश्न गर्दा प्रियंंकाले दिइन मुख भरीको जवाफ

तपाई रानी हो भनेर प्रश्न गर्दा प्रियंंकाले दिइन मुख भरीको जवाफ
एजेन्सी- बलिउड अभिनेत्री प्रियंका चोपडा वर्ष २०१८ मा सर्च इन्जिन गुगलको अगाडि रहिन् । यसको प्रमुख कारण अमेरिकी गायक तथा अभिनेता निक जोनससँगको विवाह नै हो । अहिले प्रियंका हलिउड फिल्ममा अवसर खोज्दै छिन् । हालै उनको हलिउड फिल्म ‘इजन्ट इट रोमान्टिक रु’ रिलिज भयो । फिल्मलाई लिएर एक म्यागजिनले यसका कलाकारसँग कुराकानी गरेको छ । फिल्म प्रमोसनका क्रममा म्यागजिनलाई दिएको एक अन्तर्वार्तामा प्रियंकाला...

कलाकारिताको अवसर बन्दै ‘टिकटक’

कलाकारिताको अवसर बन्दै ‘टिकटक’
काठमाडौँ- पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा एउटा सम्बाद भाइरल छ । ‘दिदी फेसबुक छ ?’ राम्ररी कान सुन्न नसक्ने दिदीले भन्छिन्, ‘के दुख्छ रे ?’यो कमेडी ‘टिकटक’मा लाखौं सामाजिक सञ्जाल फकेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताले आफ्नो भिडियो बनाइकसेका छन् । सुन्दा आनन्द र कमेडी लाग्ने उक्त सम्बादल जसले बनाएपनि रातारात ‘भाइरल’ बन्न सफल भइका छन् । यो खबर ‘दृष्टि’ साप्ताहिकमा प्रकाशित छ। ...

अन्तराष्ट्रिय सौदर्य प्रतियोगितामा नेपाललाई ठुलो सफलता (फोटो सहित)

अन्तराष्ट्रिय सौदर्य प्रतियोगितामा नेपाललाई ठुलो सफलता (फोटो सहित)
काठमाडौं – भारतमा आयोजित अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिस सुपर मोडल ग्लोव २०१९’मा नेपालले ठुलो सफलता हात पारेको छ ।नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी अदिति अधिकारीले ‘सेकेण्ड रनरअप’ र ‘मिस फेसन मोडल’को दुई महत्वपुर्ण उपाधि नेपाल भित्र्याउन सफल भएकी छन् । नयाँ दिल्लीमा केही दिन अगाडि सम्पन्न प्रतियोगिता नेपाल, भारत, चिन, बंगलादेश लगायत १६ देशका सुन्दरीहरु सहभागी थिए । नेपाल...

गायक अराज केशव को आवाजमा”आउछौ की “ हेर्नुहोस भिडियो

गायक अराज केशव को आवाजमा”आउछौ की  “ हेर्नुहोस भिडियो
काठमान्डौँ , फागुन ७ गायक अराज केशवको आवाजमा सजिएको प्रेमका भावनाहरु समेटिएको पप गीत ”आउछौ की “गीतको भिडियो बजारमा आएको छ । प्रेमीकाको प्रतिक्षामा रहेका प्रेमीको भावनालाई गीतमा समेटिएको छ । अराज केशवको शब्द तथा संगीत गीतमा रहेको छ । प्रेमका भावलाई निकै सर्वोकृष्ट रुपमा समेटिएको छ । किरण चौसिरको छायाँकन , मनोज कार्कीको सम्पादन , अराज केशवको निर्देशनमा भिडियो तयार पारिएको छ । ”आउछौ की “गीतको भि...

पत्ता लाग्यो पशुपतिले गीत फाल्नुको कारण, पोखराको चोकमा ४ पटक बजाएर नाचियो (भिडियो)

पत्ता लाग्यो पशुपतिले गीत फाल्नुको कारण, पोखराको चोकमा ४ पटक बजाएर नाचियो (भिडियो)
चर्चिच गायक पशुपति शर्माको नयाँ गीत ‘लुट्न सके लुट’ यूट्युबाट हटाएपछि नेपाली सांगीतिक क्षेत्रमा एउटा तरंग सृजना भएको छ । करिब ४ दिन पहिले पशुपति शर्माकै आफ्नै च्यानलबाट अपलोड भएको गीत टेण्डिङको नबौं स्थानसम्म आउँदा बिबादमा मुछियो पछि उनले भिडियो हटाए । गीत यूट्युबाट हअटेपछि बिभिन्न आरोपहरु पशुपतिलेमात्र खेपेनन्, केपी शर्मा ओली सरकारको दबाबमा परेर गीत हटाएको चर्चा समेत चल्यो । कतिपयले गीतलाई सक...

मञ्जिल र अनुको ”मेरो दुखमा “ हेर्नुहोस भिडियो सहित

मञ्जिल र अनुको ”मेरो दुखमा “ हेर्नुहोस भिडियो सहित
आर पोखरेल , काठमान्डौँ , लोक दोहोरी क्षेत्रमा नव सर्जक हरुको आगमन भै रहेको अवस्थामा गायक हरिराम विसी र गायिका तारा थापाको आवाजमा सजिएको लोकदोहोरी गीत ”मेरो दुखमा “गीतको भिडियो बजारमा आएको छ । मायाको अर्थ बुझन नसक्दा मनमा निकै पिडा भएको कुरालाई गीतमा समेटिएको छ । गीतमा मायालुको पखाईँमा बस्दा बस्दा निकै पिडामा परेको गायिकाले बताएकी छन । जिवनका चोटलाई गीतको माध्यमबाट समेटिएको छ । लेखनाथ पाण्डेको...

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह
काठमाडौँ, ५ फागुन – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालले लोक तथा दोहोरी गायक पशुपति शर्माको विवादित बनिरहेको गीत ‘लुट्न सके लुट कान्छा’ लाई फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गरेकाे छ। आइतबार बसेको बैठकमा उक्त गीतका विषयमा लामो छलफलपछि प्रतिष्ठानले गायक शर्मालाई यस्तो आग्रह गरेकाे हो । प्रतिष्ठानका उपाध्यक्ष समेत रहेका गायक शर्मा पनि वैठकमा सहभागि भएका थिए। प्रतिष्ठानले जारी ग...

चर्चित मोडल सोनिका रोकाया मनोरञ्जनको दुनिया सगैँ नयाँ ब्यावसायमा पनि हेर्नुहोस भिडियो

चर्चित मोडल सोनिका रोकाया मनोरञ्जनको दुनिया सगैँ नयाँ ब्यावसायमा पनि हेर्नुहोस भिडियो
काठमान्डौँ , फागुन ५ चर्चित मोडल सोनिका रोकाया अव नयाँ ब्यापारमा होमिएकी छन । युवा माझँमा निकै लोकप्रिय कार्यक्रम मार्फत युटुवको दुनियामा आफनो नाम राम्रो कमाउन सफल सोनिकाले आफनै ब्यावसाय शुरु गरेकी हुन । आफनो जन्मदिनको अवसर पारेर आफुले नयाँ ब्यावसाय ३ करोडको लगानीमा काठमान्डौँको दरवार मार्गमा रहेको liquid lounge and bar रेष्टुरेन्ट खोलेको बताएकी छन । जन्मदिनको अवसरमा नयाँ केही गरौ भन्ने भावनाबा...