“हिमालयन अन्तरास्ट्रिय म्युजिक अवार्ड-२०१९ उत्कृष्ट गायकको अवार्ड अमृत खातीलाई”
काठमान्डौ फागुन ४ - अहिलेका चर्चित गायक तथा सर्जक गायक अमृत खातीले हिमालयन अन्तरास्ट्रिय म्युजिक अवार्ड-२०१९ मा उत्कृष्ट गायकको अवार्ड प्राप्त सफल भएका छन् । हिमालयन इभेन्टस प्रा.लि.र जन सवाल राष्ट्रिय दैनिकको संयुक्त अयोजनामा वेस्ट्रन प्लस होटेल दोहा, कतारमा सम्पन्न गरेको कार्यक्रममा विषम गौतमको शब्द सिर्जु अधिकारीको सङ्गीतमा रहेको झुम्के बुलाकी (ओ के छ त-२) बाट गायक खातीले उत्कृष्ट गायकको अवार्ड...














