आँचल शर्मा आकाशसँग सुटुक्क धुलिखेल पुगेपछि…

आँचल शर्मा आकाशसँग सुटुक्क धुलिखेल पुगेपछि…
काभ्रे । नेपाली दर्शकमाझ आफ्नो छुट्टै पहिचान बनाइसकेका अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचल शर्मा एकाएक धुलिखेलको मिरावल होटलमा देखापरेका छन् । आकाशले आँचललाई सरप्राइज दिन सुटुक्क धुलिखेल लगेका हुन् । एकाएक आकाश र आँचलको टेबलमा बर्थडे केक आइपुग्छ । आकाशले आँचलको बर्थडे सेलेबे्रसनको तयारी गरेका रहेछन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ। आँचलले बर्थडेको केक काट्छिन् उता आकाशले पपअप पट्काउँ...

टिभीकी यी अभिनेत्रीले कसिन लगनगाँठो, हेर्नुहोस बिहेका तस्वीर

टिभीकी यी अभिनेत्रीले कसिन लगनगाँठो, हेर्नुहोस बिहेका तस्वीर
एजेन्सी । टिभी सीरियल ‘साथ निभाना साथिया’ की अभिनेत्री लभलीन कौर सासनले आफ्नो लामो समयदेखिका प्रेमी कोशिक कृष्णमूर्तिसँग बिहे गरेकी छन् । दुई रीति रिवाजअनुसार बिहे सम्पन्न भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुबैले बसन्त पञ्चमीका दिन अमृतसरमा बिहेको लगनगाँठो कसेका हुन् । यसपछि बेंगलरुमा साउथ इण्यिन रीति रिवाजअनुसार बिहे भयो । स्मरण रहोस दुबै लामो सयमदेखि रिलेसनसिपमा थिए । बिहे...

२० दिनमा नै सकियो अर्पण थापा निर्देशित हरर चलचित्र ‘घर’को छायांकन

२० दिनमा नै सकियो अर्पण थापा निर्देशित हरर चलचित्र ‘घर’को छायांकन
हरर कथामा निर्माण भएको चलचित्र ‘घर’को छायाङ्कन २० दिनमा नै सकिएको छ । चलचित्रको छायाङ्कन सकिएको र उत्कृष्ट बनाएको दाबी यसकी निर्मात्री शर्मिला पाण्डेले गरेकी छिन् । काठमाण्डौका विभिन्न स्थानमा यो चलचित्रको छायाङ्कन गरिएको छ । चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका छन् । चलचित्रमा कथा पनि उनकै छ । चलचित्र ‘घर’मा नायक अर्पण थापाको साथमा दुई नायिका बेनिशा हमाल र सुरक्षा पन्तको मुख्य भूमिका छ । ...

अनमोल के.सी. स्प्राईटका लागि नेपालको पहिलो ब्राण्ड एम्बेस्डरमा नियूक्त

अनमोल के.सी. स्प्राईटका लागि नेपालको पहिलो ब्राण्ड एम्बेस्डरमा नियूक्त
काठमाडौं, २९ माघ – देशकै प्रतिष्ठित पेय पदार्थ ब्राण्ड स्प्राईटले नेपालीहरुको मुटुको धड्कन तथा यूवा अभिनेता अनमोल के.सीलाई ब्राण्ड एम्बेस्डरमा नियूक्त गरेको छ । यो कदम नेपाली कलाकारहरुलाई प्रवद्र्घन गर्ने विश्वव्यापी पिय पदार्थको प्रतिबद्घता हो ।आकर्षक र प्रभावसाली लुक र व्यक्तित्वका धनी नेपाली कलाकार अनमोलले स्प्राईटसँग सहकार्य गरेर नेपालका लागि पदोन्नतीमा सहयोग गर्नेछन् । कोका–कोला नेपालक...

‘के भयो मलाई’ भन्दै आउदैँछन् सद्दाम हुसेन

‘के भयो मलाई’ भन्दै आउदैँछन् सद्दाम हुसेन
काठमाडौं, माघ २९ । प्रेमी, प्रेमिकाको रमाइलो अन्तरंग, आपसमा गहिरो प्रेम, नयाँ जोडी नयाँ र उत्साह यही विषयवस्तु र युनिक प्रेमकथामा निर्माण भएको नवोदित कलाकार सद्दाम हुसेनको म्यूजिक भिडियो अब छिट्टै आउदै छ । ओशो राजथला र लिजल श्रेष्ठको प्रस्तुति रहेको ‘के भयो मलाई’ गीतमा सद्दाम हुसेनसँगै रुपा कार्कीले अभिनय गरेका छन्। आर्यनविक्रम नेपालको निर्देशन रहेको म्यूजिक भिडियो निर्माण आदिल अन्सानी र गौरव स...

गायक बादशाह हिरोको रुपमा बलिउड डेब्यू गर्दै, सोनाक्षी सिन्हा हुनेछिन् हिरोइन

गायक बादशाह हिरोको रुपमा बलिउड डेब्यू गर्दै, सोनाक्षी सिन्हा हुनेछिन् हिरोइन
मुम्बइ। बलिउडमा र्यापर बादशाह बलिउडमा हिरोको रुपमा डेब्यू गर्दैछन् । बादशाहको फिल्ममा उनको अपोजिट रोलमा हिरोइन सोनाक्षी सिन्हा हुनेछिन् । फिल्ममा बरुण शर्मा र अनु कपूरको पनि महत्वपूर्ण भूमिका हुनेछ । फिल्मको हिजोदेखि सुटिङ सुरु भएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीटरमार्फत यसबारे जानकारी दिएका हुन् । फिल्मको निर्माण भूषण कुमार, महावीर जैन र मृगदीप सिंह लाम्बाले गर्दैछन् । फिल्मको निर्देशन श...

ज्योती मगर भन्छिन्, ‘मलाई धेरै छिटो जज नगरिहाल्नुस्’

ज्योती मगर भन्छिन्, ‘मलाई धेरै छिटो जज नगरिहाल्नुस्’
काठमाडौँ । पछिल्लो समयमा कलाकारिता क्षेत्रमा निकै बोल्ड गायिकाको रुपमा आफूलाई प्रस्तुत गर्दै आएकी गायिका हुन् ज्योती मगर। नेपाली कलाकारिता क्षेत्रमा एकदमै विवादित भइरहने गायिका ज्योतीले कलाकारिता क्षेत्रलाई नै धमिल्याउदै आएको अन्य कलाकारहरुको आरोप छ। साँस्कृतिक कार्यक्रममा जाँदा आफ्ना पोषाकहरु पनि छोटो र प्रस्तुती पनि नेपाली समाजलाई खेप्न नसक्ने उनको गायकीले सधैं विवादित तथा चर्चामा आउने गरेकी ...

अरबाज–मलाइकाका छोराको बलिउडमा प्रवेश, छोरालाई फिल्ममा ल्याउँदा आमालाई हटाइयो

अरबाज–मलाइकाका छोराको बलिउडमा प्रवेश, छोरालाई फिल्ममा ल्याउँदा आमालाई हटाइयो
मुम्बइ। अरबाज खान र मलाइका अरोराका छोरा अरहान खानले बलिउड प्रवेश गर्ने भएका छन् । १६ वर्षका अरहानले अभिनय नभइ निर्देशनबाट बलिउड प्रवेश गर्न लागेका हुन् । अरहानले फिल्म ‘दबंग ३’ मा निर्देशक प्रभुदेवाको सहायकको रुपमा बलिउड प्रवेश गर्न लागेका हुन् । उनको यो सफलतामा अरबाज र मलाइका दुवैले खुसी व्यक्त गरेका छन् । दबंग ३ को सुटिङ आगामी अप्रिलमा सुरु हुँदैछ । दबंगका सुरुका दुई फिल्ममा जस्तै तेस्रो सिक...

गोबिन्द आले मगरको उत्कृष्ट लय सृजनामा “बरबर आँशु” आयो (भिडियो सहित)

गोबिन्द आले मगरको उत्कृष्ट लय सृजनामा “बरबर आँशु” आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो समय फरक-फरक स्वादका सांगीतिक कोसेलीहरु बजारमा आइरहेका छन् । सोहि क्रममा सरगम म्युजिक सेन्टर प्रालिको प्रस्तुतिमा शुशिला मगरको निकै मन छुने लोक दोहोरी गीत "बरबर आँशु" बोलको गीत पनि बजारमा आएको छ । हिजो सम्म आफ्नो जिबनको सारा सर्वस्व सोच्ने तिमि, आज मलाई बीच बाटोमा नै अलपत्र छोडेर आफ्नै स्वर्णिम संसारमा रमाउन पुग्यौ है ? ति...

पब्लीक च्वाईस अवार्ड एविसीकी सचिताको पोल्टामा

पब्लीक च्वाईस अवार्ड एविसीकी सचिताको पोल्टामा
काठमाडौ । ‘सोसल मिडिया फिल्म अवार्ड २०७५’ अन्तर्गत विभिन्न १२ विधाका विजेताहरुलाई काठमाडौंमा एक समारोहबीच अवार्ड वितरण गरिएको छ । ड्रिम वल्र्ड फिल्म मेकर्सको आयोजनामा छोटो समयको सन्देशमूलक चलचित्र निर्माण गरि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका उत्कृष्ट संघसंस्था वा व्यक्तिलाई अवार्ड प्रदान गरिएको हो । फिल्म निर्देशक संगीता श्रेष्ठ, ब्लगर तथा सम्पादक केपी ढुङ्गाना र फिल्म सम्पादक, एनिमेटर...