युवापुस्ता लक्षित’ युबराज चौलागाईंको “लाइदेउ माया हेन्समलाई” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । मौसम निकै चिसो छ, यसै चिसो मौसममा नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल कलाकारहरुले न्यानो पनको महसुस दिनका निमित्त फरक-फरक सांगीतिक कोसेलीहरु बजारमा ल्याइरहेका छन् । सोहि क्रममा स्थायी घर काभ्रे भएका युबराज चौलागाईंले पनि "लाइदेउ माया हेन्समलाई" बोलको गीतलाई बजारमा लिएर आएका छन् । पेशाले निर्माण सामाग्री ब्यवासाही रहेका उनले यस अगी पनि धेरै गीतहरु बजारमा ल्याइसकेका छन् । यु...














