नार्कको ३४औं वार्षिकोत्सव : साढे तीन दशकमा ८६ बालीका ८ सयभन्दा धेरै जात सिफारिश

नार्कको ३४औं वार्षिकोत्सव : साढे तीन दशकमा ८६ बालीका ८ सयभन्दा धेरै जात सिफारिश
काठमाण्डौ – नेपाल कृषि अनुसन्धान परिषद नार्कले ३४औं स्थापना दिवस मनाउँदैछ । वि.सं. २०४८ सालमा ‘नेपाल कृषि अनुसन्धान परिषद् ऐन’ अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान, नीति निर्माणमा सहयोग, प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो । नार्कले विगत ३४ वर्षको अवधिमा नेपाली कृषि प्रणालीलाई प्रविधिमैत्री, उत्पादनमुखी र रोग सहनशील बनाउन महत्त्वपूर्ण भूमिका निर...

धितोपत्र बोर्डको कार्यालयमा अख्तियारको छापा

धितोपत्र बोर्डको कार्यालयमा अख्तियारको छापा
काठमाण्डौ – नेपाल धितोपत्र बोर्डको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर आईपीओ निष्कासनसम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको छ । हिजो दिउँसो अख्तियारको टोली धितोपत्र बोर्डको कार्यालय खुमलटार पुगेर आईपीओ निष्कासन पाइपलाइनमा रहेका ८९ कम्पनीका कागजपत्र नियन्त्रणमा लिएको हो । बोर्डका अध्यक्षलाई बिचौलियामार्फत साधारण शेयर (आईपीओ) निष्कासनको स्वीकृतिका लागि कमिसन मागेको आरोप लागेपछ...

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा
काठमाडौं, २५ बैशाख । पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा आर्सनललाई २–१ गोल अन्तरले पराजित गर्दै समग्रमा ३–१ को नतिजा सहित पिएसजी च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । यसअघि पहिलो लिगमा पिएसजीले आर्सनललाई १–० ले पराजित गरेको थियो । पिएसजीको जितमा फाबियन रुइज र अश्चरफ हाकिमीले एक एक गोल गरेका थिए । त्यसैगरी आर्सनलका लागि बुकाया ...

तीनकुनेमा तीन वटा गाडी जुध्दा एक जनाको मृत्यु, तीन घाइते

तीनकुनेमा तीन वटा गाडी जुध्दा एक जनाको मृत्यु, तीन घाइते
काठमाडौं - तीनकुनेमा तीन वटा सवारीसाधन आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोट घर भई ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छिन्। उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकरी दिए। बिहीबार बिहान ६:३५ मा काठमाडौं-३२ तीनकुनेस्थित सडकमा बा३ख ७०६२ नम्बरक...

भारतमा १८ बर्ष नपुग्दै ३० प्रतिशत किशोरी र १३ प्रतिशत किशोर यौन हिंसाको शिकार

भारतमा १८ बर्ष नपुग्दै ३० प्रतिशत किशोरी र १३ प्रतिशत किशोर यौन हिंसाको शिकार
नयाँदिल्ली, २५ बैशाख । भारतमा ३० प्रतिशतभन्दा बढी केटीहरू र १३ प्रतिशत केटाहरूले सन् २०२३ मा १८ वर्षको उमेर नपुग्दै यौन हिंसाको अनुभव गरेको तथ्यांक सार्बजनिक भएको छ। द ल्यान्सेट जर्नलमा प्रकाशित एक विश्लेषण अनुसार सन् १९९०–२०२३ को बीचमा २०० भन्दा बढी देशहरूमा बालबालिका विरुद्धको यौन हिंसाको व्यापकता बढेको अनुमान गरिएको छ । त्यसो त दक्षिण एसियामा बालिकाहरूका लागि सबैभन्दा बढी दर भारतमा रेकर...

तीन महिनाको अवधिमा कारागार र ब्यारेकमा गरी ६ जनाको मृत्यु

तीन महिनाको अवधिमा कारागार र ब्यारेकमा गरी ६ जनाको मृत्यु
विराटनगर। तीन महिनाको अवधिमा प्रहरी ब्यारेक र जिल्ला कारागारमा गरी ६ जनाको मृत्यु भएको इन्सेकको अभिलेख देखाएको छ । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले सन् २०२५ को जनवरीदेखि मार्चसम्मको मानव अधिकार अवस्थाका विषयमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार झापा, मोरङ र सुनसरीमा रहेका कारागार र व्यारेकमा गरी ६ जनाको मृत्यु भएको छ । इन्सेकको अभिलेखअनुसार ०८१ पुस १६ गतेदेखि चैत १८ गतेसम्मको अवधिमा जिल...

इजरायललाई संयमता अपनाउन युरोपेली सङ्घको आह्वान   

इजरायललाई संयमता अपनाउन युरोपेली सङ्घको आह्वान   
ब्रसेल्स, २३ वैशाख (रासस\क्युएनए) :  इजरायलले गाजामा योजनाबद्ध सैन्य आक्रमणको घोषणा गरेपछि युरोपेली सङ्घ (इयु) ले गाजामा तत्काल मानवीय सहायता उपलब्ध गराउन आग्रह गर्दै इजरायली अधिकारीहरूलाई अधिकतम संयमता अपनाउन आह्वान गरेको छ । “युरोपेली सङ्घ गाजामा इजरायली सेनाद्वारा अपरेसनको योजनाबद्ध विस्तारमा चिन्तित छ, जसको परिणामस्वरूप प्यालेस्टिनी जनसङ्ख्याका लागि थप हताहत र पीडा हुनेछ । हामी इजरायललाई अत...

अमेरिकी राष्ट्रपति ट्रम्प र क्यानाडाका कार्नी उच्चस्तरीय बैठकका लागि तयार   

अमेरिकी राष्ट्रपति ट्रम्प र क्यानाडाका कार्नी उच्चस्तरीय बैठकका लागि तयार   
वासिङ्टन, २३ वैशाख (रासस/एएफपी) :  क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपतिको भन्सार शुल्क र संयुक्त राज्य अमेरिकाको उत्तरी छिमेकीलाई विलय गर्ने धम्की विरूद्ध उभिने प्रतिज्ञामा पुनः चुनाव जितेपछि पहिलो पटक मङ्गलबार डोनाल्ड ट्रम्पलाई भेट्दै हुनुहुन्छ । साठ्ठी वर्षीय लिबरल पार्टीका नेताले ट्रम्पको नेतृत्वमा संयुक्त राज्य अमेरिकामा सबै कुरा उस्तै हुन नसक्ने बताउनुभएको छ र ह्वाइट ...

सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गरौं : उपप्रधानमन्त्री सिंह   

सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गरौं : उपप्रधानमन्त्री सिंह   
काठमाडौँ, २३ वैशाखः उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गर्नुपर्ने बताउनुभएको छ । नागार्जुन नगरपालिकाको रामकोटमा निर्माणाधीन बद्रीनारायण धाममा आयोजित कार्यक्रममा उहाँले एउटा कानले सुन्ने र अर्को कानले विर्सने प्रवृत्ति बढेको बताउनुभयो । समाजलाई पवित्र बनाउँदै असत्यको बाटोबाट समाजलाई सत्यको बाटोमा लैजान यस्ता धार्मिक कार्यक्र...

संविधानको भावनाअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउनु पर्छ : राष्ट्रपति पौडेल  

संविधानको भावनाअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउनु पर्छ : राष्ट्रपति पौडेल  
काठमाडौँ, २३ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन तथा स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न हाम्रो ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३औँ वार्षिकोत्सव समारोहमा राष्ट्रपति पौडेलले संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षाजस्ता आधारभूत आवश्यकताको प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरे...