नेपाल सांस्कृतिक संघको सह–महामन्त्रीमा “राजा” कलाकारिता संगै राजनीतिमा बने ब्यस्त

नेपाल सांस्कृतिक संघको सह–महामन्त्रीमा  “राजा” कलाकारिता संगै राजनीतिमा बने ब्यस्त
नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार तथा निर्माता चेत बहादुर सिंह “राजा” नेपाल सांस्कृतिक संघको सह–महामन्त्रीमा नियुक्त भएका छन् । सह–महामन्त्री जस्तो उच्च पदमा पुगेका “राजा”ले कला क्षेत्रका लागि बिशेष काम गर्ने सुनाएका छन् । कलाकारितासंगै “राजा” लामो समय देखि नेपाली काग्रेसमा आवद्ध भएर राजनीतिक र सामाजिक कार्यलाई समेत अघि बढाई रहेका छन् । बझाङ जिल्लामा बहादुर सिंह र आमा ललिता देविको सन्तानका...

सोह्र सत्र बैंशको उन्मादमा केन्द्रित लोक दोहोरी गीत “सोझा सिधाको” सार्बजनिक (भिडियो सहित)

सोह्र सत्र बैंशको उन्मादमा केन्द्रित लोक दोहोरी गीत “सोझा सिधाको” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ असार २७ - सोह्र सत्र बैंशको उन्मादलाई केन्द्रित गरेर भर्खरै मात्र एउटा लोक दोहोरी गीत सार्बजनिक भएको छ । अरुणा गिरी र पासाङ्ग शेर्पाको प्रस्तुतिमा रहेको "सोझा सिधाको" बोलको उक्त गीतमा लय अरुणा गिरीको रहेको छ भने शब्द अशोक कुमार सापकोटाको रहेको छ । राम स्याङ्गतान अफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतमा पासाङ्ग शेर्पा र अरुणा गिरीको सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतका ...

ब्यस्त कलाकार राज तामाङ्ग प्रकाश आयुष्मा कार्की र दिपा खड्काको अभिनयमा आयो “सोझा सिधाको”

ब्यस्त कलाकार राज तामाङ्ग प्रकाश आयुष्मा कार्की र दिपा खड्काको अभिनयमा आयो “सोझा सिधाको”
काठमाण्डौ असार २७ - सोह्र सत्र बैंशको उन्मादलाई केन्द्रित गरेर भर्खरै मात्र एउटा लोक दोहोरी गीत सार्बजनिक भएको छ । अरुणा गिरी र पासाङ्ग शेर्पाको प्रस्तुतिमा रहेको "सोझा सिधाको" बोलको उक्त गीतमा लय अरुणा गिरीको रहेको छ भने शब्द अशोक कुमार सापकोटाको रहेको छ । राम स्याङ्गतान अफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतमा पासाङ्ग शेर्पा र अरुणा गिरीको सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतका प्...

“संस्थागत एकल लोक गायन प्रतियोगिता-सम्पन्न, प्रकाश बराईली “अभिव्यक्ति” लाई विशेष सम्मान

“संस्थागत एकल लोक गायन प्रतियोगिता-सम्पन्न, प्रकाश बराईली “अभिव्यक्ति” लाई विशेष सम्मान
काठमाडौं असार २६ - “हाम्रो अभियान अग्रजलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा “संस्थागत एकल लोक गायन प्रतियोगिता – २०७९” भब्य रुपले सम्पन्न भएको छ । यस प्रतियोगिता सोही समितिका अध्यक्ष सुजन बराईलीको अध्यक्षतामा सम्पन्न भएको हो भने केन्द्रिय अध्यक्ष रमेश बिजिको प्रमुख आतिथ्यता रहेको थियो । प्...

मनिशा राजवंशीले राजवंशी समुदायबात पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा ताज हात पारिन !

मनिशा राजवंशीले राजवंशी समुदायबात पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा ताज हात पारिन !
थाइल्यान्ड मा सम्पन्न भएको WE QUEEN MISS & MRs DIVA WORLDWIDE 2021 मा झापाकी मनिशा राजवंशी ले First Runner Up को ताज हात पारिकी हुन! झापामा जन्मिएर पढाई लाई मास्टर डिग्री सकाउनै लागेकी मनिशा ले यस अगाडी पनि Mr & Miss Rajbanshi 2018 2th Runner Up ,Miss Grece Kathmandu 2th Runner Up को ताज जितिसकेको हुन! सामज सेवामा पनि उत्तिकै रुचि राख्ने मनिशा राजवंशी लाई New Rise Entertainment ले MISS DIVA...

प्रियसी म्युजिक प्रा.लीको आयोजनामा नेशनल सिल्भर अवार्ड २०२२ सम्पन्न, अवार्ड प्राप्त गर्नेको नाम सहित

प्रियसी म्युजिक प्रा.लीको आयोजनामा नेशनल सिल्भर अवार्ड २०२२ सम्पन्न, अवार्ड प्राप्त गर्नेको नाम सहित
काठमाण्डौ असार २३ - प्रियसी म्युजिक प्रा.लीको आयोजनामा नेशनल सिल्भर अवार्ड २०२२ राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ । गीत संगीत लगायत अन्य विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई प्रोत्साहन स्वरुप प्रदान गरिएको आयोजक समितिका अध्यक्ष राजेन्द्र पुरीले बताएका छन् । मोडल तथा कार्यक्रमा अध्यक्ष अमन श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा साँस्कृतिक तथा पर्यटन मन्त्री (बागमति प्रदेश)...

आकाश श्रेष्ठ र उषा उप्रेतीको अभिनयमा “सिंहदरबार झ्यालैमा ऐना” सार्वजनिक

आकाश श्रेष्ठ र उषा उप्रेतीको अभिनयमा “सिंहदरबार झ्यालैमा ऐना” सार्वजनिक
नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समयमा एकपछि अर्को गर्दै नयाँ नयाँ गीतहरु बजारमा आईरहेका छन् । सोही क्रममा नयाँ गीत “सिंहदरबार झ्यालैमा ऐना” को भिडियो सार्वजनिक भएको छ । यस गीतमा कृष्ण काफ्ले र ईन्दिरा भट्टराईको स्वर रहेको छ भने मोहन थापाको शब्द र कृष्ण थापाको संगीत रहेको छ । उक्त गीतको भिडियोमा बबिता श्रेष्ठको निर्देशन रहेको छ भने देबेन्द्र पाण्डेको नृत्य निर्देशन, करण चैशिरको छायांकन, मीन...

“एकल लोक गायन प्रतियोगिता – २०७९” हुने, प्रथम हुनेलाई २५ हजार”

“एकल लोक गायन प्रतियोगिता – २०७९” हुने, प्रथम हुनेलाई २५ हजार”
काठमाडौं / नेपाल “हाम्रो अभियान अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनमा “एकल लोक गायन प्रतियोगिता – २०७९“ यहि असार २५ गते शनिबारका दिन हुने भएको छ । यस प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार रुपैयाँ र गीतको अडियो भिडियो निर्माण, द्वितीय पुरस्कार १५ हजार रुपैयाँ, तृतीय पुरस्कार १० हजार रुपैय...

राजु बिरही सापकोटाको लय शब्दमा मायाको “पोखरा घुमाइदेउ” बजारमा (भिडियो सहित)

राजु बिरही सापकोटाको लय शब्दमा मायाको “पोखरा घुमाइदेउ” बजारमा (भिडियो सहित)
काठमाण्डौ असार २३ - बिभिन्न लोक तथा दोहोरी गीत बजारमा ल्याउदै आएकी गायिका माया लामाले पुनः अर्को गीत सार्बजनिक गरेकी छिन् । बिशेष गरेर आफ्नै कला-संस्कृतिलाई आत्मासाथ् गर्दै सांगीतिक यात्रा तय गरेकी उनले यस पटकको गीतलाई पनि अशंख्य श्रोता तथा दर्शकहरुले मन परादिनुहुनेछ भन्ने कुरामा ढुक्क छिन् । माया लामाको प्रस्तुतिमा रहेको पछिल्लो गीत "पोखरा घुमाइदेउ" बोलको रहेको छ । माथि उल्लेखित गीतमा पूर्ण रु...

पोखरेलको संगीत, गायिका चौहानको स्वरमा तिज गीत रेकर्डिङ

पोखरेलको संगीत, गायिका चौहानको स्वरमा तिज गीत रेकर्डिङ
काठमाडौं : रंग पत्रकार एवं संगीतकार लक्ष्मण पोखरेलको सगीत तथा गायिका एलिना चौहानको स्वरमा तिज गीत रेकर्डिङ भड़को छ । अहिलेकी चर्चित गायिका चौहानको स्वरमा ‘अम्रिकाबाटै हो उसले पठाको’ बोलको तिजको गीत रेकर्डिङ भएको हो । गीतकार नारायण रेग्मीको शब्द रहेको गीतमा अर्जुन नेपालीको एरेन्ज रहेको छ । गीत साउन १ गते भिडियोसहित सार्वजनिक हुने संगीतकार पोखरेलले बताएका छन् । यो तिजको गीतबाट गायिका चौहान ...