विवाह बन्धनमा बाँधिईन् गायिका प्रविशा
काठमाडौं ।
गायिका तथा ‘द भ्वाइस किड्स’की कोच प्रविशा अधिकारीले आज विवाह बन्धनमा बाँधिएकी छन्। आज आइतबार झापाको बिर्तामोड चारपानेका निर्माण सिटौलासँग वैवाहिक जीवनमा बाँधिएकी छन् । प्रविशा र निर्माणको विवाह झापाको बिर्तामोडको एक पार्टी प्यालेसमा भएको हो ।
गायक प्रताप दास तथा ‘द भ्वाइस किड्सका निर्माता सुशील नेपाल प्रविशाको बिहेमा उपस्थित छन् । बिहेमा दुवै परिवारका सदस्य तथा आफन्तहरुको उपस्थिति...














