आस्था खन्नाः जो फिल्ममा ‘यौन दृश्य निर्देशन गर्छिन्’
हलिउडकी नायिका स्यारोन स्टोनले हालै प्रकाशित पुस्तकमा सन् १९९२ मा चलचित्र ‘बेसिक इन्स्टिङ्ट’को विवादस्पद एक दृश्या आफूलाई भित्री बस्त्र फुकाल्न छल गरिएको उल्लेख गरेकी छिन् । तर, यस्तो अवस्था आउन नदिन पनि सकिन्थ्यो ?
भारतकी पहिलो र एक मात्र प्रमाणपत्र प्राप्त गरेकी ‘अन्तरंग संयोजक’ आस्था खन्ना यस्तो अवस्था आउन नदिन सकिने बताउँछिन् । उनले भनिन्–‘म त्यहाँ भएको भए उनलाई छालाको रंगको भित्री बस्त्र ल...












