मिसेस हेरिटेज इन्टरनेशनल नेपाल बिसुराल सम्मानित

मिसेस हेरिटेज इन्टरनेशनल नेपाल बिसुराल सम्मानित
काठमाडौं । ‘मिसेस हेरिटेज इन्टरनेशनल नेपाल २०१९’की विजेता दुर्गा बिसुराल ‘ २०२०’ सम्मानित भएकी छन् । अर्थ एबंम् संचार, सुचना तथा प्रबिधि मन्त्री डा. युवराज खतिवडा, राष्ट्रिय सभाकी सांसद कोमल वली लगायतले उनलाई सो सम्मान प्रदान गरेका थिए । जनचेतना नेपालद्धारा राजधानीको भृकुटी मण्डप स्थित प्रर्यटन बोडको सभा हलमा आयोजिक युवा अभिप्रेरण उत्प्रेरक सम्मान तथा जनचेतना नेपालको छैठो बार्षिक उत्सवमा बिसुरा...

डा.बुद्धिमान श्रेष्ठको ‘बैगुनी’ सार्वजनिक

डा.बुद्धिमान श्रेष्ठको ‘बैगुनी’ सार्वजनिक
काठमाडौं । कान्तिपुर डेन्टल कलेज धापासी बसुन्धराका डाइरेक्टरसमेत रहेका डा.बुद्धिमान श्रेष्ठले पहिलोपटक गीत गाएका छन् ‘बैगुनी’ । गायिका मेलिना राईसँग गाएको गीत ‘रेलले तान्यो र बैगुनी छौ भन्ने कल्ले जान्यो र’ लाई डेन्टल कलेजकै हलमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको थियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहेका रमेश बिजीको प्रमुख आतिथ्यतामा प्रतिष्ठानकै पूर्व अध...

‘चप्पल’मा रोमान्स गर्दै निराजन र एलिशा (भिडियो सहित)

‘चप्पल’मा रोमान्स गर्दै निराजन र एलिशा (भिडियो सहित)
नव गायक करन राईले आफ्नो डेब्यु म्युजिक भिडियो ‘चप्पल’ सार्वजनिक गरेका छन । भनिन्छ जिन्दगी भन्नु सम्झनाको एक माला हो । बाल्यकालमा नयाँ चप्पल लाउन पाउनु को खुशी बेग्लै हुन्थ्यो । बाल्यकालको मिठो स्मृतिलाई समावेश गरेर थिम्याटिक भर्सनमा लेखिएको यस गीतमा स्वर करन राईको रहेको छ । गीतमा शब्द र संगीत सौरभ तिमसिनाको रहेको छ । गीतको संगीत संयोजन राजन इशानले गरेका हुन्। म्युजिक भिडियोमा एलिशा राई , निर...

गितकार भुपेन्द्र न्यौपानेले बनाए आफ्नो छोरालाई हिरो राज सगरको स्वरमा बैमानिले।

गितकार भुपेन्द्र न्यौपानेले बनाए आफ्नो छोरालाई हिरो  राज सगरको स्वरमा बैमानिले।
सुगम संगीत पछिल्लो समय बजारमा निकै चहलपहल भैरहेको छ सुगम संगीत भन्नू साथ धेरै गित माया प्रेममा आधारित हुने गर्दा छन् बजारमा पनि तेस्तै गित संगीत माग उतिकै रहेको छ अहिले बिल्कुलै नयाँ बैमानी नामको गित सार्बजनिक भएको छ अमेरिकामा रहेर पनि गित संगीतमा निरन्तर बलियो कलम चलाइरहेका गितकार भुपेन्द्र न्यौपाने अहिले सम्म आइपुग्दा झण्डै आधा दर्जनभन्दा बढी गितमा आफ्नो कलम चलाइरहेका छन् । उक्त सार्बजनिक ...

भोलीको राशिफल : वि.सं.२०७६ साल फाल्गुन १९ गते । सोमबार । ईश्वी सन् २०२० मार्च ०२ तारिख

भोलीको राशिफल : वि.सं.२०७६ साल फाल्गुन १९ गते । सोमबार । ईश्वी सन् २०२० मार्च ०२ तारिख
वि.सं.२०७६ साल फाल्गुन १९ गते । सोमबार । ईश्वी सन् २०२० मार्च ०२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुन शुक्लपक्ष । तिथि–सप्तमी,०४ घडी ४३ पला,बिहान ०८ बजेर २३ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–रोहिणी,५९ घडी १७ पला । योग– वैधृति,०७ घडी ०२ पला,बिहान ०९ बजेर १८ मिनेट उप्रान्त विष्कुम्भ । करण– वणिज,बिहान ०८ बजेर २३ मिनेट उप्रान्त भद्रा,बेलुकी ०८ बजेर ...

काठमाण्डौ वर्ल्ड स्कुल सहकार्यमा नेफ्टा फिल्मी अवार्ड २०७६ गरिने ।

काठमाण्डौ वर्ल्ड स्कुल सहकार्यमा नेफ्टा फिल्मी अवार्ड २०७६ गरिने  ।
काठमान्डौँ । नेपाल चलचित्र प्राबिधिक संघ र ड्रिम हाई नेपालको सहकार्यमा काठमान्डौँको टुँडिखेलमा आयोजना हुन लागेको दशौँ नेफ्टा अवार्डमा काठमाडौ वर्ल्ड स्कुलले सहकार्य गर्ने भएको छ । भक्तपुर ०७ गुन्डुमा अवस्थित वल्ड स्कुलले नेपाली कलाकारितकाको माध्यमबाट समाज सुधारको लागी योग्दान पुयाएका कलाकर्मीहरुको सम्मानको लागी गर्न लागिएको अवार्ड कार्यक्रमका लागी विशेष सहकार्य गरेको विद्यालयका अध्यक्ष म...

चलचित्र पत्रकार सङ्घको आगामी कार्यकालको लागि गीता अधिकारी द्वारा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा

चलचित्र पत्रकार सङ्घको आगामी कार्यकालको लागि गीता अधिकारी द्वारा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा
काठमाडौँ : रंगपत्रकार तथा बर्तमान चलचित्र पत्रकार सङ्घकि उपाध्यक्ष गीता अधिकारी द्वारा चलचित्र पत्रकार सङ्घको आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी छिन । २०७६ चैत्र ३ गते हुने चलचित्र पत्रकार सङ्घ नेपालको महाधिवेशन नजिकिदै जादा चलचित्र पत्रकारबीच चुनावी माहोल तातेको छ यतिवेला । केहीले उमेद्वारी घोषणा गरेका छन् भने केही गर्ने तयारीमा जुटेका छन् । डेढ दशक लामो चलचित्र पत्रकारिता...

अमेरिकामा फोटोग्राफर राजिब श्रेष्ठको ग्लाम क्यालेन्डर २०२० बिमोचन

अमेरिकामा फोटोग्राफर राजिब श्रेष्ठको ग्लाम क्यालेन्डर २०२० बिमोचन
अमेरिकाको राजधानी वाशिंगटन डिसीमा चर्चित फोटोग्राफर राजिब श्रेष्ठको ग्लाम क्यालेन्डर २०२० सार्बजानिक गरियो। राजधानी वाशिंगटन डिसी नजिकै भर्जिनियाको फेयरफ्याक्स सिटीमा जनवरी ३ तारिख शुक्रबार आयोजित कलाकार, पत्रकार, सिनेकर्मी, संघ संस्थाका पदाधिकारीहरु लगायतका नेपालीहरुको सभामा एक बर्ष अवधिमा फोटोग्राफर श्रेष्ठले खिचेका फोटोहरुमध्ये उत्कृष्ट मोडेल तथा कलाकारहरुको आकर्षक फोटाहरु समाबेश गरिएको ...

हलिउड सुपरस्टार ज्याकी चेनलाई कोरोनाभाइरस संक्रमण भएको हल्ला फैलिएपछि…

हलिउड सुपरस्टार ज्याकी चेनलाई कोरोनाभाइरस संक्रमण भएको हल्ला फैलिएपछि…
काठमाडौं। कोरोनाभाइरसको प्रकोप जारी छ । चीनमा मात्र यसबाट ज्यान गुमाउनेहरुको संख्या ३ हजार नजिक पुग्न थालेको छ । झण्डै ८० हजार संक्रमित भएको पुष्टि भएको छ । यही बीचमा हलिउड सुपरस्टार ज्याकी चेनलाई पनि कोरोनाभाइरस संक्रमण भएको हल्ला चलेको छ । हल्ला फैलिएपछि फ्यानहरुले उनको विषयमा चिन्ता व्यक्त गर्दै सामाजिक संजालमा लेख्न थालेपछि भने स्वयं ज्याकीले यस विषयमा बोल्नु परेको छ । ज्याकीले सामाजिक सं...

जनचेतना सम्मान-२०७६ द्वारा रश्मिला श्रेष्ठ सम्मानित

जनचेतना सम्मान-२०७६  द्वारा रश्मिला श्रेष्ठ सम्मानित
काठमाडौँ : बिगत लामो देखि सौन्दर्य क्षेत्र मार्फत मुलुकलाई पुर्याउदै आएको योगदान तथा सौन्दर्य ब्यबसाय बाट युवा वर्गलाई रोजगार प्रदान गरि सामाजिक कार्यमा समेत सक्रिय भूमिका निर्बाह गर्दै आएको कार्यलाई उच्च मुल्यांकन गर्दै जनचेतना नेपालले अर्थ/ संचार तथा सूचना प्रबिधि मन्त्रि माननीय युवराज खतिवडाको हात बाट समाजसेवी तथा बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठलाइ जनचेतना सम्मान-२०७६ बाट सम्मानित गरेको छ l ...