गायक इशान बसन्त र गायिका स्मिता दाहाल स्वरमा रहेको “ तिम्रो आँखामा बसिसकेछु “सार्वजनिक

गायक इशान बसन्त र गायिका स्मिता दाहाल स्वरमा रहेको “ तिम्रो आँखामा बसिसकेछु “सार्वजनिक
काठमाण्डौँ । गायिका स्मिता दाहाल र गायक इशान बसन्त शब्द संगीत तथा स्वरमा रहेको “ तिम्रो आँखामा बसिसकेछु “गीतको भिडियो सार्वजनिक भएको छ । मायालु जोडिको प्रेम कहानीलाई गीतमा समेटिएको छ । गीतको भिडियोलाई विन्दवासिनी म्युजिक प्रालीले बजारमा ल्याएको छ । युवा वर्गलाई मुख्य रुपमा समेटिएको कारणले पनी आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु निकै आशावादी रहेको गायक इशानले बताए । गीतमा विकाश चौधरीको एरेन्...

प्रदेश न १ मा एक साथ ४ गीतको छायाँकन सम्पन्न

प्रदेश न १ मा एक साथ ४ गीतको छायाँकन सम्पन्न
विराटनगर । संचार क्षेत्र र नेपाली गीत संगीत क्षेत्रको गायन विधा सगैँ म्युजिक भिडियो निर्देैशनमा सक्रिय रहनु भएकी उषा मलाहा (सिम्रन )ले हाल सालै झापा र इलामका विभिन्न रमणिय स्थानमा ४ गीतको म्युजिक भिडियो छायाँकन गर्नुभएको छ । अमेरिकामा रहेर पनी नेपाली सुगम गीत संगीतमा सक्रिय रहनुभएका गीतकार हरि उप्रेतीको छाडि जाने निष्ठुरीको बोलको गीतमा गायिका रचना रिमालको स्वरमा रहेको गीतको छायाँकन सम्पन्न भ...

नेट नचलेको पिंडामा उमेश र चन्द्रा पुनको स्वर “हाई हाई मायालु” बजारमा (भिडियो सहित)

नेट नचलेको पिंडामा उमेश र चन्द्रा पुनको स्वर “हाई हाई मायालु” बजारमा (भिडियो सहित)
काठमाण्डौ फाल्गुन १० । पछिल्लो समय इन्टरनेटमा युवा-युवतीहरुको जमातहरु झुम्मिएको पाइन्छ । युवा-युवतीहरु मात्र होइन जो कोहिलाई पनि अहिले इन्टरनेट बिना आफ्ना दैनिक अगाडी बढाउन मुस्किल नै पर्ने गरेको छ । यसै इन्टरनेटबाट हाम्रो समाजमा बिभिन्न बिकृति पनि फैलिएको हामि पाउँदछौं । त्यसैले पनि यी र यस्ता प्रबिधिलाई सही ढंगले प्रयोग गर्यो भने आफ्ना धेरै सपना साकार हुने विश्वास सहित एक संयोगान्त प्रेमकथामा आध...

सारिका के.सी, महेन्द्र गौतम र सुदर्शन खतिवडाको अभिनयमा “पापिनी” बजारमा (भिडियो सहित)

सारिका के.सी, महेन्द्र गौतम र सुदर्शन खतिवडाको अभिनयमा “पापिनी” बजारमा (भिडियो सहित)
काठमाण्डौ फाल्गुन १० । शिवपुरी म्युजिक प्रालिले भर्खरै मात्र उद्धब कार्कीको "पापिनी" बोलको गीतलाई सार्बजनिक गरेको छ । उक्त गीतमा आफुले माया गरेको मान्छेले घात गरेको कथा समाबेस गरिएको छ । गीतमा उद्धब कार्की र रोजिना बस्नेतको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय उद्धब कार्कीले भरेका हुन् भने शब्द रमेश बि.जी को रहेको छ । निकै मर्मस्पर्सी गीत "पापिनी बोलको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको...

दोस्रो नेपाल ब्राइडल मेकअप कम्पिटिसन हुँदै

दोस्रो नेपाल ब्राइडल मेकअप कम्पिटिसन हुँदै
काठमाडौँ - गोंगबु ब्युटी पार्लर ट्रेनीङ सेन्टरको आयोजनामा दोस्रो नेपाल ब्राईडल मेकअप कम्पिटिसन-२०७७ हुने भएको छ। मेकअप आर्टिस्ट तथा ब्युटिसियनहरुको बेहुली शृंगार कलालाई बाहिर ल्याउन यो एकदिवसीय प्रतियोगिता गर्न लागिएको गोंगबु ब्युटी पार्लर ट्रेनीङ सेन्टरकि संचालिका सौन्दर्यबिद ज्ञानी महर्जनले बताइन । यस्ता प्रतियोगिता आयोजना गर्दा सौन्दर्यकर्मीहरुको मनोबल बढ्नुको साथै उनीहरुको कला शिपलाइ प्रोत्साह...

नेपाल फिल्म सोसाईटी युएसए बाट बिरामी चलचित्र प्राबिधिकलाइ आर्थिक सहयोग

नेपाल फिल्म सोसाईटी युएसए बाट बिरामी चलचित्र प्राबिधिकलाइ आर्थिक सहयोग
काठमाडौँ - नेपाल फिल्म सोसाईटी युएसए बाट लामो समय देखि बिरामी परेर तथा आर्थिक कठिनाइ भोगी रहेका २ जना चलचित्र प्राबिधिकलाइ जनही रु. १६००० आर्थिक सहयोग गरिएको छ। ३० बर्ष चलचित्र क्षेत्रमा ड्रेसम्यान काम गरेका कमल मिश्र र ४० बर्ष ड्रेसम्यान, कलामा काम गरेका उद्धव राज भट्टराईलाई जनहि रु. १६००० दरले सहयाेग गरिएको नेपाल फिल्म सोसाईटी युएसएका अध्यक्ष नबराज श्रेष्ठले जानकारी गराएका छन्। नेपाल फ...

गायक ऋषी खड्काको मया पिरिमले चर्चा बटुल्दै (भिडियो सहित)

गायक ऋषी खड्काको मया पिरिमले चर्चा बटुल्दै (भिडियो सहित)
काठमाण्डौ फाल्गुन ९  । बिजया पुनको (पत्थरको मुटु) पछिको धमाकेदार गीत"मया पिरिम"बजारमा गायक ऋषी खड्काको "मया पिरिम" सार्वजनिक गायक ऋषी खड्का र समिक्षा अधिकारीको नयाँ गीत “मया पिरिम” (भिडियो सहित) काठमाडौँ । यतिबेला नेपाली सांगीतिक बजार तातीएको छ, न तातियोस पनि किन जहाँ जहिले जुन बेला पनि जे सुकै हुन सक्ने बजार न हो! गीत संगीत भन्ने बितिकै जस्तोलाई पनि सहज मनोरंजन दिन र लिन सक्ने उपयुक्त औषधि भन्दा ...

गायक देव कुमार मगरको आवाजमा रहेको “भुल्यौ होला ” गीतको भिडियो सार्वजनिक

गायक देव कुमार मगरको आवाजमा रहेको “भुल्यौ होला ” गीतको भिडियो सार्वजनिक
नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक देव कुमार मगरको आवाजमा रहेको "भुल्यौ होला " गीतको भिडियो सार्वजनिक भएको छ । माया र प्रेमको सौगातलाई गीतमा निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । देव कुमार मगरको शब्द तथा संगीत गीतमा रहेको छ । चन्दु गोरखालीको एरेन्ज गीतमा रहेको छ । मायालाई आफुबाट गुमाउनु पर्दाको पिडालाई गीतमा समेटिएको छ । मुकेश हुमागाईँको छायााँकन , शिलन लम्सालको सम्पादन , केशव राज ...

शनि र समीक्षाको ‘ज्यानमारा मुस्कान’मा पल र स्वस्तिमा ( भिडियो )

शनि र समीक्षाको  ‘ज्यानमारा मुस्कान’मा पल र स्वस्तिमा ( भिडियो )
काठमाडौँ । लोक स्टार विजेता गायक शनि विश्वकर्मा र समीक्षा अधिकारीको युगल गायनमा समावेश 'ज्यानमारा मुस्कान' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा दुर्लभ केसीको शब्द रहेको छ भने आशिष अविरलको संगीत र संगीत संयोजन रहेको छ। युवा युवती बिचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतको म्युजिक भिडियोमा नायक पल शाह र स्वस्तिमा खड्काको धमाकेदार नृत्य देख्न सकिन्छ। सुबोल थापाले कोरि...

सफल निर्देशक दिपेन्द्रको निर्देशनमा आयो “पिरती छ धेरै” (भिडियो सहित)

काठमाण्डौ फाल्गुन ०८ । जिबनमा कसैलाई मन पराईन्छ भने उ प्रति कहिले काहि घुर्किपन पनि आउन सक्दछ, किन कि जस्लाई मन देखि माया गरिन्छ , त्यो माया प्रगाड बनाउनको लागि यस्ता किसिमका ब्यवहार पनि आवस्यक हुने गर्दछ । यस्तै भावमा भर्खरै मात्र प्रदिप अधिकारिको लयमा सिद्धार्थ आले मगर, सन्जय पुलामि प्रस्तुति "पिरति छ धेरै" बोलको गीत सार्बजनिक भएको छ । धादिंग जिल्लामा जन्मिएर हाल काठ्माण्डौ आफ्नो सांगितिक कर्...