भिजायो पछ्यौरी” मा राम्जी खांड र रिचा थापा (भिडियो सहित)

भिजायो पछ्यौरी” मा राम्जी खांड र रिचा थापा (भिडियो सहित)
काठमान्डौ कार्तिक २१ - हाल प्रबाशमा रहेका गायक तथा सर्जक मंगल बि.क ले एकपछी अर्को गीत संगीतको उत्पादनहरु क्रमस बजारमा ल्याइरहेका छन् । सोहि क्रमको उनको पछिल्लो प्रस्तुति "भिजायो पछ्यौरी" हो । गायक तथा सर्जक, मंगल बि.क ले यसअघि पनि थुप्रै गीतहरुमा काम गरिसकेका छन् । यस पटक बजारमा आएको गीत "भिजायो पछ्यौरी" बोलको गीतमा मंगल बि.क र जुनु रिजालको सुमधुर स्वर सुन्न सकिन्छ । मंगल बि.क अहिले प्रबासमा रह...

युटुबमा रिलिज भयो अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’

युटुबमा रिलिज भयो अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’
हलमा रिलिज भएको डेढ बर्षपछि चलचित्र ‘ए मेरो हजुर ३’ युटुबमा रिलिज भएको छ । झरना थापाको निर्देशनमा तयार भएको यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा नायक अनमोल केसी, नायिका सुहाना थापा र कलाकार सलोन बस्नेतको मुख्य भूमिका छ । चलचित्रले हलमा सुपरहिटको व्यापार गरेको थियो । यो चलचित्रमा नायक अनमोल केसी सुपरस्टार गायकको भूमिकामा देखिएका छन् । यस्तै, नायिका सुहाना थापालाई भने उ...

‘कोहलपुर एक्सप्रेस’पछि नयाँ फिल्म बनाउँदै केकी

‘कोहलपुर एक्सप्रेस’पछि नयाँ फिल्म बनाउँदै केकी
नायिका केकी अधिकारीले चलचित्र ‘कोहलपुर एक्सप्रेस’पछि नयाँ चलचित्र बनाउने तयारी गरेकी छिन् । हाल, चलचित्रको लागि वर्कशप चलिरहेको केकीले अनलाइनखबरसँग जानकारी दिइन् । केकीले भनिन्–‘चलचित्रको पूर्व तयारी चलिरहेको छ । यसैले, अहिले नै कलाकारको बिषयमा भन्न गाह्रो छ ।’ केकीले चलचित्रमा ‘कोहलपुर एक्सप्रेस’का निर्देशक विशाल भण्डारी भने निर्देशकको रुपमा नरहने बताइन् । विशालले ‘केमडी च्याम्पियन्स २’को तयार...

जम्काभेटको सुभारम्भ संगै मौलिक देउसी भैलो सार्बजनिक (भिडियो सहित)

जम्काभेटको सुभारम्भ संगै मौलिक देउसी भैलो सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ कार्तिक २० - केहि समय अधि सम्म नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पाश्चातीय बर्चस्व बढ्यो भन्ने किसिमको आम जनमानस बाट गुनासो आइरहँदा अहिले काँठ क्षेत्रका कलाकारहरुको एकबद्धताले ति त्यस्ता गुनासोहरुमा न्यूनता आएको छ ।  यद्धपि क्षेणिक चर्चा परिचर्चाका निमित्त युट्युबमा विकृतिजन्य गीत अपलोड गर्नेको शंख्या भने घटेको छैन ।  यस्तो अवस्थामा युट्युब मात्र होइन गीत संगीतको बजार, संचार मा...

मरुभुमि नारायण छायांकनमा बिष्णु खत्रीको “लाहुरे बा को आँगनीमा” (भिडियो सहित)

मरुभुमि नारायण छायांकनमा बिष्णु खत्रीको “लाहुरे बा को आँगनीमा” (भिडियो सहित)
काठमाण्डौ कार्तिक १९ - दुनियाँको उच्च रोजाईमा रहेका गायक तथा सर्जक बिष्णु खत्रीको पछिल्लो प्रस्तुति "लाहुरे बा को आंगनी" बोलको गीत भर्खरै बजारमा आएको छ । गायक तथा सर्जक बिष्णु खत्री, विभिन्न गीत संगीतको माध्यमबाट जनआवाज बोल्ने कलाकारको रुपमा चिनिन्छन् । उनले अहिले सम्म धेरै त्यस्ता जनताको पिंडा ब्यथा बोकेका गीतहरु बजारमा ल्याइसकेका छन् । यस पटक भने बिष्णुले नेपालीहरुको महान चाड दिपावलीको शुभकाम...

विनोद बमको सम्पादनमा “मायालु” डिजिटल बजारमा (भिडियो सहित)

विनोद बमको सम्पादनमा “मायालु” डिजिटल बजारमा (भिडियो सहित)
काठमाण्डौ कार्तिक १९ - विनय कार्कीको स्वरमा ‘मायालु’ बोलको गीत भर्खरै मात्र सार्वजनिक भएको छ । पप फ्लेबरको सेन्टिमेन्टल गीत "मायालु" युट्युब मार्फत् सार्वजनिक गरिएको हो । बुढासुब्बा डिजिटलको युट्युब च्यानल मार्फत सोमबार सार्वजनिक गरिएको गीतमा रोबिन खड्काको शब्द र संगीत छ । गीतको एरेन्ज रिशन मानन्धरले गरेका हुन् । यस्तै गीतको म्युजिक भिडियोमा रुप पोखरेल, आहना सिलवाल र मनता सुन्दास नेपालीको अभिनय...

कोरोनाले निम्त्याएका यी समस्याको समाधान कसरी होला ?

कोरोनाले निम्त्याएका यी समस्याको समाधान कसरी होला ?
यतिबेला विश्व कोभिड–१९ को महामारीको चक्रब्युहमा फसिरहेको छ । यसै बिचमा शहरको एक कुनाबाट ‘म’ पात्रको कहानी सुरु हुन्छ । म एउटा साधारण किसान परिवारमा जन्मिएको मान्छे । अभावभित्रको जिन्दगी के हो उसले आफ्नो परिवारबाट राम्ररी बुझिसकेको थियो । अनेक सपना बोकेर सुन्दर र सुखी जीवनको कल्पना गर्दै काठमाडौंमा दिनरात मेहनत गरी दुई पैसा जम्मा गरेर आमा–बुबाको जीवन पहिले भन्दा अब कसरी सरल बनाउने भन्नेमा हर बख...

आजको राशिफल बि.सं. २०७७ साल कार्तिक २० गते बिहिबार – पाथिभारा माताले सबैको कल्याण गरुन !

आजको राशिफल बि.सं. २०७७ साल कार्तिक २० गते बिहिबार – पाथिभारा माताले सबैको कल्याण गरुन !
आजको राशिफल बि.सं.२०७७ साल कार्तिक २० गते बिहिबार ई. सं. २०२० नोभेम्वर ५ नेपाल सम्बत ११४० कौलागा पञ्चमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण पञ्चमी , चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, शिव योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०६ः१८ बजे, सूर्यास्त साँझ ५ः१८ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर ...

पछिल्लो विवादबारे ‘मुन्द्रे’ बोले, ‘समाचारमा आएजस्तो हाम्रो टिममा मनमुटाव छैन’

पछिल्लो विवादबारे ‘मुन्द्रे’ बोले, ‘समाचारमा आएजस्तो हाम्रो टिममा मनमुटाव छैन’
काठमाडौं । पछिल्लो समय चलचित्र क्षेत्रका चर्चित अनुहारहरु एकपछि अर्को गर्दै विवादमा तानिए । नायिकाहरुको बोली चिप्लिएपछि त्यसले उनीहरुलाई विवादित बनायो । महानायक को ? भन्ने विषयले अझ ठूलै रुप लियो । दीपाश्री निरौलाले अभिनेता राजेश हमालको विषयमा दिएको एक अभिव्यक्तिपछि अभिनेता हमालका फ्यानहरुले उनलाई सामाजिक संजालमा निकै लखेटे । दीपाश्रीको एक अभिव्यक्तिले केही कलाकारहरुलाई प्रत्यक्ष असर समेत ग¥यो ...

‘आमा’ निर्देशक खनाललाई पितृशोक

‘आमा’ निर्देशक खनाललाई पितृशोक
निर्देशक, निर्माता तथा छायाँकार दीपेन्द्र के. खनाललाई पितृशोक परेको छ । उनका पिता श्याम कुमार खनालको ६६ वर्षको उमेरमा निधन भएको हो । खनालको उपचारको क्रममा निधन भएको वितरक तथा निर्माता करण श्रेष्ठले जानकारी दिए । निर्देशक खनालका पिताको निमोनियाका कारण बुधवार मनमोहन अस्पतालमा निधन भएको हो । उनका तीन छोरा र एक छोरी छन् । विदूर नगरपालिका वडा नं. ५ माझीटार नुवाकोटमा जन्मिएका श्याम कुमार खनाल ...