रफतारमा फिल्म दर्ता , गुणस्तर माथी प्रश्न चिन्ह खडा
राजधानीमा कार्यक्रम आयोजना गरेरै हिड्दा हिड्दै फिल्मको निर्माण गर्ने जानकारी गराइएको थियो । आकाश श्रेष्ठ, सलोन बस्नेत, रेखा शाह कलाकार फिल्मका । यो फिल्म बन्ने कुरा चहलपहलको सुरुवात हो ।
धुलो फिल्मको प्रेस शो भएको थियो फागुणमा । यसपछि कार्यक्रम भएन नेपाली फिल्मको । नेपाली फिल्मको कार्यक्रम नभएर कुनै चहलपहल नभएको बेला हिड्दा हिड्दैले जुटाएको थियो अवसर ।
कोरोनाले गर्दा फिल्मको निर्माण हुन्न अब...