आकाशको सस्पेन्स थ्रिलर फिल्ममा शिव र सौगात फाइनल

आकाशको सस्पेन्स थ्रिलर फिल्ममा शिव र सौगात फाइनल
चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका निर्देशक तथा कलाकार आकाश अधिकारीले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । नाम फाइनल नभएको चलचित्रका लागि केही कलाकार समेत तय गरिएको छ । चलचित्रमा नायक सौगत मल्लको साथमा रविन्द्र झा, सुनिल कटुवाल लगायतका कलाकारको अभिनय रहेनछ । चलचित्रमा नायक शिव श्रेष्ठले समेत मुख्य भूमिकामा काम गर्ने पक्का भएको छ । दि स्काई मुभिजको ब्यानरमा निर्माण हुन लागेको यो चलचित...

ब्रबिम शेर्मा र सीता सिंगक’को लिम्बु समुदायले धान नाच्दा गाउने केलाङ लयको गीत भिडियो सार्वजनिक

ब्रबिम शेर्मा र सीता सिंगक’को लिम्बु समुदायले धान नाच्दा गाउने केलाङ लयको गीत भिडियो सार्वजनिक
गायक ब्रबिम शेर्मा चेसुङ र सीता सिंगकको मीठो स्वरमा सजिएको “ज्यानै हाजिर भो” (सेवारो) गीतको भिडियो सार्वजनिक भएको छ । साहित्यकार राजन मुकारुङको उत्कृष्ट शब्द तथा संगीत रहेको गीतमा पदम राजन मगरको संगीत संयोजन रहेको छ भने गीतलाई सेवा रेकर्डिङ स्टुडियोमा मुस्कान मुकारुङले रेकर्डिङ, मिक्सिङ अनि मास्टरिङ गरेका हुन् । थैली इन्टर्टेन्मेन्टको प्रस्तुति रहेको गीतको भिडियो “ORIGIN NEPAL” युट्युब च्यान...

साफका सबै उमेर समूहका प्रतियोगिता स्थगन

साफका सबै उमेर समूहका प्रतियोगिता स्थगन
काठमाडौँ- दक्षिण एसियाली फुटबल महासंघले सबै उमेर समूहको साफ च्याम्पियनसिप स्थगन गर्ने निर्णय गरेको छ । महासंघले बुधबार सूचना प्रकाशित गर्दै आफ्नो मातहतका सबै सदस्य राष्ट्रहरूसित छलफल गरेपछि साफ च्याम्पियनसिपअन्तर्गतका सबै उमेर समूहका प्रतियोगिता स्थगन गर्ने निर्णय गरिएको जनाएको छ । अब सन् २०२० मा तय भएका कनै पनि उमेर समूहका प्रतियोगिता सञ्चालन हुने छैनन् । महासंघले सन् २०२० मा पुरुष यू...

आज २०७७ असोज ८ गते बिहीबारको राशिफल

आज २०७७ असोज ८ गते बिहीबारको राशिफल
आज २०७७ असोज ८ गते बिहीबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । कार्य सम्...

नेपाली गित संगीतका नक्षत्र गीतकार हरि उप्रेती

काठमाडौँ - अमेरिकाको ओहायो राज्यमा बिगत एक दशक देखि बसोबास गर्दै आएका बरिष्ट गीतकार, कबि तथा साहित्यकार हरि उप्रेती मोफसल बाट चम्किएका गीतकारको रुपमा परिचित छन्। नेपालको झापा हुँदै अमेरिका पुगेर गित संगीत तथा साहित्यका छुट्टै पहिचान बनाउन सफल उनि गीति साहित्यका धरोहरका रुपमा चर्चामा छन्। करिब एक दशक देखि गित गजल तथा कबिता लेखनमा सक्रिय गीतकार हरि उप्रेतीले दर्जनौ चर्चित गीतहरुमा जादुमय शब्द भरि सक...

नेपाल टेलिभिजनमा गंजागोल

नेपाल टेलिभिजनमा गंजागोल
कलाकार ज्योति काफ्लेको लेखन तथा निर्देशनमा नयाँ टेलिशृंखला गंजागोल तयार भई प्रसारणमा आएको छ। गंजागोल सोमबार साँझ नेपाल टेलिभिजनमार्फत नियमित प्रसारणमा आएको हो। ज्योतिले आफ्नै फिल्म प्रोडक्सन फोके नेपाल मिडिया प्रालिबाट नयाँ शृंखला ल्याएका हुन्। नेपाल टेलिभिजनमा प्रसारण भएलगत्तै उक्त शृंखलालाई डिजिटल माध्यममा ओएसआर डिजिटलले युट्युबमा सार्वजनिक गरेको छ। बाबुराम भट्टराई र केपी ओलीको स्वरूपमा कला ...

‘कृष्ण लिला’मा पुष्प र दीपिका

‘कृष्ण लिला’मा पुष्प र दीपिका
चलचित्र ‘कृष्ण लिला’को निर्माण हुने भएको छ । दिपक वलीको निर्देशनमा बन्ने यो चलचित्रमा लक्ष्मण सुवेदीको लेखन छ । चलचित्रमा अर्जुन पोखरेलले संगीत भरेका छन् । चलचित्रमा नायक पुष्प खड्का र नायिका दीपिका प्रसाँइको मुख्य भूमिका रहनेछ । साथमा चलचित्रमा वुद्दी तामाङ, रविन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ । यो चलचित्रको छायांकन असोजको १५ गतेबाट सुरु गर्ने योजनामा निर्माणपक्ष छ । च...

नेपाल चलचित्र कलाकार संघ द्वारा चलचित्रकर्मिहरुलाई गुर्जो वितरण

नेपाल चलचित्र कलाकार संघ द्वारा चलचित्रकर्मिहरुलाई गुर्जो वितरण
काठमाडौँ - नेपाल चलचित्र कलाकार संघ द्वारा अग्रज कलाकारहरुलाई निशुल्क गुर्जो वितरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काको अध्यक्षतामा फानका सल्लाहकार, पदाधिकारी सदस्यहरु तथा शुभेच्छुकहरुलाइ रोग प्रतिरोधात्मक क्षमता बढाउने बहु उपयोगी जडिबुटि गुर्जो निशुल्क वितरण गरिएको छ। नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष, सल्लाहकार तथा बरिष्ट अभिनेता कृष्ण मल्ल, प्रावि...

अभी जिसीको स्वरमा रहेको गीत ‘जालिमाया’ चर्चामा (भिडियोसहित)

अभी जिसीको स्वरमा रहेको गीत ‘जालिमाया’ चर्चामा (भिडियोसहित)
काठमाडौँ : गायक अभि जिसीको स्वरमा रहेको गीत ‘जाली माया’ यतिखेर चर्चामा छ । अभी कै शब्द/सङ्गीत र योगेश काजीको सङ्गीत संयोजन रहेको गीतको भिडियो केही समय अगाडि सार्वजनिक भएको हो । किशन अर्यालको निर्देशन रहेको गीतको भिडियोमा रोहित जिसी र रबिना भण्डारीको अन स्क्रिन रोमान्स रहेको छ । मुकेश हुमागाईंको छायाँकन रहेको भिडियोलाई प्रकाश एसकेले सम्पादन गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि उत्क...

आखिर किन ५ हजारका दरले चलचित्रकर्मीलाई राहत बाँड्दै छ त चलचित्र बोर्ड ।

आखिर किन ५ हजारका दरले चलचित्रकर्मीलाई राहत बाँड्दै छ त चलचित्र बोर्ड ।
काठमाडौं । कोरोनाका कारण चैत ६ गतेबाट चलचित्र क्षेत्र ठप्प हुँदा समस्यामा परेका चलचित्रकर्मीहरुलाई चलचित्र विकास बोर्डले राहत वितरण गरिरहेको छ । बोर्डले प्राविधिक तथा कलाकारहरुलाई राहत वितरण गरिरहेको हो । बोर्डका अनुसार सबैभन्दा धेरै चलचित्र प्राविधिक संघलाई १० लाख रुपैयाँ वितरण गरिएको छ । उक्त रकम संघले २०० प्राविधिकलाई प्रतिव्यक्ति ५ हजारका दरले वितरण गरेको छ । अति धेरै आर्थिक समस्यामा प...