बलिउड कलाकार :विवाहपछि पनि कस्को कोसंग अफेयर

बलिउड कलाकार :विवाहपछि पनि कस्को कोसंग अफेयर
बलिउडका केही अभिनेताहरुले विवाहपछि पनि अभिनेत्रीसँग अफेयर राखेका थिए । जसले गर्दा उनीहरु निकै चर्चामा रहे । उनीहरुले आफ्ना श्रीमतीलाई धोका दिए तर उनीहरुकी श्रीमतीले उनीहरुलाई माफ गरिदिएका थिए । आदित्य पंचोली आदित्यले अभिनेत्री जरीना वहाबसँग विवाह गरेका थिए । विवाहपछि आदित्यको सम्बन्ध पूजा बेदीसँग पनि रह्यो । पूजा र आदित्य एक अर्कासँग डेट गर्न सुरु गरे । केही समयपछि ब्रेकअप पनि भयो । त्यसपछि आद...

“जिरेखुर्सानी” कलाकार देवीराम पराजुली (भोकलाग्यो) लाई कोरोना पोजेटिभ

“जिरेखुर्सानी” कलाकार देवीराम पराजुली (भोकलाग्यो) लाई कोरोना पोजेटिभ
कलाकार देवीराम पराजुली (भोकलाग्यो) लाई कोरोना पोजेटिभ भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् । उनले कोरोनासँग लड्दै गर्दाको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘कोरोनाले माया गर्दा र छोड्दै गर्दा फरक अनुभव हुँदो रहेछ ।’उनले आफूलाई राम्रो भइरहेको समेत जानकारी गराएका छन् । पराजुलीले थुप्रै टेलिसिरियल तथ फिल्ममा अभिनय गरेका छन्

सोना केशीको उत्कृष्ट अभिनय र स्वरमा क्यारम मायालाई सार्वजनिक

सोना केशीको उत्कृष्ट अभिनय र स्वरमा क्यारम मायालाई सार्वजनिक
गायिका सोना केसिको नयाँ गित सार्वजनिक भएको छ । गायिका सोना केसी र कुलेन्द्र बिश्वकर्माको आवाजमा नयाँ गित क्यारम मोयाले सार्वजनिक भएको हो । शिब हमालको लयशब्दमा “क्यारम मोयाले”सार्वजनिक भएको हो । मौसम हिमालीको निर्देशनमा रहेको गित सोना केसीको युट्युव च्यानलबाट बजारमा आएको छ । । गितमा गम्भिर बिष्ट,गायिका सोना केसी को अभिनय रहेको छ । जापानमा बसेर पनि गितसंगित प्रतिको मोह गायिका केसीमा उत्तिकै...

गौरव र मेनुका ‘गाउँघरै रमाइलो’ मा एकसाथ देखिए (भिडियो)

गौरव र मेनुका ‘गाउँघरै रमाइलो’ मा एकसाथ देखिए (भिडियो)
गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको ‘गाउँघरै रमाइलो’ बोलको गीत सार्वजनिक गरिएको छ । गीत ओ.एस.आर डिजिटल मार्फत सार्वजनिक गरिएको हो । म्युजिक भिडियो ‘साइँली’बाट निकै चर्चामा आएका जोडी हुन् गौरव र मेनुका । दर्शकबाट सर्वाधिक रुचाइएका यी जोडी पुनः एकसाथ म्युजिक भिडियोमा देखिएका छन् । ‘गाउँघरै रमाइलो’ बोलको गीतमा साइँला साइँलीको जोडीले प्रेमिल जोडीको भूमिका निभाएका छन् । साजन राईको आवाज रहेको गी...

‘पर्ख तिमीलाई’ भन्दै वर्षाको पछि लागे पल शाह

‘पर्ख तिमीलाई’ भन्दै वर्षाको पछि लागे पल शाह
काठमाडौँ । गुडी जाने रेल, आमा तिमी कहाँ छौ, गुराँश फुल्यो बनैमा, लगायतका चर्चित गीतका गायक किशोर शिवाकोटीको नयाँ गीत 'पर्ख तिमीलाई'को भिडियो सार्वजनिक भएको छ । सत्य स्वरुप आचार्यको संगीत र एकनारायण भण्डारी शब्द रचना रहेको गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री वर्षा शिवाकोटीले अभियन गरेका छन्। गायक शिवाकोटी अमेरिकामा रहँदै आएका एक कुशल गायक हुन् । गायक शिवाकोटी अमेरिकामा रहेर पनि नेपाल...

कसलाई प्रेम पत्र लेख्न चाहन्छिन् उपासना ?

कसलाई प्रेम पत्र लेख्न चाहन्छिन् उपासना ?
कलाकारहरु सामाजिक संजालमा तस्वीर शेयर गर्दै फ्यानसँग जोडिन्छन् । जसले, कलाकारको हरेक दिनको गतिविधीको बारेमा फ्यानले पनि जानकारी पाइरहेका हुन्छन् । नेपाली चलचित्रका कलाकारहरु सोसल मिडियासँग निकै क्रेजी छन् । उनीहरु, आफ्ना नयाँ नयाँ अपडेट सार्वजनिक गर्न पछि पर्दैनन् । तर, कहिलेकाही कलाकारले लेख्ने स्टाटस भने रोचक हुन्छन् । नायिका उपासना सिंह ठकुरी इन्स्टाग्राममा सक्रिय छिन् । उनका तस्वीह...

सोनियालाई कंगनाको प्रश्न–‘मेरो घर भत्कदा तपाई दुःखी हुनुहुन्न ?’

सोनियालाई कंगनाको प्रश्न–‘मेरो घर भत्कदा तपाई दुःखी हुनुहुन्न ?’
भारतको महाराष्ट्रको सरकारले नायिका कंगना रनावतको मुम्बइमा अवस्थित अफिस भत्काएपछि यसको चर्को विरोध भैरहेको छ । नायिका रनावतले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई कडा चुनौती दिइसकेकी छिन् । अब उनले कांग्रेस पार्टीमाथि पनि प्रश्न सोझाएकी छिन् । उनले ट्विट गर्दै लेखेकी छिन्–‘सोनिया गान्धीजी, एक महिला भएको नाताले महाराष्ट्रमा तपाइको सरकारले गरेको क्रियाकलापबाट के तपाई दुःखी हुनुहुन्न ? के तपाई ...

टिकटक गीतमा टिकटक कै कलाकार

टिकटक गीतमा टिकटक कै कलाकार
टिकटकमा हेरेर फलो गर न’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अभनिस भट्टराई र नेहा शर्माको स्वर र सोहन मानन्धरको शब्द तथा संगीत रहेको छ । सन्तोष राजवाहकको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा टिकटकमा सक्रिय स्रिजन भट्टराई, पुरुषोत्तम सिग्देल, अश्मिता दाहाल, सुमन भट्टराई, रोजी आचार्य, सबिन श्रेष्ठ र सुष्मा सुबेदी फिचर्ड छन् । भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन, र विकाश ज्ञवालीको ...

सज्जा भन्छिन्- नेपाल आइडल हुनुअघि नै मेरो ब्यान्डका लागि म विजेता भइसकेकी थिएँ [भिडियो]

सज्जा भन्छिन्- नेपाल आइडल हुनुअघि नै मेरो ब्यान्डका लागि म विजेता भइसकेकी थिएँ [भिडियो]
काठमाडौं– नेपाल आइडलको तेस्रो संस्करणकी विजेता बनिन् सज्जा चौलागाई। आइडलको विजेता बनेपछि सज्जा जितलाई दुःखको सफलताको रुपमा परिभाषित गर्छिन्। सज्जा भन्छिन्, ‘परिश्रम गर्दै जानुस् जित हासिल हुन्छ। मान्छेले परिश्रम गरेको फल हो, जित।’ धेरैलाई थाहा नहोला ‘नेपाल आइडल’मा सहभागी हुनुअघि सज्जा ठमेलका पब र रेष्टुरेन्टमा गीत गाउँथिन्। उनको आफ्नै ब्यान्ड छ, ‘द लोडिङ’। ब्यान्डकी उनी एकमात्र महिला सदस्य हुन्...

पूजा र राजको ‘लिन आउँछु भन्थ्यौ’ सार्वजनिक

पूजा र राजको ‘लिन आउँछु भन्थ्यौ’ सार्वजनिक
कोरोनाका कारण चलचित्र क्षेत्र ठप्प छ । तर, यो अवस्थामा म्युजिक भिडियोले भने राम्रो बजार लिइरहेको छ । धेरै जना चलचित्रका कलाकार म्युजिक भिडियोमा काम गरिरहेका छन् । अभिनेत्री पूजा शर्मा पनि अहिले निरन्तर भिडियोमा काम गरिरहेकी छिन् । उनै पूजा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गरिएको 'लिन आउँछु भन्थ्यौ' बोलको गीतमा पूजाले कलाकार राज कटुवालसँग स्क्रिन सेयर गरेकी छन् । ...