गायिका विष्णु परियारको आवाजमा ”आइन प्यारी ” भिडियो सहित
काठमाण्डौं
नेपाली लोक दोहोरी गीत संगीतको क्षेत्रमा पर्व विशेष गीत संगीतले विशेष महत्व दिने गर्दछ । झझल्को डिजिटल प्रालीको प्रस्तुतीमा गायक कुशल विश्वकर्मा र गायिका विष्णु परियारको आवाजमा रहेको ”आइन प्यारी ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
पृथीलाल विश्वकर्माको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । परदेशमा रहेका श्रीमान महामारीको अवस्थामा स्वदेशमा फर्कन नपाउदाको पिडालाई गीतमा समेट...














