पायलले लगाइन् अनुरागमाथि यौन शोषणको आरोप
बलिउडमा हुने गरेका विभिन्न खालका बहसमा निर्देशक अनुराग कश्यप सधै सहभागी हुने गर्दछन् । सुशान्त सिंह राजपुतको निधनपछि उत्पन्न बहसमा उनी र नायिका कंगना रनावतको लफडा हरेक दिन आउने गर्दछ ।
उनै, निर्देशकमाथि एक नायिकाले यौन उत्पिडनको आरोप लगाएकी छिन् । नायिका पायल घोषले यौन शोषणको आरोप लगाउँदै कडा कारवाहीको माग गरेकी छिन् ।
पायलले ट्विटरमा लेखेकी छिन्–‘मलाई उनले आफूतिर खिच्ने कोशिश गरे । प्रधानमन...














