दिप र भुमा को रोमान्टिक पल संगै काँचुलिको छायांकन तिब्र गतिमा
काठमान्डाँै ।
बिजि बर्मा फिल्म्सको ब्यानरमा कला राई को प्रस्तुतिमा निमार्ण भै रहेको नेपाली कथानक चलचित्र काँचुलीको छायाँकन काठमान्डौका विभिन्न रमणिय स्थानहरुमा भै रहेको चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताए ।
जसरी सर्पले काचुली फेर्छ त्यसै गरि मानिसले रङ फेर्छ भन्ने सन्देश चलचित्रमा रहेको चलचित्रका निर्देशक तथा लेखक शंकरले बताए । चलचित्रमा दिप कुलुङ , भुमा सापकोटा ,शुभेच्छा थापा,राजन म...














