२ पटक एसएलसी दिएको प्रदिपको अनुभव
नेपाली सिनेमा क्षेत्रका लोकप्रिय नायक प्रदिप खड्का यतिबेला चैत्र २२ गतेबाट अल नेपाल रिलिज हुन लागिरहेको फिल्म लभस्टेशनको प्रचारप्रसारमा दौडिरहेका छन् । उनले यो फिल्म बितरक एवं निर्माता गोविन्द शाहीसंग मिलेर निर्माण गरेका हुन् । यसअघि पनि २ वटा फिल्म निर्माण गरिसकेका प्रदिपको लभस्टेशन उनका लागि निकै बिषेश छ किनकी निकै प्रतिष्पर्धा रहेको यस क्षेत्रमा प्रदिपको अघिल्लो रिलिज फिल्म रोज असफल भएको कारण उ...














