रातिको समयमा महिलामाथि यतिसम्म गलत हर्कत गर्ने वडाध्यक्ष पक्राउ
काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष राम नाथ महिलामाथि गलत हर्कत गरेको आरोपमा पक्राउ परेका छन् । गए राति वडाध्यक्ष नाथले ब्रह्मदेव बजारमा म’दिरा सेवन गरी महिलामाथि गलत हर्कत गरेको स्थानीयले आरोप लगाएपछि ब्रह्मदेव प्रहरी चौकीले नाथलाई नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएका नाथलाई रातिनै जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरक...