के सोच्दैछन् बालबालिका ?

के सोच्दैछन् बालबालिका ?
लकडाउन नहुँदो हो त बालबच्चाले अभिभावकसँग यति लामो अवधि खेल्न, रमाउन पाउने थिएनन् । आमाबुवा आ–आफ्नै काममा व्यस्त, छोराछोरी विद्यालय र पढाई–लेखाईमा व्यस्त । दुबैले आपसमा भलाकुसारी गर्ने, खेल्ने, रमाउने पर्याप्त अनुकुलता पाएका थिएनन् । जसै लकडाउन भयो अभिभावक र बालबच्चाले एकअर्काको सामिप्यमा रमाउने मौका पाए । तर, यस अवधीमा अभिभावकले बालबच्चासँग कति समय भन्दा पनि कस्तो समय विताए भन्ने कुरा महत्वपूर्...

डेक्सामेथासोन के हो ? यसको प्रभावकारिता र यसका साइड इफेक्टहरूसहित

डेक्सामेथासोन के हो ? यसको प्रभावकारिता र यसका साइड इफेक्टहरूसहित
केही दिनयता डेक्सामेथासोन नामक औषधिले यूकेमा कोरोनाभाइरस सङ्क्रमणबाट गम्भीर बिरामीहरूको उपचारमा प्रभावकारी भूमिका खेलेको दाबी गरिएसँगै मानिसहरूमा केही आशा जागेको छ । उक्त औषधिले कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान जोगाउन सक्ने देखाएपछि यूकेको स्वास्थ्यसम्बन्धी निकाय न्याश्नल हेल्थ सर्भिस (एनएचएस) ले तुरुन्तै प्रयोग गर्न सकिने बताएपनि विभिन्न अवस्थामा हानिकारक हुन सक्ने हुँदा यसको प्रयोगबारे सचेत हु...

लकडाउन खुकोलो भएसंगै क्यासिनोमा पर्फमेन्स सुरु

काठमाडौं, ५ असार (एजेन्सी) । अमेरिकाको लस भेगासस्थित नेभाडा रिसोर्ट एण्ड क्यासिनोमा पर्फमेन्स दिँदै गिटारिस्ट डेबी असेनास (वायाँ) र ब्यान्ड ‘डोल्फास’की ड्रमर मिसाई वेस्टगेट (तस्बिरमा) । कोरोनाभाइरसको संक्रमणका कारण गत मार्चको मध्यमा बन्द भएको उक्त क्यासिनोले खोल्ने अनुमति पाएपछि पहिलो कार्यक्रम गरेको हो । राज्यभरका होटल र क्यासिनोहरूलाई खुल्ने अनुमति दिएपनि सामाजिक दूरीका मार्ग निर्देश...

पुराना दिन सम्झदै करिश्मा मानन्धर

काठमाडौ, ४ असार । नायिका करिश्मा मानन्धर देशमा लगाएको लामो समयको लकडाउनले फुर्सदमा छिन् । लकडाउन केही हदमा खुकुलो गरेपनि काममा फर्कन सक्ने सम्भावना अहिले नै भएको छैन । लकडाउनको मारमा संसारका अधिकांश मानिस परेका छन् । नेपालमा मात्र लकडाउनमा आत्महत्या गर्नेको सख्या १ हजार नाघेको छ । कोरोना भाइरसले भन्दा पनि आत्म विश्वास नहुनाले दिनप्रतिदिन मानिसहरु मर्ने क्रम संसार भर जारी छ । समस्यालाई अवसर...

थाइल्याण्डमा छोरीहरुसँग हिमानीको टिकटक डान्स, पारसले गरे सेयर

थाइल्याण्डमा छोरीहरुसँग हिमानीको टिकटक डान्स, पारसले गरे सेयर
विश्वभर युवापुस्ताबीच अत्यधिक लोकप्रिय बनिरहेको एप हो टिकटक । लकडाउनमा त झन् यो एपको प्रयोगकर्ता ह्वात्तै बढेका छन् । यही चिनियाँ एपमा प्रवेश भएको छ, पूर्व यूवराज्ञी हिमानी शाहको । उनले दुई छोरीहरुसँग एउटा गीतमा नृत्य गरिरहेको भिडियो टिकटकमा सार्वजनिक भएको छ । ‘गुराँसको फेदमुनि….’ बोलको गीतमा हिमानीले दुई छोरी पूणिर्का र कृतिकासँग नृत्य गरेकी हुन् । तीनैजना कालो पोशाकमा सजिएका छन् र एउटै वान...

लकडाउनमा पनि सामाजिक काममा सक्रिय गायिका धनकुमारी थापा (सरु)

बिदुर,नुवाकोट। यतिबेला विश्व नै कोरोना भाईरसले आक्रान्त भईरहेको छ। यो भाईरसले नेपालमा अहिले रफ्तार बढाईरहेको छ। हालसम्म लगभग ४ हजारको हाराहारीमा संक्रमित पुगिसकेको छ। सबै त्राहिमाम भएर बसिरहेको अवस्था छ। सबैतिर ब्यापार ब्यबसाय र आर्थिक गतिबिधि ठप्प भएको छ।तर यहि परिस्थितमा पनि केहि मनकारी व्यक्ति भने सामाजिक काममा सक्रिय भईरह्हेका छन्। अहिले आफ्नो दरबारमार्गमा ब्यबसाय ठप्प भएको कुनै वास्था नग...

शनिबार राति ९ बजे नेपाल टेलिभिजनको पर्दामा आउँदै खबपु

शनिबार राति ९ बजे नेपाल टेलिभिजनको पर्दामा आउँदै खबपु
काठमाडौं । कमेडी च्याम्पियनका चर्चित हास्य कलाकार खड्ग बहादुर पुन (खबपु) नेपाल टेलिभिजनको पर्दामा देखिने भएका छन्। अर्गानिक कमेडियनको उपमा पाएका रोल्पाका पुन एनटिभि प्लसबाट शनिबार राती ९ बजे प्रसारण हुने ‘टेलि श्रृङ्खला अति भो’मा देखिने भएका छन्। समसामयीक विषयवस्तुमा आधारीत रहेर हास्यव्यंग्य मार्फत चेतना र सन्देश प्रवाह गर्ने हेतुले तयार पारिएको उक्त श्रृङ्खलामा खड्ग बहादुर पुन, सुमन सागर, रिया...

सेक्सी अदितीको बिकिनी अवतार

सेक्सी अदितीको बिकिनी अवतार
फिल्म कृ बाट नेपाली फिल्ममा प्रवेश गरेकी नायिका हुन् अदिती बुढाथोकी । त्यसपछि उनले अन्य फिल्ममा काम गरेकी छैनन । नायक अनमोल केसीसाग स्क्रिन सेयर गरेर पहिलो फिल्मबाटै चर्चामा आएकी अदिती सेक्सी नायिका मध्येकी एक हुन् । भारतमा आफ्नो करिअर शुरु गरेकी नायिका अदिती नेपालमा स्थापित हुने संघर्षमा लागेकी छिन् । उनी पहिले भारतमा मोडलिङ गर्ने गर्थिन् । भारतीय केही विज्ञापन र फोटो शुटमा देखिएकी अदिती भ...

घरमा बस्नै मन लाग्दैन

घरमा बस्नै मन लाग्दैन
मेरो ड्याडीले आत्महत्याको प्रयास गर्नु भयो। कारण उहाँलाई परेको मानसिक तनाव नै हो। यसपछि मैले कलेज छाडेँ। यहाँ बस्न मन लागेन र युएसका लागि तयारी गरिरहेकी थिएँ तर भिसा रिजेक्ट भयो। यतातिर पढ्नै मन लागेन। त्यही पिर उहाँलाई प-यो। हिजोआज आफूलाई काम नलाग्ने भएको अनुभव हुन थालेको छ। अहिले १९ वर्षकी भएँ। म मेरो भविष्य राम्रो बनाउन चाहन्छु। कहिलेकाहीँ मेरो भविष्य देखेर मलाई एकदमै अत्यास लाग्छ। ड्याडी...

मैले कालोचिया मात्र होइन जेरी बनाउन पनि सिके : अभिनेत्री रीमा ( भिडियो सहित)

मैले कालोचिया मात्र होइन जेरी बनाउन पनि सिके : अभिनेत्री रीमा ( भिडियो सहित)
काठमाडौ । एक साता अगाडी आफैले बोलेको कुराले ट्रोल बनेकी थिइन् रीमा विश्वकर्मा । उनले आफुले लकडाउनको बेला कालो चिया बनाउन सिके भनेपछि उनको ट्रोल नै बनेको थियो । उनले कालो चिया बनाउँन सिके भनेपछि उनका फ्यानहरुले उनलाई उठाउदै कति नाटक पार्या होला । गाउको मान्छेले चिया बनाउन भर्खर सिकेको भन्दै नाटक पारेको जस्तो प्रतिक्रिया दिएका थिए । जसका कारण उनी ट्रोलको सिकार हुनुपरेको थियो । ट्रोल बनेको एक साता...