सरकारी क्वारेन्टाइन सेन्टरमा राखिएका कोरोना संदिग्धहरुले यौनलीला सुरु गरेपछि…

सरकारी क्वारेन्टाइन सेन्टरमा राखिएका कोरोना संदिग्धहरुले यौनलीला सुरु गरेपछि…
काठमाडौं। कोरोनाभाइरसको संक्रमण भएको आशंकामा विश्वभरका कैयौं देशले संदिग्धहरुलाई क्वारेन्टाइनमा राख्ने गरेका छन् । कैयौंलाई घरमै सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ भने केहीलाई छुट्टै क्वारेन्टाइन स्थलमा राखिएको छ । तर, युगाण्डडामा भने सरकारले बनाएको क्वारेन्टाइन सेन्टरमा राखिएका संदिग्धहरुले त्यहीँ यौनलीला सुरु गरेपछि सरकारले उनीहरुको गतिविधिमाथि निगरानी गर्न सुरक्षाकर्मी खटाउनुपरेको छ । युगाण्...

किशोरकालको ब्रेकअप भुल्ने ४ उपाय

किशोरकालको ब्रेकअप भुल्ने ४ उपाय
किशोर उमेर होस्, प्रौढ वा वृद्ध, जुनसुकै उमेरमा पनि प्रेमको जालमा मान्छे सजिलै फँस्न सक्छ । त्यसैले त भनिन्छ नि, प्रेमको उमेर हुन्न । उमेर अनुसारको प्रेम र त्यसबाट उत्पन्न हुने तनाव तथा अवसादको प्रतिक्रिया भने उमेरअनुसार फरक हुन्छ । वृद्धावस्थामा हुने प्रेमको उल्झन् वा तनाव रुपमा व्यवस्थापन हुनसक्छ । किशोरकालको प्रेमले ल्याएको तनाव र उल्झन तुलनात्मक रुपमा जटिल मात्र होइन व्यवस्थापन गर्न कठिन किसिम...

तनावको बेला पटकपटक अनुहारमा हात किन पुग्छ ?

तनावको बेला पटकपटक अनुहारमा हात किन पुग्छ ?
अक्सर हाम्रो हात कस्तो अवस्थामा अनुहारमा पुग्छ ? ख्याल गर्ने हो भने सजिलैसँग थाहा पाउन सकिन्छ । हामीहरू प्राय: चिन्तित वा निरास भएको बेला अनुहारमा हात राखेर झोक्राइरहेका हुन्छौँ । डराएका बेला हत्तनपत्त हातले अनुहार छोप्छौँ । रोएका बेला हात अनुहारमा नै पुगेको हुन्छ । रुँदा कि त अनुहार छोपिरहेका हुन्छौँ कि आँखा मिचिरहेका हुन्छौँ । लजाएको समयमा पनि अनायासै हाम्रो हात अनुहारमा पुगिसकेको हुन्छ। खुसी भए...

लकडाउनको समयलाइ सदुपयोग गरौं – बरिष्ट सौन्दर्यबिद सोनि काररंजित

लकडाउनको समयलाइ सदुपयोग गरौं – बरिष्ट सौन्दर्यबिद सोनि काररंजित
काठमाडौँ - बिगत २ दशक देखि सौन्दर्य पेशामा अहोरात्र सेवा प्रदान गर्दै आएकी रोज शिप बिकाश तालिम केन्द्रकि अध्यक्ष, समाजसेवी तथा बरिष्ट सौन्दर्यबिद सोनी काररंजितले यस अबधि सम्म आउदा करिब ८००० बेरोजगार व्यक्तिलाइ तालिम दिएर आत्मानिर्भर र स्वरोजगार बनाएकी छिन । काठमाडौँको रविभवनमा आफ्नै २ वटा घरलाई ट्रेनीङ सेन्टरमा परिणत गरेकी उनले ब्युटिसियनको अलावा सिलाइ-बुनाइ, हस्तकलाको समेत तालिम प्रदान गर्दै आएकी...

घिमिरे भन्छन् , कोभिड १९ धैर्य,साहास र इच्छा शक्ति देखि टाढा

घिमिरे भन्छन् , कोभिड १९ धैर्य,साहास र इच्छा शक्ति देखि टाढा
काठमाडौ । बिश्व ब्यापी संक्रमणको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस सिङो मानव जगत माथी हाबी भइरहेको यो असामान्य परिस्थितिमा सम्पुर्ण मानव जातीसंग धर्य, साहास र इच्छा शक्तिको आवाश्यकता पर्दछ, धर्य र साहासको तारताम्यता आम जनमानसमा रहेता पनि, इच्छाशक्ति नेतृत्व बर्गमा हुन जरुरी रहेको निर्देशक ः बिश्वदीप घिमिरेको भनाई छ । उनी भन्छन् , नोवेल पुरस्कार बिजेता माईकल लेमिटका अनुसार यो असामान्य परिस्थित...

सेलिब्रेटिका तस्विर आतंक, सामाजिक सञ्जालमा देखाउने होडबाजी

काठमाडौ । कोरोना भाइरसले देश लकडाउनमा परेका बेला सामाजिक सञ्जाल तित्र्र गतिमा चलेका छन् । सबैकैको अहिले मन भुलाउने ठाउ भनेको इन्टरनेट नै भएके छ । क्यामेरा र हार्मोनियम खेलिरहने कलाकारहरु अहिले सामाजिक सञ्जालमा पुराना तस्विरहरु सावृजनिक गर्दै अतित सम्झिरहेका छन् । अहिले सक्कि गो नि कलाकार दीपक आचार्यको पुराना तस्विरमा एकजनाले कमेट गरिसकेपछि अरुलाई थप्न सजिलो परेन । त्यस पछि अरुले पनि मेरो...

कोरोना संक्रमितलाई खड्काले १० लाख दिने

कोरोना संक्रमितलाई खड्काले १० लाख दिने
ललितपुर, १४ चैत्र । ललितपुर सुनाकोठी निवासी दिलमन खड्का एक समाजसेवी एवं राजनीतिमा सक्रिय ब्यक्ति हुनुहुन्छ । उहाँले अहिले बिश्वमा नै माहामारीको रुपमा फैलिएको कोभिन १९ र कोरोना भाइरस लाई लिएर चिन्ता व्यक्त गर्दै आफु बस्ने स्थान सुनाकोठी वडा नं.२७ मा रहनु हुने र सम्पुर्ण नेपालीहरुमा सरसफाईमा ध्यान दिनु हुन र अहिले यस दुखद घडीमा सरकारको नियमलाई पालना गर्नु हुन अनुरोध गर्नु भएको छ । साथ, साथै आफू बस्...

यी व्यक्तिमा हुन्छ कोरोना संक्रमणको उच्च जोखिम, यस्तो छ बच्ने उपाय

यी व्यक्तिमा हुन्छ कोरोना संक्रमणको उच्च जोखिम, यस्तो छ बच्ने उपाय
एजेन्सी । कोरोना भाइरस ‘कोभिड १९’ विश्वको १ सय ९० भन्दा बढी मुलुकमा फैलिसकेको छ । कोरोनाको संक्रमणले लाखौं मानिस बिरामी परेका छन् भने हजारौंको ज्यान गुमिसकेको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनालाई महामारी घोषणा गरेपछि विभिन्न देशहरु लकडाउन भएका छन् । कोरोनाका कारण विभिन्न देशबीचको व्यापार तथा पर्यटन ठप्प हुँदा यतिबेला विश्वको अर्थतन्त्रमा ठूलो धक्का लागेको छ । संकटको घडीमा विभिन्न देशल...

खाम

खाम
शम्भु अर्याल (स्याङ्जा) यतिबेला दुबई विमानस्थलबाट ओर्लिरहेको छु । माटोको ममता , तृष्णा र सुगन्ध कालजयी त छ नै । बा ,आमा , सँगि साथि र वैवाहिक जीवनको आलो रङ्गले आकुल जिन्दगी । खुशिहरू खाम भित्रको हुलाक जस्तै । पत्र कति छुपारूस्तम हुन्छ । खुलदुलि , हुटहुटि ,निकट , दुर , ह्वाङ , स्वाङ ,नौटङ्मी सबै हुन्छ खाम भित्र । खाममा आत्मीयता गोपनियता , दुःखदर्द ,वेदना ,माया प्रेम ,मित्रता र झगडा सबै ख...

अढाई करोडको रक्सी चोरी

अढाई करोडको रक्सी चोरी
डेनमार्कको राजधानी कोपनहेगको बहुचर्चित एउटा रेस्टुराँबाट अढाई करोड रुपैयाँ बराबर मूल्यको रक्सी डकैती भएको छ। फर्मल बि रेस्टुराँबाट सोमबार बिहानै सो चोरी भएको प्रहरीले जनाएको छ। यो रेस्टुराँलाई चर्चित पत्रिकाले पुग्नैपर्ने ठाउँका रुपमा उल्लेख गर्ने गरेका छन्। त्यसो त यत्तिका मूल्य पर्ने धेरै बोतल भने चोरी भएको होइन। जम्मा ५० वटा बोतल हराउँदा यत्तिका विधि घाटा लागेको रेस्टुराँले जनाएको छ। चोरी...